NRNA

 
 

कुवेतबाट मात्रै १३३ जनाको जम्बो टोली एनआरएनएको नौं विश्व सम्मेलनमा सहभागी हुने

परदेशी खबर/ अक्टोबर ५,कुवेत । NRNA/NCC कुवेतले NRNA/NCC कुवेतको इतिहासमै पहिलो पटक १३३ जनाले एनआरएनएको नवौँ विश्व सम्मेलनमा सहभागी हुने भएको छ। एनआरएनएको नवौँ विश्व सम्मेलन यहि अक्टोबर १५-१७ का लागि एनसिसि कुवेतले १३३ जना सदस्यहरुलाइ भोटिङका लागि दर्ता गराएका छन। जसमध्य आधा भन्दा धेरै काठमाडौ प्रस्थान गरिसके भने केही अबको केही दिनभित्र प्रस्थान गरिसक्नेछन। एनआरएनए कुवेतको छैटौं अधिवेशनबाट कुवेतका नेपाली समाजले अपेक्षा गरे अनुरुपको समुह टिम निर्माण भए पछि कुवेतका समाज र अन्य देशहरुका नेपालिहरुले कुवेतलाइ केहि फरक कोणबाट हेर्न थालिएको धेरैले बताउने गरेको पाइन्छ। यद्यपि विश्व सम्मेलनको पुर्वफुर्सदमा


गैर आवासीय नेपाली संघ हङकङको अध्यक्षमा पुन: टीका गुरुङ (राधिका) निर्वाचित

परदेशी खबर/ २९ जुलाई, हंगकंग। गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको सातौं अधिवेशन बाट पुन: टीका (राधिका) गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएको छ। आइतबार इण्डीया क्लब हङकङमा सम्पन्न भएको अधिवेशन बाट टीका गुरुङले दोस्रो कार्यकालको लागि २७५ मत प्राप्त गरि बिजयी भएकी हुन। कुल ९५५ मतदाता मध्ये ४३८ मतदाताले मतदान गरेका थिए । अध्यक्ष बाहेक अन्य पदाधिकारीहरु यस अगाडी नै निर्बिरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्ण प्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा, कोषाध्यक्षमा सन्तोष कुमार गुरुङ रहेका छ्न। त्यसै गरि महिलाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस