lama vai

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

संवाददाता, काठमाण्डौ असार ४- केहि दिन अगाडि गोदाबारीको रामणीयस्थलमा छायाँकन गरिएको सुष्मिता वाइबाको नेपाली गीत चारिको चिरबीर शुक्रबार भिडियो सहित सार्वजनिक गर्ने भएको छ | पुष्प वाइबाको शब्द संगीत रहेको तामाङ्ग भाषाको म्हेन्दोमाया गीत यूङ्बाई ल्हाङको आपार सफलता पछि यो दोस्रो गीत बजारमा ल्याउने तयारी वाईबाले गरेकी हुन | नुवाकोटको दाङ्सिङ गाउँमा जन्मेकी १९ बर्षीय वाइबाले बिगत १ बर्ष अगाडिदेखि सांगीतिक क्षेत्रमा पहिला चलेकि हुन | आफ्नो सुरिलो स्वर रहेको यस गीतमा मिन सागर लामाको शब्द र सन्तोष प्रबेगको संगीत रहेको छ भने भुवन लामाको निर्देशन र जनक राज अधिकारीको छायाँकनमा  तयार पारिएको सोही गीतमाफुर्सदमा

उदयमान गायक निमा लामाको माथि माथि गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ/ फागुन १५-उदयमान गायक निमा लामाको तामाङ सेलो पप गीतको म्युजिक भिडियो गत शुक्रबार ११ गते २०७४ का दिन Songsnepalको Youtube च्यानल मार्फत सार्वजनिक भएको छ । तालामाकै शब्द/ संगीत रहेको यस गीतमा गायक लामाले नयाँ पन ल्यारहेको छ भने भिडियो ओम कला केन्द्रको प्रस्तुतिमा बजारमा आए पनि भिडियो भने जिग्मी मिडिया हाउसले बजार व्यावस्थापन गरेको गायक लामाले बताए । भिडियोको निर्देशन ओम तामाङले गरेका छन भने । दर्जनौं भिडियोहरुको निर्देशन गरीसकेका उनले निमाको भिडियोमा नयाँ प्रयोग गरेका छन् । भिडियोमा अहिलेका चर्चीत मोडल किरण लाक्वोलको अभिनय रहेको छ । लाक्वोलसंगैफुर्सदमा

कुवेतबासि नेपालीहरुलाई बुद्ध जयन्ति कार्यक्रममा अतिथि कलाकारहरुको चुलेनिम्तो

काठमाण्डौ अप्रिल २४-  नेपाल तामाङ घेदुङ कुवेतद्धारा आयोजित आगामी मे ५ तारिख शुक्रबारका दिन  कुवेत सिटीको हवाली स्थित सेन्टर प्वाइन्टको ठिक अगाडि  ब्वाइज स्काउट थेटर हलमा २५६१ औ बुद्ध जयन्ती तथा बृहत सास्कृतिक कार्यक्रम हुन गइरहेको हुदा उक्त कार्यक्रममा नेपालबाट चर्चित सेलो गायक, गायिका तथा राष्ट्रिय कलाकारहरु प्रेम लोप्चन र शासिकला मोक्तानको साथमा घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले पनि तपाई सम्पूर्ण कुवेतबासि तामाङ तथा गैर तामाङ नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुलाई भरपुर मनोरन्जन प्रदान गर्नका निम्ति  आउने भएको हुदा उक्त कार्यक्रममा उपस्थिति भइदिनुहुन अतिथि कलाकारहरुले चुलेनिम्तो दिएको छ | भिडियोफुर्सदमा

म्हेन्दोमाया गायक रमेश गोम्जाको एल्बम बिमोचन सम्पन्न

लामा भाई, काठमाडौं वैशाख २- हिजो मिति २०७४ वैशाख १ गते काठमान्डौको बालाजु स्थित दिपज्योति चउरमा भएको म्हेन्दोमाया गायक रमेश गोम्जाको दोस्रो एल्बम बिमोचन तथा नयाँ वर्षको अवसर परि गरिएको बृहत साँस्कृतिक कार्यक्रम भब्य र सभ्य रुपले सम्मान भएको छ | ईभा फिल्मस् प्रालिद्धारा आयोजित उक्त कार्यकमका सभापति ईभा फिल्मस् का प्रोपाइटर सुजन लामा रहेको थियो भने प्रमुख अतिथि नेपाली कांग्रेसका माननीय सभासद् बहादुर सिंग लामा,bishi बिशिष्ठ व्यक्तित्वहरु लगायत दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम कलाकार बिजेन्द्र नौबगेले संचालन गरेका थिए | सेर्तुङ ८, मा जन्मेका गायक गोम्जा १५ वर्षको उमेरदेखि नैफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस