समाज

 
 

बाँकेका दुबै मृगौला पीडित हेमन्त सिंह ठकुरीको उपचारमा समस्या, सहयोगका लागि अपिल

असार १, बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार खर्चको अभाव भएको छ। फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ। २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन । उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन। गत मंसिर ७ गते भेरी अञ्चल अस्पताल नेपालगन्जबाट दुईवटै मृगौला फेल भएको थाहा भएपछि उनलाई उपचारको लागि काठमाडौ र भारतको लखनउसम्म लगिएको थियो। उनलाईफुर्सदमा


कुवेतका ३ किराती संस्थाको संयुक्त आयोजनामा ७ जुनमा मनाउने साकेला उभौली कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नैनकला राई/ जुन १, कुवेत l कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक तथा किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइले परदेशी खबरलाई जानकारी दिएका छन् l “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले साकेला चाड मनाउने गरि तयारिमा जुटेकोफुर्सदमा


सहि बाटो हिडे कामदारको लागि कुवेत अति सुरक्षित देश

तपाई कुवेत वा दुबई कुन ठाउँ जान मन पराउनु हुन्छ ? यो प्रश्न म वैदशिक रोजगारीको लागि फाइनल अन्तर्वार्ता पास भइसके पछी सोधिएको थियो l अरब मुलुकमा, दुबईमा छु भन्दा एक प्रकारको इज्जत हुन्छ भन्ने धेरै सुनेको थिए l त्यहाँको लाइफ स्टाइल , आधुनिकीकरणमा विश्वलाई ध्यानाकर्षण गराउदै गरेको विकाश , एशियाकै सेन्टर बन्दै गरेको व्यापार यस्तै यस्तै कुराले दुबई प्रति एक प्रकारको उच्च जिज्ञासा थियो मेरो लागि दुबई l तर कुवेतको पनि धेरै थोरै राम्रोनै सुनेको थिएँ , त्यहाँको विश्वकै ठुलो मुद्रा , अन्य देश भन्दा कुवेत गएका नेपालि कामदारहरुकोफुर्सदमा


कोरियामा नेपाली समाजिक अभियान्ता यम श्रेष्ठ सम्मानित

परदेशी खबर / मे २६, सोल l कोरियामा रहेका एक नेपाली कोरियाको छनान नगरपालिकाबाट सम्मानित भएका छन्। एक सरल सहयोगी नेपाल कोरिया बिचमा सामाजिक,साँस्कृतिक र परोपकारी कार्यमा उदाहरणीय कार्य गर्दै आएको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगरले सोही क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता यम श्रेष्ठ लाई सम्मान प्रदान गरिएको कुवेतमा कार्यरत उहाँको निकट मित्र पुष्कर धामीलेजानकारी दिएका छन् । इपियस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका करिब एक दशक दक्षिण कोरियामा रहदै आउनु भएका धुलिखेल -१२,शंखु काभ्रे निबासी श्रेष्ठ कोरियामा हुने बिभिन्न सामाजिक संघ संस्थामाफुर्सदमा


साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने

असिम दोर्जे तामाङ/ मे २० , साउदी l रोजगारीको सिलसिलामा साउदी पुगेका किरात राई समुदायले उभौली सिली (यले दोङ) ५०७९ चाडआगामी जुन ७ तारिकमा एक विशेष कार्यक्रम गरेर मनाउने भएको छ । ” सम्पुर्ण किरात राई एक हौं भाषा ,धर्म संस्कृतिको संरक्षण गरौं “ भन्ने नारा सहित साउदी अरबको पश्चिम क्षेत्र जेद्धा शहरमा किरात राई समुदायको मौलिक संस्कृति झल्किने प्रस्तुतिहरु लगायत चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिहरुको साथमा अगमी ७ जुन २०१९ शुक्रबारको दिन धुमधाम मनाउन लागिएको हो । किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति जेद्धा साउदी अरबले आयोजना गर्न लागिएको सकेलाफुर्सदमा


आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

पोर्चुगल – नेपाल आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ्ग सर्वसम्मत चयन भएका छन। नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको पाँचौ अधिवेशनले आगामी २०१९— २०२१ का लागि हेम गुरुङको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा हेम गुरुङ, अध्यक्ष, रिपुजङ्ग लिम्वु —उपाध्यक्ष, देब श्रेष्ठ — उपाध्यक्ष, निम ल्हमु शेर्पा — उपाध्यक्ष, सुवाश पुन मगर — महासचिव,मिङ्गमा शेर्पा(बादल) — सचिव, जानकी दोङ्ग लामा — कोषाध्यक्ष, सुर्य बहादुर थापा— सह—कोषाध्यक्ष, फुर्वा शेर्पा — सदस्यहरुमा रोहित जिमी याक्ख्या,प्रेम लिम्वु, राज लिम्वु,रविन तामाङ्ग, सुवाश तामाङ्ग,शान्ति गुरुङ्ग, काजीमान श्रेष्ठ— सदस्य, पुजा श्रेष्ठ रहेका छ्न।फुर्सदमा


फिल्म युनिट ‘शिरमाह्रानी’लाई हङकङमा सम्मान

परदेशी खबर/मे १६, हङकङ ।फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेको ‘शिरमाह्रानी’को टिमलाई पर्वच मञ्च हङकङले सम्मान गरेको छ । फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेका फिल्मका निर्माता÷निमात्री, नायक÷नायिकालाई सम्मान गरिएको हो । कार्यक्रममा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को अध्यक्षता रहेको थियो भने भुपु अध्यक्ष तथा बर्तमान सल्लाहकार बिसन गुरुङ को प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रम लाई पर्वत मञ्चका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम गुरुङले स्वागत मन्तव्य बाट सुरु गरेका थिए । कार्यक्रमको विशेष अतिथिहरुमा सल्लाहकार तिर्थ गुरुङ, चलचित्र निर्माता नवीन गुरुङ, निता गुरुङ ,नायिका सिमरन गुरुङ ,नायिका पुनम गुरुङफुर्सदमा


नेपाल तामाङ घेदुङ कुवेतद्वारा आगामी १७ मे का दिन २५६३औँ बुद्ध जयन्ती मनाउने

आर डि क्रीएशन/२३ अप्रील, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३ औँ बुद्ध जयन्ती मनाउने भएको छ। गत ५ अप्रीलका दिन नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबाको अध्यक्षतामा कुवेतको फर्वानियास्थित पार्कमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले फर्वानियास्थित युनिक अडिटोरियम हलमा मे १७ तारिक शुक्रबारका दिन बौद्ध धर्मानुसार पुजा पाठ गरि मनाउने निर्णय गरेको हो। नेपाल तामाङ घेदुङ कुवेत शाखाको स्थापनाकालदेखि नै घेदुङले बुद्ध जयन्ती धुमधमका साथ मनाउँदै आइरहेको छ। राज्यले नेपालका राष्ट्रिय विभुतिको रुपमा मानेका शिद्धार्थ गौतम बुद्धलाइ बौद्ध धर्मिहरुले भगवानको रुपमा मान्ने गर्दछन। गौतम बुद्ध जन्मेकाफुर्सदमा


आदिवासी जनजाति महासंघ युएई र आवद्ध जातीय संस्थाले संयुक्तरुपमा २५६३ औं बुद्ध जयन्ती मनाउदै

मान सिङ गुरुङ (मानु कोन्मे) / मे ५, युएई l नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) यूएई र महासंघमा आवद्ध ११ जातीय संस्थाहरू तमु समाज युएई,तामाङ समाज युएई,नेपाल मगर संघ शाखा युएई,किराँत राई यायोक्खा शाखा युएई,किराँत याक्थुङ चिम्लुङ युएई,नेवा पुच: युएई,शेर्पा किदुग युएई,थारु कल्याणकरिणी सभा युएई,प्रवासी माझी समाज युएई,प्रवासी भुजेल सेवा समिति युएई,सुनुवार सेवा समाज शाखा युएईको संयुक्त आयोजनामा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम आउदो जुन १४ तारिख शुक्रबार २०१९ मा मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रमलाई भब्य र सभ्यका साथ सम्पन्न गर्नको लागी आदिवासी जनजाति महासंघ (नेफिन) यूएईकाफुर्सदमा


जिफन्ट कुवेतद्वारा आयोजित मजदुर दिवस कार्यक्रमको सम्पूर्ण तयारी पुरा

परदेशी खबर/ अप्रिल ३०, कुवेतl-नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशीक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट, कुवेतले कुवेतको खेतानस्थित राजधानी होटलमा भोलि मे ३ तारीख शुक्रबारका दिन मनाउन गैरहेको कार्यक्रम “स्वदेशमा वा प्रवासमा, सवैलाई सामाजिक सुरक्षा” (Social security for All : Within or beyond the country) भन्ने नाराका साथ मनाउने ‘में दिवस’ अर्थात् मजदुर दिवसको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ l श्रोतका अनुसार कार्यक्रममा कुवेत ट्रेड युनियन फेडेरेसन, सोलिडारीटी सेन्टर र सन्धिकन एसोसिएशनको प्रतक्ष्य सहभागिता हुने भएको छ । मजदुरहरुको यो बिशेष कार्यक्रम भएको हुँदाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस