मेरुदण्ड राई

 
 

मेरुदण्ड राईका तीन मुक्त्तक

१, मनको मान्छेसँग छुट्टिन गाह्रो हुँदोरैछ । किनकि उसलाई बिर्सिन गाह्रो हुँदोरैछ । तर सिसा चर्किएजस्तै त रहेछ-सम्बन्ध,, छुट्टिएपछि फेरि जोडिन गाह्रो हुँदोरैछ । २, सम्झिएमा त सम्झिन मलाई पनि आउँछ । तर बिर्सिएमा, बिर्सिन मलाई पनि आउँछ । मैले फूल पठाउँदा तिमीले पत्थर पठायौ,, पत्थरको जवाफ दिन मलाई पनि आउँछ । ३, मेरो मात्रै हो या सबैका छन कसले बनायो । दुखाउँदिन भन्दा दुख्ने झन कसले बनायो । एक्सरे गर्न लाउँदा पनि भेटिएन अस्पतालमा, खै कहाँ छ कहाँ नदेखिने मन कसले बनायो । मेरुदण्ड राई तिङ्ला-३, सोलुखुम्बु ।


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस