स्वास्थ्य

 
 

खुट्टामा गहिरो घाउ लिएर उपचारको याचना, तर डाक्टर मान्दैनन्

डाक्टर भन्छन् : जिम्मेवारी लिने मान्छे चाहिन्छ २८ साउन, विराटनगर । कोसी अञ्चल अस्पतालको आकस्मिक कक्षको गेट अगाडिको कुरुवा कक्षमा एक युवक झोक्राएर बसिरहेका छन् । ओखलढुंगा घर बताउने शंकर मगर उपचारको पर्खाइमा अस्पतालको प्रतीक्षालयमा बसेको एक महिना बितिसक्यो । एक महिनाको अवधीमा आकस्मिक कक्षमा उपचार गर्न धेरै आए, धेरै गए । तर देब्रे खुट्टा कुहिएर थलिएका मगरको पालो आएन । बेवारिसे अवस्थामा अस्पताल पुगेका उनी उपचार पाउने आशमा गेटअगाडि कुरिरहेका छन् । अस्पतालले उपचारमा चासो दिएको छैन । एक महिनादेखि बसेका कारण उनको वरिपरि दुर्गन्ध फैलिएको छ । मगरकोफुर्सदमा


पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर हुने सम्भावना बढी

हाम्रो देश नेपालमा धेरैजसो पसलेले मसला, मिठाइ जेरी, समोसा, पकौडा, चटपटे जस्ता इत्यादि खानेकुराहरु पत्रिकामा बेरेर दिन्छन् बिशेष गरेर तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ, तर पत्रिकामा राखिएका खानेकुरा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण छ भनेर थाहा नभएको कारण पत्रिकालाई प्रयोग गर्दै आएका छन् l पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवन जोखिमको बारेमा सर्वसाधारणलाइ सचेत गराउनको लागि सम्बन्धित क्षेत्रको चासो कहिँ कतै देखिदैन जसले गर्दा दिनानुदिन उपभोग्ताहरुले आफ्नो स्वास्थ्य प्राणघातक क्यान्सर जस्तो रोगको ठुलो जोखिममा परेका छन् जुन अरु बिकशित देशमा भने पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै नागरिकहरूलाईफुर्सदमा


गोदावरी र बडिखेल बर्डफ्लु संकटग्रस्त क्षेत्र

जेष्ठ २७, ललितपुर l गोदावरी र बडिखेल क्षेत्रका कृषकले पालेको कमर्सियल ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएको  । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र पशु सेवा कार्यालय ललितपुरबाट खटिएका संयुक्त ३० जनाको टोलीले कुखुरा र हाँस गरेर ४ हजार ४ सय ८५ वटा नष्ट गरेको छ । टोलीले बडिखेलमा ९ सय २० र गोदावरी महादेव डाँडामा ३ हजार ४ सय ४४, स्थानीय कुखुर ७५ र ४१ वटा नष्ट गरेका हुन् । महादेव डाँडामा ५ वटा हाँस र दुवै क्षेत्रमा गरेर १ हजार ९ सय ७२ केजी दाना पनि नष्ट गरेको छ । सर्वसाधारणलाई प्रवेश निषेध बर्डफ्लु क्षेत्रमाफुर्सदमा


म्याद नाघेका औषधि बेच्नेलाई अब जन्मकैद !

२९ चैत, काठमाडौं । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद सजाय मानिएको । आजको नागरिक दैनिकका अनुसार, ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ज्यान मारेसरह कैद व्यवस्थामा थप सजाय प्रस्ताव गरिएको हो । नयाँ मुलुकी ऐन बन्ने क्रममा यससँग बाझिने ४० कानुन संशोधन र २० वटा खारेज गर्ने क्रममा औषधि ऐनफुर्सदमा


छिर्नै सकिन्न सरकारी अस्पतालका शौचालय

अस्पतालभित्रै कर्मचारीले चलाउँछन् सशुल्क शौचालय फेब्रुवरी ५, काठमाडौं l उपत्यकाका अधिकांश सरकारी अस्पतालका शौचालय फोहोर र दुर्गन्धले छिर्नै सकिँदैन । अस्पतालभित्रका शौचालय सफा नहुँदा बिरामी र कुरुवा सकस खेप्न बाध्य छन् । वीर र पाटनको मानसिक अस्पतालका शौचालय छिर्नै नसकिने अवस्थामा छन् । ढोकैसम्म दिसापिसाब छरिएको देख्न सकिन्छ । वरपर हिँडदासमेत नाक थुन्नुपर्ने अवस्था छ । प्रसूति गृह थापाथली र टिचिङ अस्पताल महाराजगन्जका शौचालयको अवस्था पनि उस्तै छ । ती शौचालय प्रयोग गर्नुपर्ला भनेर सकेसम्म शौच नगरी बस्ने गरेको, आपतै पर्दा मात्रै प्रयोग गर्ने केही बिरामी र कुरुवा बताउँछन् । पाटनफुर्सदमा


वीरमा अब २४ सै घन्टा डायलासिस सेवा

  पुस २१, काठमाडौंl मिर्गौला रोगीका लागि वीर अस्पतालमा चौबीसै घन्टा डायलासिस सेवा सुरु भएको छ । बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसोमात्र दिइँदै आएको डायलासिस सेवा गत आइतबारदेखि चौबीसै घन्टा बनाइएको निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा अब २८ जनाले सेवा पाउनसक्ने उनले बताए । वीरमा २५ वर्षअघि डायलासिस सेवा सुरु भए पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समयसम्म पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता थियो । ‘स्वास्थ्यमन्त्री गगन थापाले देशभर डायलासिस सेवा बढाउने भनेपछि हामीले पनि थपफुर्सदमा


नीजि अस्पतालमा १० प्रतिशत बिरामीलाई निःशूल्क उपचार

मंसिर २७,काठमाडौं l नीजि अस्पतालले १० प्रतिशत बिरामीलाई निःशूल्क उपचार गर्नैपर्ने भएको छ । अस्पताल सञ्चालनको अनुमति पत्र लिँदा नै १० प्रतिशत बिरामीलाई निःशूल्क उपचार गराउने सहमति जनाए पनि विपन्न बिरामीको छनौट तथा कुन कुन उपचारमा छुट दिने भन्ने समस्या भएको भन्दै अस्पताले कार्यान्वयन गरेका थिएनन् । स्वास्थ्य मन्त्री गगन थापाले नीजि स्वास्थ्य संस्था संचालकसँग विपन्न विरामीको छनौट, सिफारिसको व्यवस्था लगायत कुरामा सहमति गरेपछि नीजि अस्पताल सञ्चालक १० प्रतिशत बिरामीलाई निःशूल्क उपचार दिन सहमत भएका हुन् । सहमति अनुसार निःशूल्क उपचारमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलालाई प्राथमिकताफुर्सदमा


चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने

मनमोहन अस्पताल किन्ने प्रक्रिया थालिने   २८ भदौ, काठमाडौं । चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ । प्रा. डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनसन बस्ने चेतावनी दिएका छन् । डा. केसीको चेतावनीपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार शिक्षामन्त्री धनिराम पौडेल, स्वास्थ्यमन्त्री गगन थापा र माथेमा आयोगका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेका छन् । प्रधानमन्त्रीले आठौं अनसनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्न र डा. केसीले अनसन बस्नु पर्ने वातावरण नदिन शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् । शिक्षामन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘चिकित्सा शिक्षा ऐनफुर्सदमा


बच्चा जन्माउने तयारी गर्नुअघि ध्यान दिनुपर्ने कुरा

सुन्दर र स्वस्थ बच्चाको चाहना नराख्ने को होला ? वैवाहिक जीवनमा बाँधिएका अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा जन्माउने ।तर, सबैले सोचेजस्तो र कल्पना गरेजस्तो बच्चा पाउन सकिरहेका छैनन् । नचाहँदा नचाहँदै पनि केही परिवारमा रोगी र विकलांग बच्चाको जन्म हुने गरेको छ । कतिपय घरमा यस्ता बच्चाको जन्मले खुसी ल्याउन सक्दैन । चिकित्सा क्षेत्रमा भएका अध्ययनअनुसार करिब ३० प्रतिशत बच्चा जन्मँदा नै कम वजन भएको, विकलांग, दृष्टि नहुने तथा विभिन्न रोग लिएर जन्मन्छन् । यस्ता बच्चामध्ये केहीको एक महिनाको अवधि नपुग्दै मृत्यु समेत हुन्छ । यसले परिवारमाफुर्सदमा


भक्तपुरमा स्क्रब टाइफसका बिरामी भेटिए

भदौ १६ , भक्तपुर – भक्तपुरमा स्क्रब टाइफसका नयाँ बिरामी भेटिएको छन् । भक्तपुर जिल्ला अस्पतालमा उपचारका लागि आएका ६ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. शम्भुदत्त जोशीले जानकारी दिनुभयो । मुसा हुने एक प्रकारको किरा ‘माइट’ ले टोकेमा यो रोग सर्ने उहाँले बताउनुभयो । मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको संक्रमण हुन सक्ने भन्दै उहाँले उपचारमा ढिलाई गरे ज्यानै जान सक्ने बताउनुभयो । यो रोग भएमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, गाठा गुठी हुने, टोकेको ठाउँमा खरानीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस