बहराईन

 
 

चर्चित सेलो गायक एवम संगीतकार चन्द्रकुमार दोङ बहराइनामा

परदेशी खबर सम्वादाता/ फेब्रुवरी २, बहराइन। भूपू मायालुका गीतकार तथा चर्चित सेलो गायक चन्द्रकुमार दोङ् बहराइन आईपुगेका छन्। गायक दोङ तामाङ सेवा समाज बहराइनले आयोजना गरेको २८५३ ज्या ल्हो (चरा बर्ग) सोनाम ल्होछार सांस्कृतिक साँझ २०१७ को निम्ति बहराइन आएका हुन्। समाजले भोली ३ तारिकका दिन डेलमोन होटलमा ल्होछार साँस्कृतिक साँझको एक भब्य कार्यक्रम गर्दै छ | अतिथि कलाकार दोङलाई तामाङ सेवा समाजको अध्यक्ष श्रवण मिक्चन, महासचिव सोनामा दोङ, कोषाध्यक्ष दिपखुसी लामा लगायतका टोलीले बहराईन बिमानस्थलमा भब्य स्वागत गरेका थिए।


१६औं राष्ट्रिय विभूति तथा धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३२औं जन्मजयन्ती बहराइनमा मनाईयो

सोनम दोङ/ नोभेम्बर १२, मानमा बहराइन। बहराईनको राजधानी मानमा स्थित सेवारो नेपाली रेस्टुरेन्टको सभाहलमा १६ औं राष्ट्रिय विभूती तथा समाज सुधारक किरात धर्म गुरु मुहिङ्गुम आङशिमाङ फाल्गुनन्द लिङदेन को १३२औं जन्मजयन्ती भब्यताका साथ मनाईएको छ। नोभेम्बर १० मा आयोजित कार्यक्रम बहराईनको राजधानी मानमा स्थित सेवारो नेपाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रमा पाँचथर सेवा समाज बहराइनका अध्यक्ष कणबाज नेम्बाङको प्रमुख अातिथ्यता रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णबहादुर थेगुवा सदेम्बा लिम्बूले सभापतित्व गरेका थिए। कार्यक्रम सन्चालन संस्थाका सचिव नवीन तुम्बाहाम्फेले गरेका थिए। किरात धर्म विधी अनुसार उपवास रहेका भक्तजनहरुबाट अनुष्ठान, पुजापाठफुर्सदमा


आदिवासी जनजाती महासंघ बहराइनको प्रथम अधिवेशन सम्पन्न, १३ कार्यसमिति चयन

सोनम दोङ/ नोभेम्बर ४, मानमा बहराइन। “आदिबासी जनजातीको अभियान, पहिचान, संघियता र पूर्ण समानुपातिक, समाबेसी प्रतिनिधित्वको लागी नयाँ संबिधान”’ भन्ने मुल नाराको साथ नेपाल आदिबासी जनजाती महासंघ बहराइनको प्रथम महाधिवेशन हिजो बहराइनको राजधानी मानमा स्थित अवाल होटलको सभा हलमा सम्पन्न भएको छ । आदिवासी राष्ट्रिय धुनमा ५ वटा जातिय संस्थाका सदस्यहरुले आ-आफ्नो जातिय पहिचान झल्किने भेषभुषाको प्रदर्शन संगै सुरु भएको उक्त अधिवेशनलाई तत्कालीन महासचिव प्रल्हाद लिङ्देनले संचालन गरेका थिए। नेपाली दूतावासका का. वा. राजदूत खगराज पान्डे प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, एनआरएनए/ राष्ट्रिय समन्वय परिषदका महासचिवफुर्सदमा


आदिवासी जनजाति महासंघ बहराइनको प्रथम एेतिहासिक महाधिवेशन नोभेम्बर ४ मा

सोनम दोङ/अक्टोबर १३, बहराईन। आदिबासी जनजातिको अभियान, पहिचान, संघीयता र पुर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि नयाँ संविधान” भन्ने मुल नारा लिएर आउदो नोभेम्बर ४, शुक्रबारका दिन नेपाल आदिवासी जनजाति महासंघ बहराइनको प्रथम एेतिहासिक महाधिवेशन बहराइनको राजधानी मानमामा अवाल होटलको सभा हलमा, विभिन्न जातिय सांस्कृतिक झाँकीहरुका साथ सम्पन्न हुने परदेशी खबरलाई जानकारी प्राप्त भएको छ। बहराइनमा कृयाशिल ५ जातिय संस्थाहरु नेपाल मगर संघ बहराइन, तमु समाज बहराइन, किराँत यक्थुङ चुम्लुङ बहराइन, तामाङ सेवा समाज बहराइन, र किराँत राई यायोख्खा, बहराइनको संलग्नता रहेको छाता संगठनले बहराइन राष्ट्रमा स्थापित एबं कृयाशिल विभिन्न संघफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस