दुबई

 
 

यूएईबाट ९ करोड ३८ लाख रुपैयाँ क्षतिपूर्ति

  होम कार्की सेप्टेम्बर २२, काठमाडौ ।- यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारले ९ करोड ३८ लाख रुपैयाँ (३२ लाख १४ हजार दिराम) क्षतिपूर्ति पाएको छ । यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका पहलमा मृतकका परिवारले यो क्षतिपूर्ति पाएको हो । दूतावासमा मृतक एक सय ६० जनाका परिवारले क्षतिपूर्तिका लागि दाबी गरी निवेदन दिएको थियो । बाँकीका लागि पहल जारी छ । दूतावासका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार पीडित परिवारलाई ब्लड मनी (दिया रकम) र बिमामार्फत क्षतिपूर्ति उपलब्ध गराएको हो । ‘क्षतिपूर्ति परराष्ट्र मन्त्रालय पठाइसकेको छ । पीडितले तोकिएकोफुर्सदमा


नेपाल एयरलाइन्सले भोलिदेखि सीधा दुबई उडान भर्दै

अगस्ट १७, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्दैछ । यसका लागि निगमले सबै तयारी पूरा गरेको बताएको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य दुबईमा निगमले साताको तीन उडान गर्नेछ । निगमले झण्डै चार वर्षपछि फेरि दुबई उडान सुरु गर्न लागेको हो । एक सय ५८ सिट क्षमताको ए-३२० एयरबसमार्फत दुबईमा उडान भर्ने तयारी भएको निगमका प्रवक्ता रामहरी शर्माले अनलाइनखबरसँग बताए । काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । दुबईमा अहिले दैनिक सिधाफुर्सदमा


रुपन्देही सेवा समाज युएईको क्षेत्रीय कमिटी गठनमा तिब्रता

हिन्दु नारी धर्मवालम्बीको तिज मनाईने गीतामणि पाण्डे जुलाई १९,युएई ।  गत शुक्रबार को दिन अजमानको लुलु आगाडी मदन खनालको घरमा रुपन्देही सेवा समाज क्षेत्रीय कमिटी गठन गरिएको छ। केन्द्रीय समिति युएई द्वारा केन्द्रीय अध्यक्ष  हरि चापागाईंको अध्यक्षता र प्रमुख अतिथि बिष्णु सापकोटा रहेका थिए भने अन्यमा धर्म भट्टराई, लेखनाथ पाण्डे, गितामणि पाण्डे,नेत्र शर्मा , कृष्ण प्रसाद पाण्डे ,टंक थापा मगर ,ओम प्रकाश पराजुली सुनिता थापा मगर , मदन खनाल हरुको  उपस्थितिमा रुपन्देही सेवा समाज अजमान क्षेत्रीय समिति गठन गरिएको छ जसमा जगदीश कंडेलको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्ब सहमतिलेफुर्सदमा


रुपन्देही सेवा समाज युएई,आबुधाबी क्षेत्रीय समिति गठन

गीता मणि पाण्डे जुलाई ९,युएई  । दुबईमा आवद्ध रुपन्देही बासीको “रुपन्देही सेवा समाज युएई”को आबुधाबी क्षेत्रीय समिति यहि ८ जुलाईको दिन गठन गरिएको छ । ८ जुलाई २०१६ सुक्रबार को दिन अबुधाबी को दलमा स्ट्रीट एरियामा तारा मल्लको निवासमा रुपन्देही सेवा समाज केन्द्रीय समिति युएई द्वारा केन्द्रीय अध्यक्ष हरि चापागाईंको अध्यक्ष बिष्णु सापकोटा, धर्म भट्टराई,  लेखनाथ पाण्डेय, गितामणि पाण्डेय,विश्वास पोखरेलको उपस्थितिमा रुपन्देही सेवा समाज आबुधाबी क्षेत्रीय समिति गठन गरिएको छ जसमा दिपिका ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसहमतिले चयन गरेको छ | जसको उपाध्यक्षमा पुस्कर श्रेष्ठ र गुन्जमान बिकफुर्सदमा


युएईकी पहिलो नेपाली महिला ट्याक्सी चालक : अवसर दिनुस्, प्रमाणित गर्ने काम मेरो

उमाकान्त पाण्डे, युएई, वैशाख १ – संयुक्त अरब इमिरेट्स युएईको राजधानी आबुधाबी । सिटबेल्ट कसेर फराकिलो सडकमा स्टेरिङ घुमाउँदै आकाशे पुल, सबवे, जेब्राक्रस र ट्राफिक संकेत पार गर्दै १ सय २० किलोमिटर प्रतिघण्टाको गतीमा दौडिनुहुन्छ करुणा अधिकारी राई । अर्थात युएईको पहिलो नेपाली महिला ट्याक्सी चालक । यही पेशाले साहसी महिलाका रुपमा उहाँको परिचय उँचो बनाएको छ । दृढ इच्छाशक्ति भए मानिसले हरेक काममा सफलता पाउँछ भन्ने उदाहरण बनेकी झापाको काँकडभिट्टाकी ३३ वर्षे करुणा अधिकारी राई दुई वर्षअघि मात्र युएई आउनु भएको हो । झापाको मेचिनगर नगरपालिका १० बर्मेली टोलकी करुणाफुर्सदमा


कास्की आदर्श सेवा समाज, युएईको दोस्रो साधारणसभा तथा महाधिवेसन सम्पन्न।

केदार कुँवर मे ८, युएई । कास्की आदर्श सेवा समाज, युएईको दोश्रो साधारण सभा तथा महाधिवेसन सम्पन्न भएको छ । शुक्रवार यूनाईटेड अरब इमिरेट्सको, दुबई, बरदुबई स्थित सिन्ध पंजाब रेष्टुरेन्टको सभाहलमा नेपाली राजदुतावास, अबुधाबीकी दित्तिय सचिव श्रीमती विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा नेपाली समाज युएईका भुपु अध्यक्ष, एवं संस्थाका संरक्षक तथा वरिष्ठ समाजसेवी कृष्ण बहादुर ढकाल, नेपाली समाज युएईका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, नेपाली समाज युएईका प्रबक्ता दिकादत्त शिवा, एन आर एन आईसिसी युएईका सदस्य गोपाल कँडेल, एन आर एन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ, एन आर एनफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस