परदेशी खबर

 
 

प्रवासमा अकालमै किन ज्यान जान्छ ? प्रमुख कारण र समाधान – युवक राई

  सम्भवतः प्रवासमा मृत्यु दुई कारणले भएको पाइन्छ l पहिलो- कुनैपनि प्रकारका दुर्घटनामा परेर वा आफै आत्माहत्या गरेर l दोस्रो- अचानक हृदय घात ( HEART ATTCK ) भएर l अहिले बढी जसो हृदय घात भएर अकालमै मर्नेको संख्या बढी रहको छ l हिजो रमाइलो गफ गरेर संगै सुतेको साथि भोलि पल्ट मृत अवस्था भेट्नु वा अघि संम्म फोनमा बोलेको मान्छेको केहि छिनमै मृत्यु भयो भन्ने खबर पाउनु  यस्ताखाले घटना धेरै भोगेको वा सुनेका छौ l अझ कुवेतमा झन् बढी मात्रमा  त्यसो भए हृदय घात ( HEART ATTACK ) के होफुर्सदमा


म्युजिक भिडियोहरुमा निकै व्यस्त, मोडेल सुनिता वाईबा

लामा भाई, काठमान्डौ चैत १९- आज भन्दा ६ वर्ष अगाडी मलाई हेरीहेरी बोलको नेपाली गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी धादिङ जिल्ला सेम्जोङ, गैरा १ मा जन्मेकी मोडेल सुनिता वाईबा पछिल्लो समयमा आएर निकै व्यस्था हुन थालेकी छिन | एक हप्ता अगाडी मात्र एकै चोटी धादिङ र नुवाकोट जिल्लाको रमणीय स्थलहरुमा छायांकन गरिएको १२ वटा म्हेन्दोमाया गीतहरु मध्ये ६ वटामा वाईबाले मुख्य अभिनय गरेकी छन भने ४ वर्ष अगाडी म्हेन्दोमाया गायक पूर्ण तामाङको पहिलो एल्बम पङ्पसेङ्परो बोलको गीतमा अभिनय गरेर चर्चामा आएकी वाईबा बिचमा आफ्नो व्यक्तिगत समस्याले गर्दा २ वर्ष भूमिगतफुर्सदमा


कुवेतमा फेरि एक नेपालीको निधन ,महिना दिन नबित्दै चार जनाले ज्यान गुमाए

परदेशी खबर /सेप्टेम्बर १७, कुवेत ।  कुवेतमा फेरि एक जना नेपालीको निधन भएको छ । कुवेतमा महिना दिनको अवधिमा भित्र तीन जना नेपालीले ज्यान गुमाइसकेका छन्  । युनाईटेड फ्यासिलिटिज अफ म्यानेजमेन्ट(UFM) कम्पनीमा काम गरिरहेका आईबहादुर दर्जीको स्वासप्रस्वासको समस्याका कारण उपचारको क्रममा निधन भएको हो । मुस्ताङ जिल्ला लेते गाउँ बिकास समिति वर्डा नम्बर ७ निवासी दर्जी करिब अडाई बर्षदेखि कुवेतको सो कम्पनीमा कार्यरत रहेको थियो । सेप्टेम्बर ११ तारीखका दिन दिउँसो स्वासप्रस्वासको समस्या भएपछि सहकर्मीको सहयोगमा फार्वानिया स्थित अस्पतालमा पुर्‍याएका दर्जीको अस्पतालमै निधन भएको हो । मृतक आईबहादुरको नेपालमा श्रीमती,फुर्सदमा


कुवेतमा एक नेपालीको बिल्डिङबाट लडेर निधन

दिलकुमार पाख्रीन अगस्ट ३१, कुवेत । कुवेतमा एक नेपालीको बिल्डिङबाट लडेर निधन भएको खबर प्राप्त भएको छ। बसन्तपुर, कोट गाउँ, तनहुँका ४९ बर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेकै बिल्डिङको २ तल्ला माथिबाट खसेर निघन भएको हो। तनहुँका राजन माझीले दिनुभएको जानकारी अनुसार ३ बर्ष अगाडी कुवेत आएका गुरुङ अल समसिया कम्पनीबाट ग्रुप फोर कम्पनीमाको कन्ट्याक्टमा अमेरिकन युनिभर्सिटी अफ मिडलईष्ट ( एयुएम) मा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए। एक्कासी आवाज आएपछी हेर्दा उनी जमिनमा लडिरहेको र कसरी माथिबाट खसे भन्ने कुरा थाहा हुन सकेको छैन। उनी घर जाने दिनको पर्खाईमा थिए तरफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस