धुर्वकुमारी राई

 
 

कुवेतमा वर्षदिन देखि सम्पर्क बिहिन खोटाङका धुर्वकुमारी राई, खोजीको लागि परिवारको अाग्रह

परदेशी खबर/ जुन १ ,कुवेत ।  तीन वर्षअघि कुवेत आएकी खोटांग मात्तिम -१ की धुर्वकुमारी राई वर्षदिन देखि सम्पर्क बिहिन भएकोले  परिवारले खोजीको लागि आग्रह गरिएको छ। घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई  २ बर्षसम्म भने परिवारको सम्पर्कमा थिइन् ।एक  वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन । वैदेशिक रोजगारीको लागि  गएकी दिदी बेपत्ता भएपछि भाई गोपाल राईले दिदीको अवस्था पत्तालगाइदिन नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयासिल संघसँस्था, कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् ।  तस्विरमा देखिएकी धुर्ब कुमारी राईलाई देख्नु भएको र चिन्नुफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा कोरोना संक्रमनबाट ५३ हजार ५८० सङ्क्रमित, ७४० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस