राजनीति

 
 

मंसिरमा १४ उपनिर्वाचन गर्ने सरकारी निर्णय

काठमाडौं, १७ साउन । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । राजधानी दैनिकले समाचार छापेकाेछ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार मध्यान्ह निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५० स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगको सो सुझावअनुसार नै सरकारले १४ मंसिरका लागि मिति तोकेको हो । बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका रफुर्सदमा


नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जनसम्पर्क समिति कुवेतले हातेमालो गर्दै

कुवेत, ११ मे : नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरीएको छ। पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान संचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र संचालनमा ल्याउन लागिएको छ। हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे। नेपाली कांग्रेसले संचालन गरिरेकोफुर्सदमा


कुन कानुनले छुने यी ठुलाबडालाई ?,राष्ट्रपति र पुर्वराष्ट्रपतिद्वारानै ऐन विपरितको भब्य विवाह

रोशन कार्की /जनवरी १६, काठमाडौं । अरुलाई पर्दा कुरा आउने आफुलाई पर्दा ज्वरो आउने नेपाली उखान यति बेला ठ्याक्कै मुलुकका राष्ट्रपति बिधादेबि भण्डारी र  पुर्वराष्ट्रपति डा रामबरण यादवलाई मिलेको छ । राष्ट्रपति र पुर्वराष्ट्रपतिद्वारानै आफ्ना सन्तानको विवाह समारोह समाज सुधार ऐन विपरित आयोजना गरेको आरोप लागेको छ । राष्ट्रपति विद्यादेबि भण्डारीको कान्छीछोरी र पुर्वराष्ट्रपति डा। रामवरण यादबको नातीबीच भएको विवाहमा सरकारी ऐनलाईनै लत्याउदै जन्तीको लस्कर शीतलनिवास प्रबेश गरेसंगै सो ऐन विपरित विवाह समारोह भएको आरोप सहभागीबाटै लगाईएको छ । आज सम्पन्न विवाह समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत निमन्त्रण दिएपछि सोमबार शीतलनिवासमाफुर्सदमा


ट्रम्प अमेरिकाको राष्ट्रपतिमा विजयी

कात्तिक २४, काठमाडौं l रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानको अन्तिम नतिजा अनुसार ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पछि पारेर राष्ट्रपतिमा विजयी भएका हुन् । राष्ट्रपतिमा विजयी हुन दुई सय ७० इलेक्ट्रोल चाहिनेमा ट्रम्पको पक्षमा २७६ इलेक्ट्रोल परेको छ । यस्तै डेमोक्र्याटिक क्लिन्टनको पक्षमा २१८ इलेक्ट्रोल परेको छ । मुख्य प्रतिस्पर्धा र नतिजाका लागि महत्वपूर्ण रहेको पेन्सिलभेनिया, फ्लोरिडा, नर्थ क्यारोलिना, ओहायो, लोवासहितका राज्यमा पराजित हुनु क्लिन्टनका लागि घातक बन्यो । अब केही राज्यको मात्रै नतिजा आउन बाँकी छ । हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनकोफुर्सदमा


भारतीय राष्ट्रपति मुखर्जी आज नेपाल आउँदै

कात्तिक १७, काठमाडौं ।भारतका राष्ट्रपति प्रणव मुखर्जी तीन दिने राजकीय भ्रमणका लागि बुधबार नेपाल आउँदै हुनुहुन्छ । भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको तयारी पूरा भएको भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई मुख्य प्राथमिकता भएकाले त्यसको जिम्मेवारीका साथ सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेकोे छ । १८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको होफुर्सदमा


दिल्लीमा प्रचण्डलाई मोदीको स्वागत, हेर्नुस् ५ तस्वीर

सेप्टेम्बर १६, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उच्चस्तरीय भेटवार्ता गरेका छन् । १. राजकीय भ्रमणका लागि बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार औपचारिक रुपमा स्वागत गरिएको छ । राष्ट्रपति भवनमा कार्गेडसहित पुगेका उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे । र, प्रधानमन्त्री प्रचण्डले ‘गार्ड अफ अनर’ ग्रहण गरेका छन् । २. त्यसक्रममा प्रधानमन्त्री पत्नी सीता दाहाल केही अलमलमा परिन् । उनी तस्वीर खिचाउने क्रममा पनि प्रधानमन्त्री पति प्रचण्डतर्फ बस्नु पर्नेमा भारतीय प्रधानमन्त्री मोदीतर्फ बस्न पुगिन् । जसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यंग्य समेत गरेका छन्फुर्सदमा


ने.बि.संघमा अन्जान लामाको उम्मेवारी

युग लामा,कुवेत, जुन २५- पाल विद्यार्थी संघको महाधिबेशन सार गरम बढी रहेको बेलामा आसन्न महाधिवेशनका लागि अन्जान लामाले “चरम गुट बन्दीको अन्त्य, राजनीतक दासत्वबाट मुक्त र संगठनलाइ सुद्र्ढीकरन गर्ने मेरो अभियान ! बैज्ञानिक,गुणस्तरीय र रोजगारीमूलक शिक्षाको लागि मेरो शसक्त आन्दोलन “ भन्ने मूल नाराका साथ अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गरिएको महाधिवेशनमा लामाले अध्यक्ष पदमा दावी गरेका हुन । अध्यक्ष पदका लागि यसअघि ८ जनाले दावी गरिसकेका छन् । अहिले सम्म पटक पटक हारको शृङ्खला भोगेर पनि अबिचलित राजनीतिमाफुर्सदमा


बेलायती प्रधानमन्त्री क्यामरनद्वारा राजीनामाको घोषणा

१० असार, काठमाडौं –ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामाको घोषणा गरेका छन् । बि्रटेन ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए । क्यामरनले नै २०१५ को आम चुनावका क्रममा आफू प्रधानमन्त्री भए जनमत संग्रह गर्ने घोषणा गरेका थिए र उनी ब्रिटेन ईयूमा रहनु पर्ने पक्षमा उभिएका थिए । जनमत संग्रहको औपचारिक परिणाम घोषणापछि क्यामरनले परिणामलाई स्वीकार गर्ने बताए । उनले प्रधानमन्त्रीका रुपमा ६ वर्ष देशको सेवा गर्न पाएको गर्वफुर्सदमा


विदेशी भूमि कुवेतमा राजनिति र सामाजिक कार्यमा सक्रिय राजेन्द्र बिरही

कर्ण बहादुर अधिकारी, मकाउ, मे २३ – मानिस सामाजिक साथै चेतनशील प्राणी हुनाले कहिले पनि समाज बेगर रहन सक्दैन।मानिस जुन समाजमा जन्मिएको र हुर्किएको छ उसले त्यहि समाजबाट संस्कार, रीति रीवाज,धर्म संस्कृतिलाई आत्मसात गर्दै अगाडी बढि रहेको हुन्छ।समाजले जस्तो संस्कार सिकायो ब्यक्तिले त्यहि संस्कारलाई अनुशरण गर्दछ।आज यसै कुराको सेरोफेरोमा गण्डकी अंचलको आगनीमा जन्मिएर हुर्किएका लोक गायक एंव नेपाली राजनिति पृष्ठभूमिमा छुट्टै किसिमको पहिचान बनाउन सफल भएका ब्यक्तित्वका बारेमा केहि चर्चा परिचर्चा गर्न गई रहेको छु। गण्डकी अंचल भन्ने बित्तिकै तपाई हामी सहजै अनुमान लगाउन सक्छौ कला संस्कृति र प्राकृतिक सन्दौर्यलेफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस