सिमा कार्की

 
 

कविता, " म श्रबण कुमार बन्न चहान्छु"

तिमीलाई थाहा  रहेन छ क्यार धर्ती र अाकाशको मिलन नभए पनि एक अर्को को पुरक हौ भनेर! हो त्यसरी नै पुरक छौ हामी नङ मासुको सम्बन्ध झैँ ! नहोस् पनि किन अनेकौं उतर चढाबलाई झेल्दै मलाई हुर्काई बढाई गर्नु भो जसरी बोट बिरुवा हुर्काउदा हावा पानी मलजल गरिन्छ, हो,,, त्यसरी नै यस धर्तिमा पाईला टेकाई जिम्मेवारी थमाई अगाढी बढाउनु भएको बा~अामाले मलाई , कसरी भन्न सक्यौं तिमी ले दुईमा एक चुन भनेर , त्यो पल मेरो लोचन बाट अश्रुधारा बगे पनि प्रतिकार गर्ने सामर्थ थिएन म’मा किन की तिमीले देकोफुर्सदमा


कविता दसैं

  बिरानो मुलुकमा तिमी रहेकी छौ नि अामा पराई देशमा मेरै लागि गएकी छौ नि अामा साथी भाइहरु लाई बा-अामाले बोक्दा खेरी रुन्छ मन मेरो अामा ती दृश्य हरु लाई हेरी यी नयन बाट मैले आँसु झारेको छैन् अामा थोत्रोभो मेरो नाना भन्दै फारेको छैन अामा मेरै लागि परदेश सम्म तिमी धाएकी छौ नि जिम्मेवारको बोझ काँधमा उठाएकी छौ नि त्यसैले अामा फुल सरी हाँसेर बस्छु दशैंमा मनाएर चाड मितब्यता गाँसेर बस्छु दशैँमा कुरा गर्छु तिम्रो तस्बिरलाई अँगालोमा बेरेर जब यादले सताउछ बस्छु तिम्रो फोटो हेरेर मलाई सम्झेर रात दिनफुर्सदमा


दशैं बिशेष मुक्तकहरु

खोले फाँडो खाएर दशैँ कटाउन चाहान्छु तडक भड्कको संस्कृति हटाउन चहान्छु ! अार्जन अनुसारको भोजन गर्नु पर्छ भन्दै , भावी पुस्तालाई यही कुरा रटाउन चहान्छु !!!!     दुर्गा अामा को प्रसाद खाएर मनाउ दशैँ जमरा र टीका हामीले लाएर मनाउ दशैँ । बुर्जुकको अाशिषले सुन्दर बन्छ घर हाम्रो , त्यसैले अाशिर्बाद लिन धाएर मनाउ दशैँ ।।     चाडपर्व मनाउनु पर्छ भन्दै ऋण लिनु हुन्न ऋण लिन अाउने लाई पनि ऋण दिनु हुन्न !! भएको खोलो फाँडो खाएर मनाउनु पर्छ दशैँ हो ऋण लिएर अाफु कहिल्यै नि खिईनु हुन्नफुर्सदमा


कविता "छट्पटीमा हुन्छ सधैं"

सुख र शान्ति नपाउँदा अझैँ छट्पटी हुन्छहै मन मेरो सधैं देश चलाउने ले देखाए रबाब हामीले भोग्नु पर्योनि अभाब सुन्दर शान्त नेपाल हो हाम्रो धर्म संस्कृतिले देश झन राम्रो शान्तिभुमि नामले नै चिनेको सत्यमार्गमा थियौ है हिनेको   सुपुत नाउमा कुपुत जन्मियो त्यसैले त सारा राज्य खियो सिगो राष्ट्रलाई टुक्राए तिनले एसअारम रबाफबेसी लिनले खाली पारे नेताले झन ढुकुटी राष्ट्रको सारा सम्पत्ति नै लुटी फेरि अाउँ बुद्ध शान्ति नि छर्ने ती कपुतको सुख र चयन हर्ने अशान्तिमा छट्पटी हुन्छ सधैं पाउँ देख्न शान्ति यो सास रदैँ छ शान्ति सबै जनालेफुर्सदमा


बल्झियो घाउ" दोस्रो खण्ड

हो जोया पुन बल्झियो घाउ जसरी कालो बादल हटाई जुन निस्कन्छ नी हो तेसरी नै तिमी जिबनको जिबनमा प्रबेश गरेकी थियौ र मैले पनि !!! उसको नाउको सिन्दुर पोते लगाई”::::: यस्तो खुसीको माहोलमा पनि मेरो मन रमेन ती सजिने अाभुषण हरु मेरो लागि कात्रो समान थिए । किन कि मेरो ईज्जत् मा उसले दाग लगाई सकेको थियो हो जोया दाग लगाई सकेको थियो ।। त्यसैले पनि ! न त हर्ष छायो मनमा न त बिस्मात नै;;; मात्रै मेरो लागि बेहुलीका अाभुषण हरु पहिराउदा कात्रो ले बेरेको भान भयो मलाई फरकफुर्सदमा


बल्झियो घाउ कविता

एक्कासी बल्झियो घाउ  मेरो  हो !जोया बल्झियो घाउ मेरो  किन कि  तिम्रो  अनि  मेरो  एउटै ब्यथा हुन पुग्यो    कारण  फरक भए पनि ! अाज  तिम्रो काखमा  सिरानी राखेर मलाई नि  रुन मन लाग्यो जोया  मनमा  गुम्साएका  कुराहरु पोखी  हो  जोया  रुन मन लाग्यो  बालक जसरी  क्वा क्वा  तिम्रो काखमा  छाद हालेर , तिमी लाई  अचम्म लाग्ला  जोया  मेरो  कुरा  सुनेर  हो जोया  तिमी अलमल पर्नु  स्वभाबिक हो  किन कि  नेपाली चेली  नेपाल मै घर     र  माईती भएर पनि ! मेरो जस्तै  हालत होला त!कतै,, भनी तिमीले  सोच्नु  स्भाबिकफुर्सदमा


कविता -"मेरी भाउजू जोया"

रगतको होइन भाबनाको मेरी भाउजू जोया जन्म घर छोडी कर्म घर अाएकी मेरी भाउजू जोया साच्चै मन मुटु बाटै सलाम गर्छु यति साहस त ! बिर गोर्खाली हरु संग नि छैन एउटा कुलतमा फसेर ज्यानै नै गुमाएको ब्यति लाई पुर्ने जन्म दिेने अाट त दिदी बैनि र अामा बाबा नि पनि थिएन किन कि ??? मेरो दाइ लागू अौसधौ कि कारोबार गरि हाम्रो मृत्युमा रमाउएर कुलतमा डुबी नेता ले झै दलदलमा समेटी अाफ्नो संता बनाउन चहानु हुन्थ्यो यसैले दा गुमाउदा पिर थिएन भाबी तर अाज हजुर गुमाउनु पर्दा अक्षुधारा बगिफुर्सदमा


कविता ​सलाम छ जोया तिमी लाई 

हो मेरो र नेपालीको तर्फबाट सलाम छ जोया तिमी लाई प्रदेशको ठाउँमा दुई पैसा कमाउन घर परिवार त्यागेर अाए कि थियौ साथमा अनेकौं अनेकौं सपना पनि माया प्रेम लाई ईश्वरको बरदान सम्झी सात समुन्द्रको प्रदेशी लाई तन मन सुम्पी जिबन्त मानी चट्टकै अाफ्नो घर परिवार भुलेर नेपाल भुमीमा अायौ तिमी हौ प्रदेसी  तर तिमी मा  वीरहरुकै  साहस रहेछ     र त कदम मा कदम मिलाउदै अाई पुग्यौ अनेकौं हन्डर ठक्कर बाट त्यो दैत्य लाई बचायौ जो जिबनको नै      भार  र नेपालीको नामको कलङ थियो प्रदेस मै कुहिनफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस