साउदी अरब

 
 

साउदी अरबले आव्हान गरेको आम माफीमा सहभागी हुने प्रकृया

को को सहभागी हुन पाउँछन? १, अवैधानिक रुपमा साउदी अरबको सिमाना भित्र प्रवेश गरेका । २, अकमा (परिचय पत्र) नवनेका वा अकमाको म्याद सकिएका । ३, भिजिट भिसा तथा हज उम्राह (धार्मिक प्रायोजन) भिसामा प्रवेश गरी भिसाको म्याद सकिएका । ४, हुरव लागेका (रोजगारदाता कम्पनीले भागेको भनि पुलिसमा खबर गरेका) कम्पनी छोडेर भागेका तर हुरुव नलागेका । किन सहभागी हुने? १, यस प्रकृयामा साउदी सरकारले फिंगर प्रिन्ट लिएता पनि कामदार ब्ल्याक लिस्टमा पर्ने छैनन् । अर्थात यस प्रकृयामा सहभागी भएर नेपाल फर्किएर कामदार पु:न साउदी अरबमा काम गर्न जान पाउनेफुर्सदमा


साउदीका २६ कम्पनीमा नेपाली कामदार पठाउन रोक (सूचीसहित)

डिसेम्बर २१, काठमाडौं । सरकारले साउदी अरेबियामा नेपाली कामदारलाई समयमै तलव भुक्तानी नगर्ने २६ कम्पनीहरुलाई ‘ब्ल्याकलिष्ट’ मा राखेको छ । साउदीमा नेपाली कामदारले अलपत्र पर्ने क्रम झन बढ्दै गएपछि श्रम तथा रोजगार मन्त्रालयले साउदीमा नेपाली कादारले बढी दुःख पाएका कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीमा नेपाली म्यानपावरले कामदार पठाउन पाउने छैनन् । सरकारले ति कम्पनीमा जान कामदारलाई श्रम स्वीकृति पनि नदिने वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराइले जानकारी दिइन् । ‘कामदार अलपत्र पर्दा पनि फिर्ता पठाउन पनि असहयोग गर्नेहरुलाई कालोसूचीमा राखेका हाैं । यस्ता कम्पनीमा अब कामदारफुर्सदमा


बिकास दर्पणको एल्वम “म मरेसी उनको मन” बजारमा

दिपेन्द्र खड्का/ नोभेम्बर १३, साउदी अरब। बिकासदर्पण जीसीको शब्द संगीत र लयमा एल्बम “म मरेसी उनको मन” को गीति एलवम प्रमिसन म्युजिक प्रालीले बजारमा ल्याएको छ। गीत माया गर्नेहरुको लागी बनेको र मायामा पागल हुँदा अनि माया बिनाको संसार कस्तो हुन्छ? माया गर्ने जोडी एक अर्कामा छुटे पछि बाच्ने प्रेमीको मन कस्तो हुन्छ? भन्ने भावनालाई प्रस्तुत गरिएको गीत मन छुने बनेको छ। जीसी गीतकार पनि हुन्। उनी मोडलिङ, संगीतकार, लय आफै गर्दछन्। बहु प्रतिभाका धनी बिकासदर्पण संधै मार्मिक मन छुने गीत लिएर बजारमा आउने गर्दछन्। गीतको भिडिओमा मोडेल बिकासदर्पण जीसीफुर्सदमा


बिकास दर्पणको एल्वम "म मरेसी उनको मन" बजारमा

दिपेन्द्र खड्का/ नोभेम्बर १३, साउदी अरब। बिकासदर्पण जीसीको शब्द संगीत र लयमा एल्बम “म मरेसी उनको मन” को गीति एलवम प्रमिसन म्युजिक प्रालीले बजारमा ल्याएको छ। गीत माया गर्नेहरुको लागी बनेको र मायामा पागल हुँदा अनि माया बिनाको संसार कस्तो हुन्छ? माया गर्ने जोडी एक अर्कामा छुटे पछि बाच्ने प्रेमीको मन कस्तो हुन्छ? भन्ने भावनालाई प्रस्तुत गरिएको गीत मन छुने बनेको छ। जीसी गीतकार पनि हुन्। उनी मोडलिङ, संगीतकार, लय आफै गर्दछन्। बहु प्रतिभाका धनी बिकासदर्पण संधै मार्मिक मन छुने गीत लिएर बजारमा आउने गर्दछन्। गीतको भिडिओमा मोडेल बिकासदर्पण जीसीफुर्सदमा


साउदीमा कार्यरत युवाहरुद्वारा मंगलबारे फूटबल क्लब मोरंगलाई आर्थिक सहयोग

  दिपेन्द्र खड्का/ नोभेम्बर ८, साउदी अरब। देश र खेल प्रेमीहरुको लागी केही सहयोग गरौं भन्ने भावना बोकेका सम्पूर्ण युनाईटेड फूटबल क्लबका खेलाडीहरुको भावना र चाहना अनुरुप साउदी अरबमा कार्यरत युवाहरुले मोरंगको मंगलबारे फूटबल क्लबको लागी खेलकुद सामाग्री खरिदको लागी साउदी रियाल २ सय अठ्ठाईस (नेपाली रुपैयाँ ६ हजार ३ सय चौरासी) सहयोग गरेका छन्। साउदीको आर्थिक मन्दिका वाबजुद पनि आफ्नो देश र खेलकुदको लागी साउदी अरबमा नै नेपाली फूटबल टिम बनाई खेल्दै आईरहेको क्लब युनाईटेड फूटबल क्लबले उक्त सहयोग गरेको हो। सहयोग प्राप्त भएपछि मंगलबारेका खेल संरक्षक सन्जिब बुढाथोकीलेफुर्सदमा


दिपेन्द्र खड्का र नानीराम श्रेष्ठको नेतृत्वमा साउदीका २ जना पीडितलाई सहयोग संकलन

दिपेन्द्र खड्का/ अक्टोबर २९, साउदी अरब।साउदी अरबको आर्थिक मन्दी संगै विगत केहि महिना देखि बिभिन्न समस्याले गर्दा घर जान नसकेका दुई नेपाली कामदारहरुलाई साउदी अरबको साद साहनी अल – हजारी कम्पनिमा कार्यरत जीवनकिरण राई र लक्ष्मण महतोलाई दिपेन्द्र खड्का र नानीराम श्रेष्ठको नेतृत्वमा साद साहनी अल – हजारी कम्पनिका कार्यरत दम्माम, रास अल खेर र अबुहद्रिया गरी ३ ठाउँबाट केही नेपालीहरुले सहयोग गरेका छन्। परदेशी खबरका साउदी स्थित सम्वादाता तथा गीतकार दिपेन्द्र खड्का, नानीराम श्रेष्ठको नेतृत्व र मनोज मण्डल समेतको सक्रियतामा सहयोग संकलन गरिएको हो । सबै नेपाली साथीहरुलाई केहीफुर्सदमा


साउदी अरबमा एक नेपालीको निधन, कपिल भन्छन्-कोही आफन्त आउँदैन म के गर्ने?

(फोटो: मृतकसंग सम्बन्धित छैन) कोशराज राई/अक्टोबर २४,कुवेत।साउदी अरबको अहदा (Ahda) भन्ने स्थानमा एक रेष्टुरेण्टमा कार्यरत नेपालीको निधन भएको खबर प्राप्त भएको छ। राकाचुली ४, झ्यामल्टुङ डाँडा, नवलपरासीका ३३ बर्षिय बिरबहादुर सुनारको ब्रेन ह्यम्ब्रेज भई निधन भएको उनकै कम्पनीमा काम गर्ने ईन्डियन नागरिक महमद मुजफ्फरले जानकारी दिएका छन्। अल मर्शिम मताम ( Al Marshim Matam) नामक रेष्टुरेण्टमा कार्यरत सुनार बिगत ७ बर्ष देखी त्यहाँ कार्यरत थिए। पासपोर्ट नम्बर ०५४७५८५७ भएका सुनार सँधै टाउको दुख्यो भन्ने गरेको र एक हप्ता अगाडी अचानक बेहोस भएपछि अस्पताल लगिएको र उनको निधन अस्पतालमै भएको पनिफुर्सदमा


साउदी अरबको अल्मराइ कम्पनीमा भलिबल सम्पन्न, फाईनलमा अल्माराई रियाद डिपोटले बाजी मार्यो

जगत ब्लेन्देन तामाङ/ सेप्टेम्बर २०, साउदी अरब। साउदी अरबको एक प्रतिष्ठित कम्पनी अल्मराइमा रहेका नेपालीहरुको नेतृत्व बोकेका “नेपाली कमिटी” को अयोजकत्वमा रहेको “छैटौं खुल्ला भलिबल प्रतियोगिता २०१६” सेप्टेम्बर १९ मा हर्सोउल्लास र शान्तिपुर्ण बातावरणमा सम्पन्न भएको छ। फाईनलमा अल्माराई रियाद डिपोट बिजयी भएको छ। ५ सेट खेलाइएको खेलमा तीन सेट आफ्नो खातामा जमाउदै फाइनल खेल अल्मराइ सिपिपी-२ युनाइटेडलाई हराउँदै उपाधीमा कब्जा जमाएको हो। सिपिसी २ ले दोश्रो स्थानमै चित्त बुझायो। खेल अगस्ट २२ बाट सुरु भएको खेलमा १४ टिमले अफ्नो सहाभागीता जनाएका थिए। लगभग महिना दिन लामो समय लगाएर सम्पन्नफुर्सदमा


साउदी अरबको जेद्दामा मैत्रीपुर्ण फूटबल प्रतियोगिता सम्पन्न पान्डा युनाईटेड जेद्दाले उपाधि चुम्यो

अषिम दोर्जे तामाङ/ सेप्टेम्बर १२, साउदी अरब। साउदी अरबको जेद्दा शहरमा एक दिवसीय मैत्रीपुर्ण फूटबल प्रतियोगिता सफलतापुर्बक सम्पन्न भएको छ । बकर इद २०१६ तथा बडा दशैं २०७३ को अग्रिम शुभकामना सहित नेपाली यूवा क्लब जेद्दा साउदी अरबले हँजो आयोजना गरेको प्रतियोगिता जेद्दाको हाइफा मल गेट नं.५ संगै रहेको फूटबल मैदानमा आयोजना भएको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पान्डा युनाईटेड जेद्दाले एक दिवसीय फूटबलको उपाधि आफ्नो कब्जामा लिन सफल भयो । सुर्योदय नेपाली समुह जेद्दाले उप बिजेतामै चित्त बुझायो। एक दिवसीय मैत्रीपुर्ण फूटबल प्रतियोगिताको खेल संयोजक थिरनाथ भट्टराई रहेको थिए।फुर्सदमा


साउदी अरबमा ‘मृतक’ सूचीमा रहेका सुवास तामाङ भन्छन्- म जिउँदै छु

– होम कार्की सेप्टेम्बर ५, साउदी – साउदी अरबको जेद्दा अलखुम्ब्रास्थित क्याम्पमा बस्दै आएका ३४ वर्षीय सुवास तामाङ सकेसम्म चाँडो स्वदेश फर्कन चाहन्छन्। तर नेपाल फर्कन उनलाई समस्या छ। त्यसको मुख्य कारण हो, उनी साउदी अरबमा ‘मृतक’ सूचीमा छन् । जेद्दास्थित ‘किङ अब्दुल्लाह अजिज अस्पताल’ ले लक्ष्मीमार्ग ५, मोरङका सुवासको मृत्यु भएको भन्दै मृतक प्रमाणपत्रसहित परिवारलाई शव नै पठाइदिइसकेको छ। तर उनी त्यही अस्पतालमा उपचार गरिरहेको अवस्थामा भेटिएपछि साउदी प्रशासनले सुवासलाई जिउँदो हैसियतमा नेपाल पठाउन सकेको छैन। ‘साउदी सरकारले यसलाई गम्भीर रूपमा लिएको छ। यस घटनामा संलग्न अधिकारीहरूलाई छानबिन गरिरहेकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

लोकसेवाले माग्यो १०९६ अधिकृत

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस