साहित्य पर्देशी खबरमा

कविता “बाध्यता”

छैन कोहि अछुतो याहॉ पिर र चिन्ता दु;ख बाट अचाह हासो हास्नै पर्ने बाध्यता छ बिडमबना पिडाबाट दुई पल याहॉ बाच्नलाई नियतिले कोल्टे फेर्दा चक्रभिउको ढोकानै फोरौ लाग्छ मलाई सन्सार हेर्दा। बाचुन्जेल लाग्ने यो लोभ मोहको काया छुट्दैन कहिले नमरेसम्म हाम्रो दुइपल को मायॉ मोहको जालमा झेलिएका यि गृहस्ती जनजाल यहि माया र मोहले नै बनाएको छ मानिस लाई कङ्गाल। कस्तो हो यो भाबिले बनाएको छ बिचित्रको नियम बुझ्नै सक्दैनन् खुद शङ्कर भगवान आए पनि सोयंम सपना बनि एक्कासी जिबनको चर्खा उल्टो घुमिदिन्छ हासोले भरिएको खुसिको परेली एक्कासी आँसुले रुझिदिन्छफुर्सदमा

कविता "बाध्यता"

कविता “सबै एकै हुदैन”

समय परिस्थिति परिवर्तन हुन्छ सबै एकै हुदैन ऋतुहरु बद्लिदा बादलहरुको अस्थित्वो एकै हुदैन जीवनको जिउने यात्रामा जादा भोगेको दु:ख अथवा सुखको परिणाम पनि एकै हुदैन हो, सुख र दु:ख जीवनको नछुट्ने साथीहरु हुन् जसको परिस्थिति अनुसार निर्देशनमा ढल्नै पर्ने हुन्छ मिठो कल्पनाको सागरमा डुब्दाडुब्दै पनि तितो परिणामको आत्मासाथ गर्नु पर्ने हुन्छ l हजारौं गन्तब्य र चुनौतिहरु एक आपसमा सामना गर्दा अकल्पनीय सुख वा दु:खको थैलो स्वीकार्य गर्ने पर्ने हुन्छ पोहोर साल उधारोमा किनेर सिलाएको चोली फाटे पनि यो सालको जाडोमा टालटुल गरेर लगाउदा झनै न्यानो दिन्छ जीवनको यस्तै चक्रव्यूहमा लुकामारीफुर्सदमा

कविता "सबै एकै हुदैन"

कविता “झुक्दैनन् वीर नेपाली”

यहॉ गरिबलाइ चिन्ता छ अस्तित्व डुब्छकि भनेर यहॉ बालकलाइ फिकर छ साना भाइ रुन्छकि भनेर तर देश चलाउने नेताले रतिभर पनि सोच्दैनन् हाम्रो देश र देशवासिको भविष्य के हुन्छ भनेर धिक्कार छ तिनिहरूलाइ स्वार्थको लागि इमान बेच्नेहरु असक्त र गरीबको प्रयोग गरि आफ्नो दुनो सोझ्याउनेहरु पुर्खा हाम्रा बीर गोर्खालीको नाम बेचेर गोजि भर्नेहरु अनि आफ्नै जन्म दिने आमाको अपमान गर्न पछि नपर्नेहरु सावधान ! अब अति भो, सहनुको पनि सिमा हुन्छ अब सहने छैन यो प्यारो देश मेरो हो , स्वभिमानको मोलमोलाइ गरिने खेल मैदान हैन! अब यहाँ उतारिने छन्फुर्सदमा

कविता "झुक्दैनन् वीर नेपाली"

असीम राईको गजल

त्यहाँ ग्याँस चुलो बल्दा – यता दाउरा बलेकै छ ! दु:ख सुख जसो तसो – जीन्दगानी चलेकै छ ! पिजा बर्गर खान्छौ अरे – महलमा बस्छौ अरे , मेरो लागी कोदो फापर – साग सिस्नु फलेकै छ ! मोज मस्ती एस अाराम – भन्ने के हो थाहा छैन , मेलापात र लेक बेंशीमा – गाउँले जीवन ढलेकै छ ! अाफ्नो पनको कुरा गर्दै – सिको गर्छौ बिदेशीको , अाफ्नै मौलिक पनमा मेरो – सादा जीवन रमेकै छ ! असीम राई “असिमित” खोटाङ, दिक्तेल – सोल्मा

कविता ~~म छोरो नेपालको~~

नहेर मलाइ वर्णमा कालो म छोरो नेपालको माया छ अति पुर्खाको थलो सुन्दर नेपालको बाचिन्जेल सम्म यो मेरो रगत हुने छ नेपालको काटिन्छ शिर बैरीको यहाँ बचाउन नेपालको छातीमा तिर तयार छ थाप्न खातिर नेपालको पहरा दिन्छु सिमाना भरी मेरो देश नेपालको बदल नियत रंग भेदलाइ म त हुँ नेपालको बगाउछु पसिना पौरखी बनि नाम लेख्न नपालको पल्टाए अतित पुर्खाको निशाना पाउने छ नेपालको खाएर कसम अंगल मलाइ म पनि नेपालको ll नैनकला राई खोटांग दिक्तेल १० (हाल मरुभूमि)

कविता “नथाकेको जीवन”

समय आउछ अनि जान्छ कसैले रोकेर रोकिन्दैन उ आफ्नै रफ्तारमा चल्छ कसैले थामेर थमिन्दैन मेरो काम हो स्वागत गर्ने, चाहे उ बसन्त ऋतु या सिसिर याम हो चाहे उसले हुरी बतास वर्षा झरी ल्याएर आउछ वा खडेरी सृष्टीले दिएका यिनै वरदानको पालना मैले गर्नुनै पर्छ यहाँ छैन विकल्प सिवाय स्वहार्थ स्विकार्नु जति कष्ट खेपे पनि जति आशु बगे पनि बरु बिजुलीको झिल्का जस्तो खुशी आउदा दुखाइको बिचबिचमा बिमारीको ओखती खाए झैँ एक्लै रमाई रमाई बिर्सने गर्छ यी सारा ब्याथाहरुलाई आझ पनि थाकेको छैन म जीवनको यात्रा गर्दा कहिले उकाली ओरालीमाफुर्सदमा

कविता "नथाकेको जीवन"

पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस