मलेसिया

 
 

गायकअर्जुन शाही कसलाई भन्दैछन् हाँसी खुसी जीवन चलाए (भीडियो हर्नुहोस)

यामराज बिष्ट/ मलेसिया । पछिल्लो समयमा नेपाली गीत संगीत मन नपराउनेहरु कमै मात्रा भेटिन्छन्। बजारमा थुप्रै प्रकारका गीतहरु दिन प्रतिदिन अाउने क्रम पनि जारी नै छन् । यस्तै रोजगारीको सिलसिलामा मलेसिया पुगेका नवगायक अर्जुन शाही ठकुरीले पनि अाफ्नो पहिलो प्रस्तुति हाँसी खुसी जीवन चलाय बोलको गीत भर्खरै मात्र बजारमा ल्याएका छन् । भखरै मात्र रिलिज भएको गीतमा शब्द सृजना रबिलाल बिसी, लय सृजना गायक अर्जुन कै रहेको छ ।यसैगरी स्वर अहिले कि चर्तित गायिका पुर्णकला बिसी र अर्जुन शाहीले दिएका छन् । म्युजिक भीडियोको निर्देशन होम गैरे, छायांकन सागर गौतम,फुर्सदमा


मलेसियाको मलक्कामा भलिबल प्रतियोगिता आयोजना हुने

यामराज बिष्ट/ मार्च २९, मलेसिया । मलेसियनहरुको पर्व हरिरायाको अवसर पारेर जुन २५ र २६ मा मलेसियाको मलक्काको मजिसथाना फुटबल मैदानमा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जो जो युवा क्लव मजिद ताना मलक्काले तेस्रो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रवासमा रहेका सम्पुर्ण नेपालीहरु बिच मित्रता कायम गरी खेलकुद विकासमा सबैलाई उत्साहित गरी अगाडी बनाउने उदेश्यले भलिबल प्रतियाेगिता गरिएको आयोजकले जानकारी दिएको छ । ‘प्रवासमा नेपालीहरुको सान, खेलकुद विकासमा हाम्रो अभियान’ भने मुल नारा सहित तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो। साथै प्रतियाेगितामा प्रथम पुरस्कारफुर्सदमा


उर्जामन्त्री जनार्दन शर्मा महाधिवेशन उद्घाटन गर्न मलेसिया जाने

दीप लिम्बू/२९ मार्च मलेसिया । नेकपा माओवादी केन्द्र पार्टी सम्बद्ध अन्तरास्ट्रिय विभाग नेपाली जन-प्रगतिशिल मञ्चको अप्रील ९ मा आयोजना हुने ७ औं महाधिवेशन उद्घाटन गर्न नेपाल सरकारका माननीय उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर) प्रमुख अतिथिको रुपमा मलेसिया जाने भएका छन् । उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर) का साथमा अधिवेशनलाई सम्वोधन गर्न विशेष अतिथिका रुपमा पोलिटब्युरो सदस्य एबम् बिदेश विभाग सचिव तथा युवा नेता युवराज चौंलागाई र वाइसिएल संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा(दीप सिखा) पनि रहने छन् । रोजगारीको सिलसिलामा मलेसिया पुगेर विभिन्न क्षेत्रमा कार्यरत माओवादी केन्द्रका समर्थक, शुभचिन्तक कार्यकर्ताहरुलाई प्रशिक्षण दिन र नयाँ नेतृत्वफुर्सदमा


नेपाल तामाङ समाज मलेसियाले रास्ट्रिय पर्व सोनाम ल्होछार धुमधामका साथ मनाउने

निमाराज पख्रीन/ डिसेम्बर १२, मलेसिया। “हाम्रो संस्कृति हाम्रो परम्परा, जोगाऔँ भन्ने हाम्रो अवधारणा” भन्ने मुल नाराका साथ हरेक मानविय उद्दार तथा जातिय उत्थानका निमित्त गठन गरिएको नेपाल तामाङ समाज मलेसियाले २८५३ औँ ज्युवा ल्होछार चरा बर्ग मनाउने भएको छ। तामाङ समाज मलेसियाको केन्द्रिय समितिको ११ तारिक बसेको नियमित मासिक बैठकले यो निर्णाय गरेको हो। मलेसियाको कोताराय स्थित एरिना होटलमा २८ जनवरी बिहान स्थानिय समयानुसार ठिक १० बजेबाट सुरु हुने कार्यक्रमको तय भएको छ। तामाङ समाज मलेसियाको अध्यक्ष चक्र तामाङ (घिसिङ) को अध्यक्षतामा बसेको सो बैठकले आउँदै गरेको तामाङ जातीहरुको नववर्षकोफुर्सदमा


विदेशी भूमिबाटै संगीत क्षेत्रमा अगाडी बढ्दै गायक श्याम बुढा क्षेत्री

यामराज बिष्ट/ नोभेम्बर १४, मलेसिया। पछिल्लो समयमा धेरै नव सर्जकहरु बजारमा अाउने क्रम जारी छ । नेपाली गीत संगीत मन नपराउनेहरु कुन नेपाली होला र? यस्तै जुम्लामा जन्मिएर हाल सुर्खेतलाई स्थाई वसोवास चुनेका लोक गायक श्याम बुढा क्षेत्री प्रवास भूमिबाट नै अाफ्नाे यात्रा अगाडी बढाई रहेका छन् । सानै उमेरदेखी नै गीत-संगीत प्रति अभिरुची राख्दै आएका स्वरका धनि तर आर्थिक तथा भौगोलिक हिसाबले पिछडिएका गायक श्याम बुढा क्षेत्री यतिबेला विदेशी भूमिबाट नै संगीत क्षेत्रलाई अगाडी बढाएका छन् । “माया गरी संसार टिकायौ” बाट यात्रा सुरुवात गरेका बुढा क्षेत्री यतिबेला स्टेजफुर्सदमा


मोडेल रुपा यस घले मलेसिया जादै

लामा भाइ / कार्तिक २३, नुवाकोट l संगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित मोडेल रुपा यस घले संस्कृतिक कार्यक्रमको लागि मलेसिया जाने भएको छ । दुई दर्जन भन्द धेरै म्हेन्दोमाया गीतहरुमा अभिनय गरेकी घलेले आधुनिक, लोक दोहोरी लगायत थुप्रै विभिन्न बिधामा रहेका नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन । तामाङ कथानक चलचित्र “टाङ्जिम बोर्जी”मा हिरोईनको मुख्य भुमिकामा अभिनय गरेकी घलेले किम्ताङ नम्सरी जस्त धेरै गीतहरुमा आफ्नो सुरिलो स्वर समेत दिएकि छिन । स्वदेशमा म्युजिक भिडियोहरुको छायांकन र कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिन अतिनै ब्यस्त रहेका मोडेल घलेको यो बर्षदेखिफुर्सदमा


दिपावलिमा कन्सर्टकाे लागि सम्झना र मेलिना लगायतका कलाकारहरु मलेसियामा

यामराज बिष्ट/अक्टोबर १३,मलेसिया । बिजया दशमि अबसर पारेर सगुन साँस्कृतिक युवा मञ्च जोहोर मलेसियाले तेस्रो दिपावली कन्सर्ट गर्ने भएको छ । २०७३ सालको शुभ दिपावलिको सुखद उपलक्ष्यमा यहीँ अाउदाे अक्टोबर ३० तारिख मलेसियाको जोहरको न्युयोर्क हो टलमा गर्न लागेको साे कार्यक्रममा नेपालबाट अाउने चर्चित कलाकारहरुको बिशेष उपस्थिति रहने मञ्चले जनाएको छ । उक्त कार्यक्रममा आउने नेपालबाट चर्चित कलाकारहरु अाधुनिक गायिका मेलिना राई, लोक दोहोरी गायिका सम्झना लामीछाने, गायक राजेश बर्देवा, हाँस्यकलार महादेव त्रिपाठी लगायतका कलाकार मलेसिया आउन लागेका हुन् । मलेसियामै रहेका चर्चीत गायक श्री राई, मनोज विश्वकर्मा, होडल मेका मगर,फुर्सदमा


मलेशियामा अलपत्र परेका ६ नेपालीको उद्दार        

३१ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेर दु:ख पाएका छ नेपालीको उद्दार भएको छ । उद्दार हुनेमा रौतहटका निल बहादुर राई, पाँचथरका बुद्धवीर तामाङ, यमबहादुर वली, ओखलढुङ्गाका अनुप दाहाल, भक्तपुरका विनोद तामाङ र दोलखाका नरसङ तामाङ छन् । उनीहरू गत वर्ष असारमा मलेशिया स्थित हाइटमार्क कम्पनीमा क्लिनरको काममा गएका थिए । तर, अन्य कम्पनीमा काम लगाई दु:ख पाएको उनीहरू अध्यागमन कार्यालयबाट समेत पक्राउ परी करीब १ महिनादेखि थुनामा परे । नेपालीहरू अलपत्र परेको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको हटलाईन ११७७ मा गत चैतमा खबर भएको थियो ।फुर्सदमा


मलेसियाले चार क्षेत्रमा खुला गर्‍यो बिदेशी कामदार

वैशाख ३०, क्वालालम्पुर – नेपालीको प्रमुख रोजगार गन्तब्य मुलुक मलेसियाले चारवटा मुख्य क्षेत्रमा बिदेशी कामदारका लागि खुला गरेको छ । कामदार अभावका कारण उद्योग संचालनमा अप्ठेरो परेपछि मलेसियाको मन्त्रिपरिषद्ले उत्पादन, निर्माण, बृक्षारोपण र फर्निचर क्षेत्रमा बिदेशी कामदार ल्याउन खुला गरेको हो । ‘उद्योगहरुको अवस्थालाई मध्यनजर गर्दे निलम्बित यी क्षेत्रमा हामीले विदेशी कामदार राख्न अनुमति दिने निर्णय गरेका हौँ ।’ यातायात मन्त्री दातुक सिरि लिओ तोङलाईले भने-‘हामी अन्य क्षेत्रको समेत अध्ययन गरिरहेका छौं, सजिलो, पारदर्शी तथा जवाफदेही प्रमाणलीको विकास गरेर ती क्षेत्र पनि खुला गर्ने छौं ।’ उनले यस्ता क्षेत्रमा कामदारफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

लोकसेवाले माग्यो १०९६ अधिकृत

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस