सहयोग

 
 

भोजपुर अग्नि पीडितहरुलाई कुवेतबाट पठाईएको २ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण(पुर्ण विवरण सहित )

जनवरी १२, कुवेत। भोजपुर जिल्लाको भोजपुर बजार स्थित भोटेपसलमा गत नोभेम्बर २०, २०१६ मा भएको आगलागी पीडितहरुलाई कुवेतबाट भोजपुर  सेवा समाज कुवेतको पहलमा संकलन गरी पठाईएको २ लाख ४ सय ९९ रुपैयाँ आर्थिक सहयोग आज एक कार्यक्रमको बिच पूर्व सभासद सुदन किराती र भोजपुर सेवा समाजका पूर्व सचिव हेमराज भण्डारीले संयुक्त रुपमा बिपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरी आजै अन्य ठाउँहरुबाट प्राप्त सहयोग समेत गरी कुल २८ लाख ६८ हजार ४ सय १५ रुपैयाँ पीडितहरुलाई हस्तान्तरण गरिएको जानकारी संस्थाका पूर्व सचिव होमराज भण्डारीले परदेशी खबरलाई जानकारी गराएका छन्।   जिल्ला विकासफुर्सदमा


कास्की आदर्श सेवा समाज युएईको वृद्धाश्रामलाइ सहयोग हस्तान्तरण सम्पन्न

  केदार कुँवर / मनोज कुमार सैंजु, अक्टोबर ३०,पोखरा । कास्की आदर्श सेवा समाज युएईको सहयोगमा लेखनाथ नगरपालिका १३ मा अवस्थित रहेको राधा कृष्ण वृद्धाश्रामलाई गत शनिबार एक समारोह बिच वृद्धाश्राम प्राङ्गडमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय समितीका संयोजक श्री तिलक साप्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा विशेष अतिथीको रूपमा वृद्धाश्राम व्यावस्थापन तथा संचालक समितीका अध्यक्ष प्रेम लिगल, उपाध्यक्ष गणेश बहादुर के.सी, सचिव शोभामोहन पौडेल, अतिथीको रूपमा पत्रकार कविन्द्र खनाल समाजका सँस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहाकार गुप्त शेखर पौडेल,फुर्सदमा


मोरङ सुनसरी सेवा समाज कुवेतद्वारा ब्रेन ट्युमर पीडित धिमाललाइ ८५ हजार रुपैयाँ आर्थिक सहयोग

दिलकुमार पाख्रीन सेप्टेम्बर ८, कुवेत ।  सलिम धिमाल बचाउ अभियानद्वारा मोरङ सुनसरी सेवा समाज कुवेतले ब्रेन ट्युमर भएका बेलबारि लालभित्तिका सलिम धिमाललाइ रु. ८५९४२ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। हिजो लालभित्ती स्थित शिक्षा सन्देश इङ्लिश स्कुलको प्राङ्गणमा बिशेष आर्थिक रकम हस्तान्तरण कार्यक्रममा उक्त रकम धिमालका आफन्तलाइ हस्तान्तरण गरिएको हो। मोरङ जिल्ला बेलबारी नगरपालिकाको सिफारिश र लालभित्ती युवा क्लबको विशेष अनुरोधमा संस्थाका संस्थापक सल्लाहकार तथा एन आर एन ए कुवेतका सक्रीय सदस्य अमृत गुरुङको बिशेष अग्रसरता र मोरङसुनसरी सेवा समाज कुवेतको पहलमा बेलबारी नगरपालिका वार्ड नम्बर ४ का स्थायी निवासी अर्जुनफुर्सदमा


कल्पना फाउण्डेसन,नेपाल द्वारा गरिब तथा जेहेन्दार विद्याथीहरुलाई छात्रवृत्ति प्रदान

नवलपरासी (गैंडाकोट) जेठ २ – कल्पना फाउण्डेसन नेपालले विजय निमाविमा अध्ययनरत गरिब तथा जेहेन्दार दुई विद्याथीहरुलाई यस वर्ष पनि छात्रवृत्ति प्रदान गरेको छ । विद्यालय परिसरमा आज एक समारोहको आयोजना गरी फाउण्डेसनले सो छात्रवृत्ति प्रदान गरेको हो । विद्यालय निरीक्षक ऋषिराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा फाउण्डेसनका तर्फबाट उपाध्यक्ष शान्ति पौडेल (रश्मी) ले गरिब तथा जेहेन्दार विद्यार्थीहरु कक्षा २ मा अध्ययनरत साजन पौडेल र कक्षा ४ मा अध्ययनरत चिनिमाया खाम्चा मगरलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरेकी छिन् । ती विद्यार्थीहरु उच्च अङ्क ल्याएर कक्षामा प्रथम र द्वितीय भएका थिए ।फुर्सदमा


किराँत छुलाखोछावा फाउन्डेशनको पहलमा सहयोग हस्तान्तरण गरियो !

परदेशी खबर मे ११,  ।  विदेशमा रहनुहुने दयालु सहयोगी मनहरूबाट नेपालका रेबेका राई र धादिङको अपांग केदार भट्ट परिवारलाई आर्थिक सहयोग गरेको छ । किरात छुलाखोछावा फाउण्डेशनले पनि आफ्नो माताहतमा रहेका सदस्यहरूबाट केहि स्वेच्छिक रकम संकलन गरेर फाउण्डेशनले पुलको काम गर्दै संयुक्त रूपमा हस्तान्तरण कार्यक्रम गर्ने योजना अनुसार केहि शुभचिन्तकहरू उपस्थित भई कार्य सम्पन्न गरिएको छ । स्थापनाकालको केहि समय नबित्दै किराँत छुलाखोछावा फाउन्डेसन नेपालको पहलमा धादिङ कल्लेरिका केदार भट्टको स-परिवार तथा ट्यूमर पीडित रेबेका राईलाई सामूहिक रूपमा आर्थिक सहयोग हस्तान्तरण भएको छ । स-परिवारमै स्वास्थ्य समस्या भोगिरहेका भट्ट परिवारलाईफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस