साईप्रस

 
 

साईप्रसमा नेपाल चिनाउने अभियान तथा नयॉं वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

माया लोप्चन तामाङ/ अप्रिल १४ साइप्रस । साईप्रसमा नेपाल चिनाउने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाली नयाँ वर्ष २०७४ को अवसरमा साईप्रसमा रहेका नेपालीहरुसंग शुभकामना अदानप्रदान गर्ने र साईप्रसमा नेपाल चिनाउने अभियान स्वरुप गैर आवासिय नेपाली सघं (एनआरएनए) साईप्रसले उक्त कार्यक्रमको आयोजना गरेको थियो । नेपालमा भुकम्प पश्चात पनि नेपाल घुम्नका लागि सुरक्षित रहेको र नेपाल पर्यटकीय दृष्टिले विश्वका अरु देश भन्दा प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेकोले युरोपका पर्यटकहरुलाई नेपालमा घुम्नका लागि प्रोत्साहन स्वरुप कार्यक्रम आयोजना गरेको स्वरुप गैर आवासिय नेपाली सघं (एनआरएनए) साईप्रसका अध्यक्ष सुवाश मल्लले बताएका छनफुर्सदमा


एनआरएनए/ एनसीसी साइप्रसले साइप्रसमा नेपाल चिनाउने अभियानका साथ नयॉं वर्ष मनाउने

माया लोप्चन तामाङ/अप्रिल ०२ , साइप्रस । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) साइप्रसले नयाँ वर्ष २०७४ सालको पावन अवसरमा Visit Nepal Europe 2017 कार्यक्रमको आयोजना गर्ने भएको छ । परिषदले उक्त अवसरमा नेपाली कला र संस्कृति झल्काउने खालको नृत्य, गीत र अन्य प्रस्तुतिहरु प्रस्तुत गर्ने जानकारी दिएको छ। उक्त अवसरमा परिषदले साइप्रसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सकेसम्म आ-आफ्नो भेषभुषा अथवा नेपाली संस्कृति झल्काउने खालको पहिरन लगाएर आउनु हुन हार्दिक अनुरोध गरेको छ । नेपाल चिनाउने अभियानको रुपमा लिईएको कार्यक्रम साइप्रसमा र एप्रिल ९ तारिखमाफुर्सदमा


साईप्रसमा २१४४औं ग्याल्पो ल्होसार भव्य रुपमा सम्पन्न

माया लोप्चन तामाङ/ मार्च ५, साईप्रस । शेर्पा किदुग, साईप्रसले “विश्वभरी छरिएर रहेको शेर्पा जातिहरुको एकता भाषा ,धर्म ,कला ,संस्कृति ,परम्पराको मूल्य मान्यता र बिकाश नै आजको आवश्यकता” भन्ने मुल नाराका साथ शेर्पा किदुग साईप्रसले शेर्पा समुदायको मौलिक सॉंस्कुतिक राष्ट्रिय पर्व ” २१४३ औं ग्याल्पो ल्होसार मे फो टे ल्हो” लाई बिदाई गर्दै “२१४४ औं ग्याल्पो ल्होसार ” मे,मो च्या-ल्हो लाई स्वागत गर्दै आज बिविध सॉंस्कृतिक कार्यक्रमका साथ भव्य र सभ्य रुपमा मनाएको छ। राष्ट्रप्रति सम्मान स्वरुप राष्ट्रिय गान बजाई सुरु गरिएको कार्यक्रममा डिजेको साथमा स्याब्रु नाच र शेर्पा समुदायकोफुर्सदमा


शेर्पा किदुग साईप्रस २१४४औं ग्याल्पो ल्होसारको अन्तिम तयारीमा

माया लोप्चन तामाङ/ मार्च १, साईप्रस । विश्वभरी छरिएर रहेको शेर्पा जातिहरुको एकता भाषा ,धर्म ,कला ,संस्कृति, परम्पराको मूल्य मान्यता र विकास नै आजको आवश्यकता भन्ने मुल नाराका साथ शेर्पा किदुग साईप्रसले गठन भएको दोश्रो वर्षमा दोश्रो पटक शेर्पा समुदायको मौलिक सॉंस्कुतिक राष्ट्रीय पर्व ” २१४३ औं ग्याल्पो ल्होसार मे फो टे ल्हो” लाई विदाई तथा २१४४ औं ग्याल्पो ल्होसार  “मे,मो च्या-ल्हो” लाई स्वागत गर्दै २०१७ मार्च ५ मा आयोजना गराएको सॉंस्कृतिक कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको परदेशी खबरलाई जानकारी दिएका छन्। शेर्पा किदुग साईप्रसद्वारा आयोजना गरिएको सॉंस्कृतिक कार्यक्रममा डिजेको साथमाफुर्सदमा


साईप्रसमा सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा वर्ग) बृहत सॉंस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

परदेशी खबर सम्वादाता/ फेब्रुवरी १४, साईप्रस । नेपाल तामाङ घेदुङ साईप्रसको आयोजनामा “तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथ महा-मञ्जुश्री संम्वत २८५२सोनाम ल्होछार ‘ टे ‘ल्हो (बॉंदर वर्ष) लाई बिदाई गर्दै सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा वर्ग) लाई स्वागत गर्दै बृहत सॉंस्कृतिक कार्यक्रम भव्य रुपमा मनाइएको छ। घेदुङ साईप्रसले स्थापना भएको स्थापना भएको प्रथम वर्षमा नै बृहत सॉंस्कृतिक कार्यक्रमको आयोजना गरेको हो। नेपालबाट अतिथि कलाकारहरु चर्चित म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार हेम वाइबा र साउथ एसियन स्टार पप लोक सेलो गायक, गीतकारफुर्सदमा


तामाङ समाज यूएईले शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रम गर्दै

माया लोप्चन तामाङ/ डिसेम्बर १५ साइप्रस तामाङ समाज यूएईद्धारा संचालित सपोर्ट माई स्कूल (एस.एम.एस) कार्यक्रम अन्तर्गत २०१५ र २०१६ का लागि क्रमश छनौट भएका श्री सात कन्या प्राथमिक बिधालय, थाङपालकोट – ८, सिन्धुपाल्चोक र श्री दुप्चेश्वरी निम्न माध्यमिक बिधायल, सरमथली – ६, रसुवालाई शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरिने भएको छ । तामाङ समाज यूएईले सपोर्ट माई स्कूल (एस.एम.एस) कार्यक्रम २०१२ मा स्थापना गरेको हो । तामाङहरूको बाहुल्यता रहेको जिल्लाहरूको दुर्गम गाबिसमा स्थापित विद्यालयहरुको भौतिक बिकास तथा विद्यालय स्तरका साना-साना तामाङ भाई बहिनीहरूको शैक्षिक बिकासका लागी हरेक वर्ष आर्थिक सहयोगफुर्सदमा


सानु कान्छा बचाउ अभियानबाट संकलन भएको रकम उपचारको लागि अपुग पु:न सहयोगको अपिल

माया लोप्चन तामाङ /१५ डिसेम्बर, साईप्रस। सिन्धुली जिल्ला तामाजोर गा.बि.स.९, स्थाइ घर भइ हाल सुर्यबिनायक भक्तपुर बस्दै आउनु भएका बर्ष ३८ को सानू कान्छा गोले तामाङको दुबै मृगौला निष्क्रिय भएको र उपचारको लागि आर्थिक अभाव भएको हुँदा बिगत ४ महिना देखि विभिन्न देशमा “सानु कान्छा बचाउ” आर्थिक सहयोग संकलन गर्दै आएको अभियान्ताहरुले अवगत गराएका छन्। यसै क्रममा कतारबाट गत १२सेप्टेम्बर २०१६ मा रु ८१,२१६/- (एकासी हजार दुई सय सोह्र) र दोश्रो पटक १२ डिसेम्बर २०१६ मा ७२,५१०/- (बहत्तर हजार पाँच सय दश) एक मुष्ठ गर्दा रु.१,५३,७२६ /- अक्षरेपी एक लाखफुर्सदमा


साईप्रसमा “नेपाल तामाङ घेदुङ साईप्रस” प्रवास शाखा गठन हुदै

माया लोप्चन तामाङ/ १४ अक्टोबर, साईप्रस। भाषा ,धर्म, कला, संस्कृति र भेषभुषा हरेक जातीको पहिचान हो।आफ्नो पहिचानको संरक्षण र गर्नु हामी सबै मानव जातिको  दायित्व हुन आउँछ। विश्वभरिको तामाङहरुको एकता ,जातीय उत्थान ,भाषा ,धर्म ,संस्कार र संस्कृतिको लागि आजको हाम्रो आवस्यकता हो। त्यसैले हामी जुनसुकै देशमा रहेपनि आफ्नो पहिचानको संरक्षण र प्रबर्द्धन गर्नुपर्दछ । यसै सन्दर्भ र उक्तिलाइ आत्मासाथ गर्दै मिति २३/१०/२०१६ आइतबारको दिन “तामाङ जातिको उत्थान ,भाषा ,धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथमा “नेपाल तामाङ घेदुङ साईप्रस” स्थापना हुन गइरहेको छ। आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिफुर्सदमा


साईप्रसमा "नेपाल तामाङ घेदुङ साईप्रस" प्रवास शाखा गठन हुदै

माया लोप्चन तामाङ/ १४ अक्टोबर, साईप्रस। भाषा ,धर्म, कला, संस्कृति र भेषभुषा हरेक जातीको पहिचान हो।आफ्नो पहिचानको संरक्षण र गर्नु हामी सबै मानव जातिको  दायित्व हुन आउँछ। विश्वभरिको तामाङहरुको एकता ,जातीय उत्थान ,भाषा ,धर्म ,संस्कार र संस्कृतिको लागि आजको हाम्रो आवस्यकता हो। त्यसैले हामी जुनसुकै देशमा रहेपनि आफ्नो पहिचानको संरक्षण र प्रबर्द्धन गर्नुपर्दछ । यसै सन्दर्भ र उक्तिलाइ आत्मासाथ गर्दै मिति २३/१०/२०१६ आइतबारको दिन “तामाङ जातिको उत्थान ,भाषा ,धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथमा “नेपाल तामाङ घेदुङ साईप्रस” स्थापना हुन गइरहेको छ। आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिफुर्सदमा


साईप्रसमा दशै तिहार सांगीतिक उत्सव सम्पन्न, गायक खुमन अधिकारीले सबैलाई नचाए (भिडियो सहित)

माया लोप्चन तामाङ / अक्टोबर १०, साईप्रस। हिन्दुहरुको महान चाड बडा दशैको अवसरमा एनआरएनए/ एनसीसी साईप्रसद्वारा आयोजना गरिएको दशैं तिहार सांगीतिक उत्सव भब्यताको साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बाट आउनु भएको ख्याति प्राप्त लोक गायक खुमन अधिकारीले सांगीतिक प्रस्तुति दिनु भएको थियो।उहाँले “तिमी र म पिरतीमा ज्याप “भन्ने लगायत अन्य थुप्रै प्रस्तुतिहरुद्वारा मनोरञ्जन दिलाउनुका साथै दर्शकहरुलाई नचाएका थिए। दशैं र तिहार सांगीतिक उत्सव आयोजनामा गरिएको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा साईप्रसमा रहेका स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तुतिहरु बाट भरपुर मनोरञ्जन दिनुभएको थियो । “हिमाल ,पहाड ,तराई क्षेत्रका असहाय बालबालिकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस