म्हेन्दोमाया

 
 

म्हेन्दोमाया फुटसल कप २०७५ पर्सि २९ गते शनिबार हुने

लामा भाई, काठमाण्डौ मङ्सिर २७- म्हेन्दोमाया कलाकार संघ नेपालाले पर्सि मङ्सिर २९ गते शनिबार २०७५ का दिन पहिलो चोटी म्हेन्दोमाया फुटसल कप २०७५ को आयोजना गर्ने भएको छ | छरिएर रहेका म्हेन्दोमाया कलाकारहरु जम्काभेट गराउनुका साथै आपसी सदभाव र मेलमिलापको भावना जागृत गराउने हेतुले मनोरन्जनात्मक खेलकुद कार्यक्रम आयोजना हुन लागेको हो | खेलकूदलाई अझ नजिकबाट हेरी जीबनमा खेलकूदको महत्वलाई ध्यानमा राखी आगामी दिनमा पनी खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने भन्दै संस्थाका महासचिव राज किङ वाईबाले यस फुटसाल खेलको आयोजना गर्न लागेको बताए | म्हेन्दोमाया कलाकारहरुको कम्पनि र म्हेन्दोमाया कलाकार बीच मात्रफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस