दिपेन्द्र खड्का

 
 

दिपेन्द्र खड्काको शब्दमा रहेको तिमी मेरो जीवनमाको भिडियो सार्वजनिक

  परदेशी खबर/सेप्टेम्बर २७, कुवेत । “दीप” एल्बम को युगल गीत ” तिमी मेरो जीवनमा आयौ ” गीतकार दिपेन्द्र खड्काको शब्दमा रहेको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा स्वर रहेको छ चर्चित गायक अर्जुन सुनाम र गायिका चन्दा बिश्वकर्मा को भने गीतको लय संगीत बरिस्ठ संगीतकार बी.बी.अनुरागीले गर्नु भएको छ । जब एक नारी आफ्नो जिन्दगीमा गृहस्थी बनेर आउछिन उनि आउदा जीवनमा धेरै कुराहरु परिवर्तन भएको हुन्छ खुशीको पलहरु हुन्छ त्यहाँ अनि संघर्षको जिन्दगीलाई पार गरेर खुशीको लहर फैलिन्छ यस्तै यस्तै कथाहरु संगालेर आफ्नै जीवन संगीनिको आगमनको कथामाफुर्सदमा


दीपेन्द्र खड्काको शब्दमा "तिमीलाई माया गर्नु" बोलको म्युजिक भिडियो सार्वजनिक

      आकाश शेर्पा /सेप्टेम्बर १६, कुवेत । रोजगारको सिलसिलामा साउदी अरेबियामा रहेको गितकार दीपेन्द्र खड्काको शब्दमा रहेको “दिलकी रानी”एल्बममा समबेश गित “तिमीलाई माया गर्नु”बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ । श्रेयसी चेम्जोङको स्वर रहेको उक्त गितको संगीत गोविन्द मधुर आचार्यले दिएको छ भने अडियोलाई टिटाइम म्युजिक कम्पनीले बजारमा ल्याएको हो भने भिडियोलाई एटिएठ एमएम फिल्मले बजारमा ल्याएको हो । मदन खड्काले नृत्य निर्देशन गरेको म्युजिक भिडियोलाई सोभाकर पोख्रेलले निर्देशन गरेको हो भने सारिका र दिनेशको अभिनय रहेको छ । सुरेश राउतले सम्पादन गरेको छन उक्त म्युजिक भिडियोलाईफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस