यूएई

 
 

खर्च सकियो उपचार सकिएन, देवीलाई युएईबाट एयर एम्बुलेन्स मार्फत नेपाल लगिने

उमाकान्त पाण्डे/ मार्च ६, यूएई । चैनले नसुतेको झण्डै अढाई महिना भयो । रगत जुटाउन समस्या । साथीभाइ जुटेर रगत त जुटाए । तर देवीको श्वासप्रश्वासमा अझै समस्या छ । देवीको अचेत अवस्थाले उहाँका श्रीमान् खोटाङको बाम्राङ ६ का लोकेन्द्र श्रेष्ठ पनि बेहोस जस्तै हुनु भएको छ । ‘भगवान पनि कति निष्ठुरी, हामीलाई किन यती हैरानी दिएको होला ?’ मलिन स्वरमा श्रेष्ठ एउटा कुनामा बसेर रोइरहनु भएको छ । देवीको उपचार पछि आएका धेरै अप्ठेरा लोकेन्द्रलाई मात्रै थाहा छ । धेरथोर उहाँका नजिकका साथीभाइलाई । त्यसो त अस्पतालमा उहाँ एक्लैफुर्सदमा


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलेमतोमा हुने गरेको तस्कारहरुलाई कार्बाही हुन्छ: प्रधानमन्त्री दाहाल

जनवरी १६, यूएई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार यूएईको दुबईमा नेपालीहरूसँगको अन्तरक्रिया कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलेमतोमा हुने गरेको तस्कारहरुलाई कार्बाही गर्ने बताउनुभअको छ। वर्ल्ड फ्युचर इनर्जी समिट २०१७ मा बिशेष वक्ताको रूपमा यूएई आउनु भएका प्रधानमन्त्रीले माओवादी केन्द्रका भातृ संगठन नेपाली जनप्रगतिशिल मञ्च यूएईले आयोजना गरेको अन्तरक्रिया तथा रात्री भोजमा आफ्नो मन्तव्य दिनुहुँदै दलाली, सुन तस्कर जस्ता काम विमानस्थलकै कर्मचारीबाट हुने गरेकोले तत्काल छानबिन तथा कार्बाही प्रक्रिया अगाडी बढाउने बताउनु भयो। अन्तर्कृयामा नेपाली श्रमिकहरूले उठाएका बिषयहरूको जवाफ दिँदै प्रधानमन्त्रीले देशको आर्थिक भार बोकेको रेमिटेन्स र विदेशमा आर्जन गरेको पुजीफुर्सदमा


नेपाल पत्रकार महासंघ युएईले स्मारिका प्रकाशन गर्ने

  लक्ष्मण खनाल अगष्ट १९, युएई। नेपाल पत्रकार महासंघ युएई शाखाले पहिलो पटक स्मारिका प्रकाशन गर्ने भएको छ । आज बरदुबईमा बसेको शाखाको बैठकले उक्त कुराको निर्णय गरेको हो । बैठकले स्मारिका प्रकाशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समितीहरु पनि निमार्ण गरेको छ । शाखाका अध्यक्ष त्रिलोचन कोइरालाको संयोजकत्वमा लेख तथा अभिलेख संकलन समिती गठन गरेको छ।  सदस्यहरुमा लक्ष्मण खनाल र हरी नेपाली रहेका छन्। शाखाका कोषाध्यक्ष मेघराज सापकोटाको संयोजकत्वमा विज्ञापन तथा आर्थिक संकलन समिती निर्माण गरिएको छ। सदस्यहरुमा एकेन्द्र थापा र भुपराज वस्याल रहेका छन्। शाखाका सचिव लक्षमण खनालकोफुर्सदमा


यूएईमा तिज हंगामा २०७३ आयोजना हुने, रामजी खाँड लगायतका राष्ट्रिय स्तरका कलाकार आउने

यूएई सम्वादाता अगष्ट ७, नेपाली हिन्दु नारीहरुको माहान चाड हरितालिका तिजको पावन अवसरमा बाढी पीडित सहयोगार्थ “नेपाली कल्चर इभेन्ट” को दोश्रो प्रस्तुति “तिज हंगामा-२०७३” आयोजना हुने भएको छ। हिमालय वर्ल्ड ट्राभल,सनराइज लेडिज सलोन र अल सम्हा क्याफेटेरिया एण्ड रेस्टुरेन्ट को मुख्य प्रायोजनमा बिविध सांस्कृतिक कार्यक्रमको आयोजना यूएईको राजधानी आबुधाबी मा यहि २ सेप्टेम्बर २०१६ शुक्रबार सम्पन्न हुनन कुरा संस्थाका अध्यक्ष श्री भिम घिसिङले जानकारी दिएका छन्। अध्यक्षका अनुसार यस अघिको सोनाम ल्होछार कार्यक्रमबाट पनि उठेको रकम नेपालको काठमाडौं मा अवस्थित एन. ए. वि. महिला क्षात्रावासका नेत्रविहिनहरुलाई संस्थाले सहयोग गरेको कुराफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस