रोजगार

 
 

इजरायलसँग थप १५ सय कामदारको कोटा माग्दै

होम कार्की/ अक्टोबर १९, काठमाडौ । वैदेशिक  रोजगार बिभागले इजरायलमा १५ सय नेपाली कामदार पठाउनका लागि कोटा माग गर्ने भएको छ । इजरायलले ‘केयर गिभर’ सहित कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताब राखेपछि बिभागले थप कोटा माग्न लागेको हो । ‘अहिलेसम्म नेपालबाट ‘केयरगिभर’ मा मात्रै कामदार पठाउने गरेकोमा कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताब आएको छ’, बिभागका महानिर्देशक शत्रुध्नप्रसाद पुडासैनीले कान्तिपुरलाई भने,‘हामी केयर गिभर, कृषि र औद्योगिक (उत्पादन) क्षेत्रमा ५/५ सयका दरले १५ सयको कोटा माग गर्ने भएको हो ।’ आर्थिक र कामदारको सुरक्षा हिसाबलेफुर्सदमा


नेपाल एयरलाइन्सले माग्यो सिनियर पाइलटदेखि जेनेरल टेक्निसियनसम्म

अक्टोबर १८ , काठमाडौं । नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विभिन्न प्राविधिक पदहरुका लागि दरखास्त आह्वान गरेको छ । बायु सेवा निगमले ७३ जना प्राविधिकको पदपूर्ति गर्ने गरी जागिर खोलेको हो । निगमले ९ जना सिनियर क्याप्टेन (बिमान चालक), ७/७ जना क्याप्टेन र जुनियर क्याप्टेनका लागि दरखास्त मागेको छ । यस्तै एक बरिष्ठ प्राविधिक अधिकृत (मेकानिकल र अटोमोबाइल), ६ बरिष्ठ प्राविधिक अधिकृत (एयर फ्रेम र इन्जिन) र ६ एभियोनिक्स अधिकृत मागेको छ । उनीहरुले विमान मर्मतको लागि काम गर्नुपर्नेछ । यसैगरी यस्तै बरिष्ठ प्राविधिकदेखि जुनियर फ्लाइट डिस्प्याचर, सिभिल ओभरफुर्सदमा


​श्रीमानका साथीभाइले भनेछन्, विदेश गएर फर्केकी केटी किन बिहे गरेको

रीतु थेबे सेप्टेम्बर २३,काठमाडौं, – मकवानपुरको भार्ता गाविसकी सानु लामाका परिवार २०५९ सालमा सपरिवार ज्यामिरेमा बसाईं सर्‍यो । त्यही साल आएको पहिरोले भार्ता गाविसमा बस्ने घर र गरिखाने जग्गाजमिन बगाएपछि उनीहरु बसाईं सरेका हुन् । ज्यामिरेमा पनि गरी खाने ठाउँ पर्याप्त नभएपछि फेरि उहाँको परिवार मकवानपुरकै मनहरी ३ को तल्लो रमनटार बेलचौकमा बसाईं सर्‍यो । सानुका बुबा र दाजुभाइ थिएनन । एकजना दिदी र आमासहित तीन जनाएको परिवार थियो । २०५२ सालमा बुबा परलोक भएपछि घर चलाउने सबै जिम्मेवारी सानुकी आमाको काँधमा थियो । पल्लो रमनटारमा बसाईं सरेपछि उहाँकी आमाफुर्सदमा


१२ बर्षपछि कतारले आममाफी खोल्यो

होम कार्की, काठमाडौं, भाद्र ९ – कतार सरकारले कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रबासी कामदारको लागि आममाफी खोलेको छ । यस्ता कामदारहरु अब बिनासजाय आफ्नो देश जान पाउने भएका छन् । कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गर्दै गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रबासीहरु कामदारलाई स्वदेश फिर्ने बाताबरण बनाएको जनाएको छ । यो १२ बर्षपछि खुलेको हो । आममाफी आउदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म लागू हुनेछ । कतारमा गैरकानुनीरुपमा बसेर काम गर्दै आएका नेपालीसहित आप्रबासी कामदार आफमाफीको प्रतिक्षामा बसिरहेका थिए । एसियाली देशका दूताबासहरुले कतार सरकारलाई आममाफीफुर्सदमा


कतारमा नेपाली चेलीमाथि अन्याय

भाद्र ९ – कतारमा नेपाली व्यवसायीको लगानीमा सञ्चालित एउटा कम्पनीमा सहायक मानव संसाधन व्यवस्थापक पदमा कार्यरत काठमाडौंकी सिर्जना श्रेष्ठलाई गर्भवती भएको भन्दै उक्त कम्पनीले निष्काशन गरेको खबर सार्वजनिक भएको छ । वैध कागजातसहित कानुनी हैसियतमा बसेर काम गर्दै आएकी श्रेष्ठलाई रोजगार करारपत्रमा ‘ब्याचलर’ (अविवाहित) उल्लेख भएको भन्दै निजले बिहा गरेको र गर्भवती भएको भनेर कम्पनीले निष्काशन गरेको छ । यसरी अनधिकृत कारण र तर्कमा कामदार निष्काशित गर्ने कार्य कतारको श्रम कानुन र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धिको प्रावधानविपरीत छ । कतारको श्रम कानुनले विवाहित महिलालाई गर्भवती भएकै कारण निष्काशन गर्नेफुर्सदमा


शैक्षिक प्रमाणपत्रका आधारमा युवालाई ऋण

वैशाख २६ – सरकारले वेरोजगार युवालाई शैक्षिक प्रमाणपत्रको प्रमाणपत्र राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले युवा स्वरोजगार कार्यक्रम, कृषिको पकेटक्षेत्र विकास कार्यक्रम एवं लघु तथा घरेलु उद्योग कार्यक्रमबीच समन्वय गरी ‘दश युवा एक युवा उद्यम कार्यक्रम’ आगामी आर्थिक बर्षमा नमूनाको रुपमा सञ्चालन गर्ने उल्लेख गरिन् । युवा वैज्ञानिकलाई प्रोत्साहित गर्न अनुसन्धान वृत्तिको व्यवस्था सरकारले गरेको छ । उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निर्ब्याजी शैक्षिक ऋण उपलब्ध गराउने सरकारको नीति छ । भूकम्पफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

लोकसेवाले माग्यो १०९६ अधिकृत

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस