रुपेन हमाल

 
 

लुम्बिनी समाज नेपाल-कुवेतले मार्च १५ मा आफ्नो छैटौं वार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाईदै

परदेशी खबर जनवरी १९, कुवेत | कुवेतमा क्रियाशील रहेका लुम्बिनी समाज नेपाल- कुवेतले आफ्नो छैटौं वार्षिकोत्सव नेपालका चर्चित कलाकारको साथमा विभिन्न सांस्कृतिक गरि मनाउने भएको छ | मार्च १५ तारिख शुक्रबारको दिन नेपालबाट आमन्त्रित कलाकारको साथ भब्य रुपमा मनाउने तयारी थालेको समाजका अध्यक्ष रुपेन्द्र विक्रम हमालले जानकारी दिनु भयो | कुवेतमा सामाजिक कार्यमा समर्पित लुम्बिनी समाज कुवेतको कार्यहरु असंख्या छन | अस्पताल रहेका विरामी देखि नेपालमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्ति सम्मको सामाजिक कार्यमा रहेका लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापनाको छैटौँ वर्षलाई विशेष सांस्कृतिक कार्यक्रम गरि मनाउन लागेको बताएफुर्सदमा


कुवेतमा हुने १०५औँ लक्ष्मी जयन्ती तथा रचना कार्यक्रमको अन्तिम तयारी पुरा

परदेशी खबर  अक्टोबर ३१, कुवेत । अन्तरराष्ट्रिय  नेपाली साहित्य समाज कुवेतको आयोजनामा हुन गइरहेको “१०५ औं लक्ष्मी जयन्ती तथा साहित्यिक रचाना वाचन” कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएको छ् ।   कुवेतमा रहेका साहित्यिक सर्जक तथा साहित्यलाई माया गर्नेहरुको जमघट गर्ने र् गराउने उदेश्य सहित महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउँदै साहित्यिक रचाना वाचन पनि गर्ने कार्यक्रम रहेको छ् ।   नोभेम्बर २ तारिख शुक्रबारको दिन हुने कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा हुने छ् ।  नेपाली साहित्यका बिराट प्रतिभा महाकवि लक्ष्मी प्रशाद देवकोटाको जन्मजयन्ती तथा रचना वाचन कार्यक्रम अनेसासफुर्सदमा


लुम्बिनी समाज कुवेतको पाँचौं वार्षिकोत्सब कार्यक्रममा राजदूत दम्पती अभिनन्दित

  परदेशी खबर /मार्च २३ कुवेत । लुम्बिनी समाज नेपाल -कुवेतले आफ्नो पाँचौ वार्षिकोत्सवलाई २३ मार्च २०१८ शुक्रबारका दिन एक विशेष कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाएको छ् । अशोक वस्तिले स्वागत मन्तव्य दिएर सबैलाई स्वागत गरी कार्यक्रमलाई सुरु गरिएको थियो भने समाजका अध्यक्ष रुपेन्द्र हमालको सभापतित्वमा तथा प्रमुख अतिथी कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमाल,विशेष अतिथी रिता हमाल रहेको थियो । पत्रकार नवराज पन्थीद्वारा कार्यक्रमको सहजीकरण गरेको हो । पानासमा बत्ती बाली पाँचौ वार्षिकोत्सवको केक काटी २०७५ सालको भित्तेपात्रो सार्वजनिक गर्दै कार्यक्रमको उद्घाटन गरी औपाचारीक सुरु गरिएको थियो ।फुर्सदमा


लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र हमालको अगुवाइमा दुबइबाट लेखराज गौतमको उद्धार

  परदेशी खबर / फेब्रुवरी ७, कुवेत । रोजगारको लागि दुबइ पुगेका लेखराज गौतमको लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र हमालको अगुवाइमा दुबइबाट लेखराज गौतमको सफल उद्धार गरिएको छ । २०७३ भदौ महिनामा दुवई भिजिट भिसामा पुगेका गौतम भिजीट भिजा सकिएर म्याद थपका लागी तयारी गर्दा गर्दै ढिलो भएको र नेपाल फर्किनका लागि दुताबास बाट यात्रा कागजात लिएर प्रहरीलाई बुझाउन जांदै गर्दा सिआईडीले पक्राउगरेको गौतमकी श्रीमती सुनीताले जानकारी छ । गौतमलाई उहांका साथी गोर्खाका कर्ण ढकालले भिजिट भिजामा दुवई बोलाएको थियो । ढकालले आफु संगै पाटनरीमा ड्राईभिङ काम गर्न भन्दैफुर्सदमा


लुम्बिनी समाज नेपाल-कुवेतको पाँचौ वार्षिकोत्सब मार्च २३ तारीख मनाउँदै

  साथमा नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा सार्वजनिक गरिँदै परदेशी खबर/फेब्रुअरी २, कुवेत । लुम्बिनी समाज नेपाल कुवेतको पाँचौ वार्षिकोत्सब यहि मार्च २३ तारीखका दिन मनाउने भएको छ । परदेशी खबर सँग कुरा गर्दै समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले कार्यक्रम गर्ने हलको तय नभए पनि मिति तय गरिएको र चाँडै कार्यक्रमको स्थान बारे जानकारी दिने बताउनु भयो । लुम्बिनी समाज नेपाल-कुवेत कुवेतमा सामाजिक कार्यमा सक्रिय संस्थाको रुपमा स्थपित गर्न सफल भएको संस्था हो । हरेक वर्ष नेपाली वर्षको भित्तेपात्रो पनि प्रकाशित गरि सार्वजनिक गर्दै आइरहेको समाजले यहि आउदो नयाँ २०७५फुर्सदमा


हमालद्वारा अभिनित “यो मायाको लास्टै मिठो बोली” म्युजिक भिडियोको छायांकन कुवेतमा सम्पन्न

    आकाश शेर्पा/अक्टोबर १५,कुवेत । रोजगारीको लागि कुवेतमा रहेका नवोदित गायक तथा कलाकार रुपेन हमालको स्वरमा रहेको गित “यो मायाको लास्टै मीठो बोली” बोलमा रहेको गितको म्युजिक भिडियो छायांकन कुवेतमा १५ अक्टोबरका दिन सम्पन्न भएको छ । रमेश थापाको संगीत र प्रबिण श्रेष्ठको एरेन्जरमा तयार पारिएको उक्त गित जतिन श्रेष्ठद्वारा रचिएको रोमान्टिक लोकपप रहेको छन् साथमा स्वर रुपेन हमालले दिएको हो भने गितको म्युजिक भिडियोलाई कुवेतमा चर्चित रहेको छायांकार प्रेम जिमिले पहिलो निर्देशन गरेको छ । कुवेतको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा स्वयं गायक हमालको साथमा कोसेलीका फोटोफुर्सदमा


हमालद्वारा अभिनित "यो मायाको लास्टै मिठो बोली" म्युजिक भिडियोको छायांकन कुवेतमा सम्पन्न

    आकाश शेर्पा/अक्टोबर १५,कुवेत । रोजगारीको लागि कुवेतमा रहेका नवोदित गायक तथा कलाकार रुपेन हमालको स्वरमा रहेको गित “यो मायाको लास्टै मीठो बोली” बोलमा रहेको गितको म्युजिक भिडियो छायांकन कुवेतमा १५ अक्टोबरका दिन सम्पन्न भएको छ । रमेश थापाको संगीत र प्रबिण श्रेष्ठको एरेन्जरमा तयार पारिएको उक्त गित जतिन श्रेष्ठद्वारा रचिएको रोमान्टिक लोकपप रहेको छन् साथमा स्वर रुपेन हमालले दिएको हो भने गितको म्युजिक भिडियोलाई कुवेतमा चर्चित रहेको छायांकार प्रेम जिमिले पहिलो निर्देशन गरेको छ । कुवेतको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा स्वयं गायक हमालको साथमा कोसेलीका फोटोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस