मुक्तक

 
 

मेरुदण्ड राईका तीन मुक्त्तक

१, मनको मान्छेसँग छुट्टिन गाह्रो हुँदोरैछ । किनकि उसलाई बिर्सिन गाह्रो हुँदोरैछ । तर सिसा चर्किएजस्तै त रहेछ-सम्बन्ध,, छुट्टिएपछि फेरि जोडिन गाह्रो हुँदोरैछ । २, सम्झिएमा त सम्झिन मलाई पनि आउँछ । तर बिर्सिएमा, बिर्सिन मलाई पनि आउँछ । मैले फूल पठाउँदा तिमीले पत्थर पठायौ,, पत्थरको जवाफ दिन मलाई पनि आउँछ । ३, मेरो मात्रै हो या सबैका छन कसले बनायो । दुखाउँदिन भन्दा दुख्ने झन कसले बनायो । एक्सरे गर्न लाउँदा पनि भेटिएन अस्पतालमा, खै कहाँ छ कहाँ नदेखिने मन कसले बनायो । मेरुदण्ड राई तिङ्ला-३, सोलुखुम्बु ।


सुनिल अधिकारीका चार मुक्तक

      १, कसरि बुझाउँ तिमीलाई, तिम्रो सामीप्यता किन चाहान्छु म ? मर्नु अघि तिम्रा यादहरुलाई एउटा आकार दिन चाहन्छु म थाहा छैन कहाँसम्म छ सफर, क्षितिज पारीको त्यो शहरको बाटो लामो होला, तिम्रै यादहरुको सहारा लिन चाहन्छु म ! २, बर्सातले धरती भिजाउँदा, यता आँखाबाट आँसु खसेको छ काँढा बनेर तिम्रो याद, मेरो हृदयमा यसरि गढेर बसेको छ यीनै सम्झनाका तरेलीहरु, एक्लोपनको साथी बन्छन् कहिले कहिले घाउ चर्किन्छ, यीनै यादले नाग बनेर मन डसेको छ ! ३, निम्तो त्यो अधरको थियो, तर मन आँखामा लट्ठियो ती नयन रफुर्सदमा


सन्ध्या सापकोटाका तीन मुक्तक

१, एकजुट भै बिद्रोहको ज्वालामुखी फुटाउनु पर्छ अौचित्यहिन रुढीबादी प्रथाहरू टुटाउनु पर्छ अन्त्य गर्न बिकृती तथा बिसंगती यो समाजबाट अनेकतामा एकता ल्याउँन हिम्मत जुटाउनु पर्छ ।। २, माया गर्न छाड्ने छैन जति घृणा गरे पनि कहिलै पराई ठान्ने छैन जति पर सरे पनि जब सम्म शरिरमा एक मुठी सास रहन्छ तब सम्म पछ्याउने छु सात समुन्द्र तरे पनि ।। ३, सबैको मन जित्ने यस्तो विधान बनाउँनेछु मेरो सिद्धान्तभित्र मोहित बगान बनाउँनेछु तिमी चुनावमा लड्न खुकुरी लिएर अाउ तर म आफ्नो हतियार मुस्कान बनाउँनेछु ।। – सन्ध्या सापकोटा मधुमल्ला ४, मोरङफुर्सदमा


दशैं तिहार बिशेष मुक्तक दोहोरी -माईती र चेलीको

  गाउँमा लाहुरे डुल्दा ,,,दादा आउनु भएन धानका बाला झुल्दा दादा आउनु भएन यसपालि तिहारमा आशैआशमा जाने भो मखमली फुल फुल्दा,, दादा आउनु भएन मन्जु मञ्जरी दसै तिहार बहिनी ,रोएरै जाने भयो तिम्रै हातमा माला लाउने ईच्छा रयो आउला भनेथे ,,अहिले साल दसैमा बहिनी यो साल, फेरि परदेशमै गयो सुरज बिक निर्दोष मनका रहर सधै ,,,यसरी टुट्ने भए दादा अहिले पनि आखाँमा मुल फुट्ने भए दादा सधै आउछु भन्नु हुन्छ आउदै आउनु हुन्न यस्तै गर्दै धेरै दसैँ तिहार छुट्ने भए दादा मञ्जरी लामिछाने गरिब लाई दशै ,,तिहार किन आउछ ब्यर्थैफुर्सदमा


दशैं बिशेष मुक्तकहरु

खोले फाँडो खाएर दशैँ कटाउन चाहान्छु तडक भड्कको संस्कृति हटाउन चहान्छु ! अार्जन अनुसारको भोजन गर्नु पर्छ भन्दै , भावी पुस्तालाई यही कुरा रटाउन चहान्छु !!!!     दुर्गा अामा को प्रसाद खाएर मनाउ दशैँ जमरा र टीका हामीले लाएर मनाउ दशैँ । बुर्जुकको अाशिषले सुन्दर बन्छ घर हाम्रो , त्यसैले अाशिर्बाद लिन धाएर मनाउ दशैँ ।।     चाडपर्व मनाउनु पर्छ भन्दै ऋण लिनु हुन्न ऋण लिन अाउने लाई पनि ऋण दिनु हुन्न !! भएको खोलो फाँडो खाएर मनाउनु पर्छ दशैँ हो ऋण लिएर अाफु कहिल्यै नि खिईनु हुन्नफुर्सदमा


तिज विशेष मुक्तक दोहोरी

    यसपालि नि तिज तिम्ले दिदी एक्लै मनाउनु है अामा लाई सघाउदैअनि मीठो खाना बनाउनु है मेरो कर्मै खोटो बिदा कहिल्यै पाउदिन घर बाट, अाईन बैनिभन्दै हजुरलेबिरहका गित नगाउनु है ।। सिमा कार्की समर्पण सोचेको थिए यसपाली बैनी साथैमा हुनेछौं । खुसीले हामी दिदि र बैनी नाचेर गाउनेछौं । यसपाली पनि नहुदा भेट अवश्य पीडाले। तिमी नि त्यहाँ म पनि यहाँ धर्धरी रुनेछौं । तारा दिप्साली राई तिजमा लाउछु भनेर रातो सारी मैले किनेको थे बस्छु माईति दुईचार दिन भनेर काम छिनेको थे स्वामीले नदिदा बिदा खेरी बग्यो अश्रुफुर्सदमा


गणतन्त्र दिवस विशेष मुक्तकहरु

गणतन्त्र  दिवस  भन्छन् राजतन्त्र अझै देख्छु। खै कता छ गणतन्त्र सरकार बादी झनै देख्छु। के गर्छ यो दिवसले नेपाली लाई रोजगार चाहियो दिवस भन्दै देश बिदेशमा कराएको मात्रै देख्छु।। बिन्दा लामा”तृष्णा” तिनकन्या सिन्धुली हाल टर्की हुने खाने हरु गणतन्त्र दिवस मनाउछन दिन दुखी भने पसिनाको धारा बगाउछन प्रजातन्त्र लोकतन्त्र हुँदै आयो रे गणतन्त्र जनता बाँच्छन पिडामा नेता भने रमाउछन आकाश शेर्पा”यात्री” सिद्धिचरण ३, ओखलढुंगा हाल कुवेत हुने खानेहरुको लागि उपहार भयो गणतन्त्र। गरिव जनतालाइ न वार न पार भयो गणतन्त्र। न बल्छ बत्ति सहरमा न चल्छ गाडि सडकमा। भ्रष्ट नेताहरुफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस