लुम्बिनी समाज नेपाल कुवेत

 
 

लुम्बिनी समाज नेपाल-कुवेतले मार्च १५ मा आफ्नो छैटौं वार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाईदै

परदेशी खबर जनवरी १९, कुवेत | कुवेतमा क्रियाशील रहेका लुम्बिनी समाज नेपाल- कुवेतले आफ्नो छैटौं वार्षिकोत्सव नेपालका चर्चित कलाकारको साथमा विभिन्न सांस्कृतिक गरि मनाउने भएको छ | मार्च १५ तारिख शुक्रबारको दिन नेपालबाट आमन्त्रित कलाकारको साथ भब्य रुपमा मनाउने तयारी थालेको समाजका अध्यक्ष रुपेन्द्र विक्रम हमालले जानकारी दिनु भयो | कुवेतमा सामाजिक कार्यमा समर्पित लुम्बिनी समाज कुवेतको कार्यहरु असंख्या छन | अस्पताल रहेका विरामी देखि नेपालमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्ति सम्मको सामाजिक कार्यमा रहेका लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापनाको छैटौँ वर्षलाई विशेष सांस्कृतिक कार्यक्रम गरि मनाउन लागेको बताएफुर्सदमा


लुम्बिनी समाज कुवेतको पाँचौं वार्षिकोत्सब कार्यक्रममा राजदूत दम्पती अभिनन्दित

  परदेशी खबर /मार्च २३ कुवेत । लुम्बिनी समाज नेपाल -कुवेतले आफ्नो पाँचौ वार्षिकोत्सवलाई २३ मार्च २०१८ शुक्रबारका दिन एक विशेष कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाएको छ् । अशोक वस्तिले स्वागत मन्तव्य दिएर सबैलाई स्वागत गरी कार्यक्रमलाई सुरु गरिएको थियो भने समाजका अध्यक्ष रुपेन्द्र हमालको सभापतित्वमा तथा प्रमुख अतिथी कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमाल,विशेष अतिथी रिता हमाल रहेको थियो । पत्रकार नवराज पन्थीद्वारा कार्यक्रमको सहजीकरण गरेको हो । पानासमा बत्ती बाली पाँचौ वार्षिकोत्सवको केक काटी २०७५ सालको भित्तेपात्रो सार्वजनिक गर्दै कार्यक्रमको उद्घाटन गरी औपाचारीक सुरु गरिएको थियो ।फुर्सदमा


लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र हमालको अगुवाइमा दुबइबाट लेखराज गौतमको उद्धार

  परदेशी खबर / फेब्रुवरी ७, कुवेत । रोजगारको लागि दुबइ पुगेका लेखराज गौतमको लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र हमालको अगुवाइमा दुबइबाट लेखराज गौतमको सफल उद्धार गरिएको छ । २०७३ भदौ महिनामा दुवई भिजिट भिसामा पुगेका गौतम भिजीट भिजा सकिएर म्याद थपका लागी तयारी गर्दा गर्दै ढिलो भएको र नेपाल फर्किनका लागि दुताबास बाट यात्रा कागजात लिएर प्रहरीलाई बुझाउन जांदै गर्दा सिआईडीले पक्राउगरेको गौतमकी श्रीमती सुनीताले जानकारी छ । गौतमलाई उहांका साथी गोर्खाका कर्ण ढकालले भिजिट भिजामा दुवई बोलाएको थियो । ढकालले आफु संगै पाटनरीमा ड्राईभिङ काम गर्न भन्दैफुर्सदमा


लुम्बिनी समाज नेपाल-कुवेतको पाँचौ वार्षिकोत्सब मार्च २३ तारीख मनाउँदै

  साथमा नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा सार्वजनिक गरिँदै परदेशी खबर/फेब्रुअरी २, कुवेत । लुम्बिनी समाज नेपाल कुवेतको पाँचौ वार्षिकोत्सब यहि मार्च २३ तारीखका दिन मनाउने भएको छ । परदेशी खबर सँग कुरा गर्दै समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले कार्यक्रम गर्ने हलको तय नभए पनि मिति तय गरिएको र चाँडै कार्यक्रमको स्थान बारे जानकारी दिने बताउनु भयो । लुम्बिनी समाज नेपाल-कुवेत कुवेतमा सामाजिक कार्यमा सक्रिय संस्थाको रुपमा स्थपित गर्न सफल भएको संस्था हो । हरेक वर्ष नेपाली वर्षको भित्तेपात्रो पनि प्रकाशित गरि सार्वजनिक गर्दै आइरहेको समाजले यहि आउदो नयाँ २०७५फुर्सदमा


कुवेतमा क्रियाशील लुम्बिनी समाज नेपाल कुवेतले नसा पीडित र किड्नी पीडितलाई १,२५,८४० रुपैयाँ सहयोग

  परदेशी खबर / जनवरी १६, कुवेत । सामाजिक कार्यमा क्रियाशिल सामाजिक संस्था लुम्बिनी समाज नेपाल कुवेतले नसा रोगबाट पीडित खिमकला रेश्मी र मृगौला पीडित मनोज ज्ञावालीलाई १,२५,८४० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बिरबास ९ गुल्मीका नसा रोगबाट पीडित खिमकला रेश्मी विगत नौ महिना देखि ललितपुरको पाटन अस्पतालमा उपचार गराई रहेको थियो । आर्थिक स्थिति कमजोर भएका रेश्मीलाई लुम्बिनी समाज नेपाल कुवेतले आर्थिक सहयोग गरेको हो ।   साथै गुल्मी घर भई तानसेन १४,पाल्पा बीस बर्षिय मनोज ज्ञावालीको दुबै मृगौलामा समस्याको कारणले विगत दस बर्ष देखि उपचार गराईरहेकालाई पनिफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस