मनोरञ्जन

सामाजिक अभियानमा “भेडी गोठाले” जापानमा प्रदर्शन हुँदै

जुन २६, पोखरा l आउँदो २१ जुलाई २०१९ मा गुरुङ संस्कार संस्कृति मा आधारित नेपाली भाषाको चलचित्र ‘भेडि गोठाले’ ( क्यु प्र्हों छे ) को जापानमा विशेष च्यारेटी ‘शो’ हुने भएको छ । नेपाल मा गुरुङ भाषाको लाइब्रेरी स्थापना सहयोगको लागि तमु धिं जापान को आयोजना र जापान मनि ऐक्चेन्ज को सहायोग मा ‘शो’ गर्न लागिएको निर्माण युनिटले जनाएको छ । जपानको टोकीयो रोधीघर, सिन्कुवोमा दिनको १२ बजे च्यारेटी शो हुने भएको छ । यसअघि विश्वका ५, ६ वटा मुलुकमा फिल्म भेडि गोठालेले ब्लक बस्टर शो गरि सकेको छ ।फुर्सदमा

अगष्ट २८मा अतिथि कलाकारहरुका साथ कल्याणकारी सांगीतिक धमाका २०७५ गरिने

नैनकला राई / मे २१, कुवेतl कल्याणकारी नेपाली युवा समाज कुवेतले आउदो २८ अगष्टमा आतिथि कलाकारहरुका साथ कल्याणकारी सांगीतिक धमाका २०७५ गर्ने भएको भएको छ l “हाम्रो एकता समाज सेवामा प्रतिबद्धता” भन्ने मुल नाराका साथ २०१७मा स्थापना गरिएको संस्थाले सकृय रहदै छोटो समयमा नाम जस्तै काम गरेर सक्रिय संस्थाहरु मध्यमा संथाको नाम स्थापित गर्न सफल भएको छ । कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त अतिथि कलाकारहरु लोकपप गायक/मोडेल दुर्गेश थापा, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी र चर्चित हाँस्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) आउदो अगष्ट २४ तारिकका दिन कुवेत आइपुग्नेफुर्सदमा

वसन्तिलाई किङ गायक राजेश पायल राईसंग ड्युएट गीत गाउने रहर

२०४४ सालमा पिता रामप्रसाद थोक्लेङ र माता मइतमाया थोक्लेङको कोखबाट कान्छी छोरीको रुपमा जन्मेकी वसन्ती लिम्बू (द्रोना) को जन्म थलो पाँचथरको कुरुम्बाङ गाउँ हो। कुरुम्बाङ गाउँ कै सिङ्हदेबी मावि (हाल उच्च मावि) बाट प्रारम्भिक सिक्षा सुरु गरेकी वसन्तीले श्री चिसोपानी उच्च मावि बाझो ५ इलामबाट एसएलसि उत्तीर्ण गरिन् । त्यसपछी पारीवारीक र ब्यवहारीक परिबन्धमा परेर अरु अध्यन गर्न नसकेको उनको दुखेसो छ। वसन्ती सानै देखि गीत गाउँथिन् । विध्यालयको अतिरिक्त प्रोग्राममा धेरै पटक गीत गाइन् । सर र साथीहरुले वसन्ती तिम्रो स्वर त धेरै राम्रो छ है भनेर भन्दा उनीफुर्सदमा

"कालि मन पर्यो" बोलको म्युजिक भिडियो सार्वजनिक

अप्रिल १२, कुवेत l अमुल्य म्युजिक प्रालिको प्रस्तुतिमा सुरज गैरेको गीति एल्बम “सुरज” बाट कालि मन पर्यो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ l वैदेशिक रोजगारको सिलसिलामा रहेर पनि थोरै बचेको समयलाई सदुपयोग गर्दै कलाकारितालाई निरन्तता दिदै कुवेतको विभिन्न रमणीयस्थलमा थुप्रै म्युज्को भिडियोहरु छयांकन भै सकेको छ l यसै क्रममा अर्को बेजोड प्रस्तुतिका साथ “कलि मन पर्यो” बोलको मुजिक भिडियो सार्वजनिक भएको उक्त म्युजिक भिडियोले श्रोताहरुको मन जित्ने विस्वाश राखेको निर्देशक एवं मोडल बिजय ठकुरीले बताएका छन् l “कलि मन पर्यो” शव्द/सुरज गैह्रे (बिबश) , संगीत दिपक शर्मा, रहेको म्युजिकफुर्सदमा

मोडेल एन्जिला वाईबा ल्होछार सांस्कृतिक कार्यक्रममा कतार जादै

डिसेम्बर ९,संवाददाता काठमाडौं l नेपाली गित संगीतमा छुट्टै पहिचान बनाउन सफल चर्चित मोडेल एन्जिला वाईबा ल्होछार सांस्कृतिक कार्यक्रममा दोह कतार जाने भएको छ। नेपाली आधुनिक गित चर्चित आधुनिक गायक स्वरुप राज आचार्याको ” म त भाग्य फुटेको मान्छे ” बोलको गित बाट अभिनय यात्रा शुरु गरेकि मोडेल एन्जिला वाईबा तामाङ कलाकार संघ दोहा कतारले आयोजना गरेको तामाङ जातिहरुको महान चांड आउदै गरेको २८५३ औं ज्या ल्हो सोनाम ल्होछार संस्कृतिक कार्याक्रममा जाने भएको हो। आधुनिक गित,लोक गित र तामाङ सेलो लगायत दुइ दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी एन्जिला वाइबाफुर्सदमा

मरुभूमिको छाति माथी कलाको “चोट” को छायांकन सम्पन्न

परदेशी खबर संवाददाता / डिसेम्बर ८ कुवेत l कला थुलुङ राईको एकल एल्बम “चोट” भित्र रहेको मर्मस्पर्शी भेट्न आउछु बोलको गीतको हिजो डिसेम्बर ७ क दिन कुवेतमा विभिन्न रमणीयस्थलहरुमा छायांकन कार्य सम्पन्न भएको छ। गायक कमल खत्रीको स्वरमा रहेको यो गीतको शब्द गीतकार सागर क्षितिज राईले लेखेका हुन भने खेम विश्वकर्माको संगीत र संगीत सम्योजन गायक तथा संगीतकार पुष्कर सुनुवारले गरेका छन् l सुनौलो प्रतिभाको ब्यानरमा तेस्रो प्रस्तुति उक्त म्युजिक भिडियोमा मोडेल बिकाश मगर र नयाँ अनुहार शान्ति लिम्बूले अभिनय रहेको छ ।यस म्युजिक भिडियोको निर्देशन राज लिम्बू थेगिमले गरेकाफुर्सदमा

मरुभूमिको छाति माथी कलाको "चोट" को छायांकन सम्पन्न

कुवेतमा छायांकन भएको “को आफ्नो को विरानो ” सार्वजनिक (भिडियो सहित )

  परदेशी खबर/नोभेम्बर १७, कुवेत । अमुल्य म्युजिक प्रा.लिको ब्यानरमा बिजय ठकुरीको प्रस्तुति रहेको लोकदोहोरी गित “को आफ्नो को बिरानो”को म्यूज़िक भिंडियों यूट्यूव मार्फ़त सार्वजनिक भएको छ । कुवेतको रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त गितको शब्द महेन्द्र बि.सिको रहेको छ भने लय सङ्गीत सुवास गदालले गरेको हो। गितमा चर्चित गायकगायिका द्वय कुलेन्द्र विश्वकर्मा र पूर्णकला बि.सिको स्वर रहेको छ ।   निदेशक गणेस रावत” डेनिश” ले निर्देशन गरेको उ्क्त गितको म्यूज़िक भिंडियोंलाइ कुवेतमा स्थापित छायांकार प्रेम जिमिले छायांकन गरेका हुन । सन्चारकर्मी राज मल्ल सहित  गीता तिवारी, गणेश रावत ,सम्झानाफुर्सदमा

कुवेतमा छायांकन भएको "को आफ्नो को विरानो " सार्वजनिक (भिडियो सहित )

  परदेशी खबर/नोभेम्बर १७, कुवेत । अमुल्य म्युजिक प्रा.लिको ब्यानरमा बिजय ठकुरीको प्रस्तुति रहेको लोकदोहोरी गित “को आफ्नो को बिरानो”को म्यूज़िक भिंडियों यूट्यूव मार्फ़त सार्वजनिक भएको छ । कुवेतको रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त गितको शब्द महेन्द्र बि.सिको रहेको छ भने लय सङ्गीत सुवास गदालले गरेको हो। गितमा चर्चित गायकगायिका द्वय कुलेन्द्र विश्वकर्मा र पूर्णकला बि.सिको स्वर रहेको छ ।   निदेशक गणेस रावत” डेनिश” ले निर्देशन गरेको उ्क्त गितको म्यूज़िक भिंडियोंलाइ कुवेतमा स्थापित छायांकार प्रेम जिमिले छायांकन गरेका हुन । सन्चारकर्मी राज मल्ल सहित  गीता तिवारी, गणेश रावत ,सम्झानाफुर्सदमा

गीतकार तथा संगीतकार यम गुरुङको "कहानी एउटै " भिडियो सार्वजनिक

  परदेशी खबर/नोभेम्बर १५,कुवेत । लामो समयको अन्तरालमा यम गुरुङ ले नेपाली सांगीतिक आकाशमा नयाँ भिडियो सार्वजनिक गर्दै कमव्याक भएका छन् | कहानी एउटै बोलको गित उनको संगीतिक अल्बम आयुष्मा- २ मा समेटिएको छ | प्रमोद खरेलको स्वर स्वयं यम गुरुङको संगीत र शब्द रहेको छ | सुरेश र मायाले फिचर गरेको यस गितमा कुमार केसीको निर्देशन अनुप सिवाकोटीको सम्पादन र अजय रेग्मीले क्यामेरा सम्हालेका छन् |        

पछिल्ला सम्प्रेसणहरु

लोकसेवाले माग्यो १०९६ अधिकृत

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस