साहित्य पर्देशी खबरमा

सिमा कार्की “समर्पण”का चार रुवाई

1) कहिले झगडदै अनि कहिले लड्दै साथ नै रह्यौं हामी गन्तव्य फरक फरक भए पनि एउटै बाटोमा गयौं हामी । अर्ति : उपदेश अनि ज्ञानको प्रकाशले सिगार्दै लैजादा खेरी नङ र मासु झै सहारा बनी हरपल समीपै भयौं हामी । 2) किनारको पानी सुके झै सम्बन्ध नसुकोस् हाम्रो भन्छु म तुफानमानि भावनात्मक सम्बन्ध नछुटोस् हाम्रो भन्छु म । अनेकौं बाधा अाउने छन्, भने अाउने छन् दुरी हरपल यहाँ, यसैले छुटेरै जाअोस् गाँस बरु साथ नछुटोस् हाम्रो भन्छु म । 3) यी लोचनहरुमा अाँसु सुकाएर हाँस्नु पर्ने रहेछ यहाँ र मनफुर्सदमा

कुवेतमा हुने १०५औँ लक्ष्मी जयन्ती तथा रचना कार्यक्रमको अन्तिम तयारी पुरा

परदेशी खबर  अक्टोबर ३१, कुवेत । अन्तरराष्ट्रिय  नेपाली साहित्य समाज कुवेतको आयोजनामा हुन गइरहेको “१०५ औं लक्ष्मी जयन्ती तथा साहित्यिक रचाना वाचन” कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएको छ् ।   कुवेतमा रहेका साहित्यिक सर्जक तथा साहित्यलाई माया गर्नेहरुको जमघट गर्ने र् गराउने उदेश्य सहित महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउँदै साहित्यिक रचाना वाचन पनि गर्ने कार्यक्रम रहेको छ् ।   नोभेम्बर २ तारिख शुक्रबारको दिन हुने कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा हुने छ् ।  नेपाली साहित्यका बिराट प्रतिभा महाकवि लक्ष्मी प्रशाद देवकोटाको जन्मजयन्ती तथा रचना वाचन कार्यक्रम अनेसासफुर्सदमा

कविता ==“मजदुर दिवस´´

          चुडिएका चप्पललाई आफैं डाक्टर बन्दै बा ले एकै दिनमा दश चोटी अप्रेशन गर्नु भो र त्यसमै बोकाइरहनु भो ऊ त्यो बोराको लगभग आफू भन्दा दोब्बर ओजनदार जिन्दगीको भारी….।। आज हो आज पनि उस्तै हालत उही दैनिकी अनि मैलें सोधें, `ए बा! खै तिमीलाई मजदुर दिवस आएन?´ बा मौन केही बेर मौन हुनुभो र बोल्नुभो, `बाबु मैले मजदुर दिवस मनाएँ भने तँ भोक दिवस मनाउन सक्छस्?´           रमेश रसिक निजगढ

मेरुदण्ड राईका तीन मुक्त्तक

१, मनको मान्छेसँग छुट्टिन गाह्रो हुँदोरैछ । किनकि उसलाई बिर्सिन गाह्रो हुँदोरैछ । तर सिसा चर्किएजस्तै त रहेछ-सम्बन्ध,, छुट्टिएपछि फेरि जोडिन गाह्रो हुँदोरैछ । २, सम्झिएमा त सम्झिन मलाई पनि आउँछ । तर बिर्सिएमा, बिर्सिन मलाई पनि आउँछ । मैले फूल पठाउँदा तिमीले पत्थर पठायौ,, पत्थरको जवाफ दिन मलाई पनि आउँछ । ३, मेरो मात्रै हो या सबैका छन कसले बनायो । दुखाउँदिन भन्दा दुख्ने झन कसले बनायो । एक्सरे गर्न लाउँदा पनि भेटिएन अस्पतालमा, खै कहाँ छ कहाँ नदेखिने मन कसले बनायो । मेरुदण्ड राई तिङ्ला-३, सोलुखुम्बु ।

सन्देश मुलक कथा कछुवा ( मङोलियन ) र खरायो ( आर्यन ) को आधुनिक कथा।

      हामी सबैले बच्चैमा पढेको र थाहा पाएको कथा हो। ” खरायो र कछुवाको ” , आज म यसै कथाबाट सुरु गर्छु । एउटा निश्चित गन्तव्यमा पुग्ने खरायो र कछुवाको दौड प्रतियोगितामा खरायोको अहम्ताले उ हारेको थियो। र , खरायो इतिहासमा बदनाम भो । त्यस पछिको बाकी कथा अब पढ्नुस , खरायोलाई यो हारले सारै हिनताबोध भैरह्यो। उसको यहि घमण्डको कारणले पाएको हारले उसको पुरै कुललाई नै बेइज्जतीको तक्मा भिरायो। यहीँ पिडाकै कारण उसले एकदिन कछुवा सङ फेरी दौड गर्ने र आफ्नो गल्ती नदोहोर्‍याउने ( दौडको बिचमा नसुत्नेफुर्सदमा

सुनिल अधिकारीका चार मुक्तक

      १, कसरि बुझाउँ तिमीलाई, तिम्रो सामीप्यता किन चाहान्छु म ? मर्नु अघि तिम्रा यादहरुलाई एउटा आकार दिन चाहन्छु म थाहा छैन कहाँसम्म छ सफर, क्षितिज पारीको त्यो शहरको बाटो लामो होला, तिम्रै यादहरुको सहारा लिन चाहन्छु म ! २, बर्सातले धरती भिजाउँदा, यता आँखाबाट आँसु खसेको छ काँढा बनेर तिम्रो याद, मेरो हृदयमा यसरि गढेर बसेको छ यीनै सम्झनाका तरेलीहरु, एक्लोपनको साथी बन्छन् कहिले कहिले घाउ चर्किन्छ, यीनै यादले नाग बनेर मन डसेको छ ! ३, निम्तो त्यो अधरको थियो, तर मन आँखामा लट्ठियो ती नयन रफुर्सदमा

सिर्जनाको लहर साहित्य सिकाईको आयोजनामा “रोजगारीको महत्त्व” बिषयक मुक्तक प्रतियोगिता मंसिर २४मा

आकाश शेर्पा”यात्री” / नोभेम्बर २४, कुवेत । “अग्रजलाई सम्मान सष्टालाई प्रोत्साहन” भन्ने मुलनारालाई अगाडि बढाउदै स्थापना भएको सिर्जनाको लहर साहित्य सिकाईले “रोजगारीको महत्त्व” बिषयक प्रथम मुक्तक प्रतियोगिता यहि मंसिर २३ डिसेम्बर ९ का दिन गर्ने तयारी पूरा भएको छ । नेपाली साहित्य आकाशलाई अझ फराकिलो बनाउदै सिक्न र सिकाउने थलोको रूपमा रहेको यस सिर्जनाको लहर साहित्य सिकाईले समाज र देशमा भएको घटना र विचारलाई साहित्य मार्फत खबरदारीको साथमा दायित्व र कर्तव्य निर्वाहको लागि घच्घच्याउन विभिन्न साहित्यिक बिधा मार्फत दबिएको आवाजलाई पनि बुलन्द गर्ने प्रयासरत रहेको छ । त्यसैको प्रयास स्वरुपफुर्सदमा

सिर्जनाको लहर साहित्य सिकाईको आयोजनामा "रोजगारीको महत्त्व" बिषयक मुक्तक प्रतियोगिता मंसिर २४मा

आकाश शेर्पा”यात्री” / नोभेम्बर २४, कुवेत । “अग्रजलाई सम्मान सष्टालाई प्रोत्साहन” भन्ने मुलनारालाई अगाडि बढाउदै स्थापना भएको सिर्जनाको लहर साहित्य सिकाईले “रोजगारीको महत्त्व” बिषयक प्रथम मुक्तक प्रतियोगिता यहि मंसिर २३ डिसेम्बर ९ का दिन गर्ने तयारी पूरा भएको छ । नेपाली साहित्य आकाशलाई अझ फराकिलो बनाउदै सिक्न र सिकाउने थलोको रूपमा रहेको यस सिर्जनाको लहर साहित्य सिकाईले समाज र देशमा भएको घटना र विचारलाई साहित्य मार्फत खबरदारीको साथमा दायित्व र कर्तव्य निर्वाहको लागि घच्घच्याउन विभिन्न साहित्यिक बिधा मार्फत दबिएको आवाजलाई पनि बुलन्द गर्ने प्रयासरत रहेको छ । त्यसैको प्रयास स्वरुपफुर्सदमा

कविता “बाध्यता”

छैन कोहि अछुतो याहॉ पिर र चिन्ता दु;ख बाट अचाह हासो हास्नै पर्ने बाध्यता छ बिडमबना पिडाबाट दुई पल याहॉ बाच्नलाई नियतिले कोल्टे फेर्दा चक्रभिउको ढोकानै फोरौ लाग्छ मलाई सन्सार हेर्दा। बाचुन्जेल लाग्ने यो लोभ मोहको काया छुट्दैन कहिले नमरेसम्म हाम्रो दुइपल को मायॉ मोहको जालमा झेलिएका यि गृहस्ती जनजाल यहि माया र मोहले नै बनाएको छ मानिस लाई कङ्गाल। कस्तो हो यो भाबिले बनाएको छ बिचित्रको नियम बुझ्नै सक्दैनन् खुद शङ्कर भगवान आए पनि सोयंम सपना बनि एक्कासी जिबनको चर्खा उल्टो घुमिदिन्छ हासोले भरिएको खुसिको परेली एक्कासी आँसुले रुझिदिन्छफुर्सदमा

कविता "बाध्यता"

पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस