खाडी रोजगार

 
 

कुवेतको खराफी नेशनलमा ३ सय भन्दा बढी नेपाली कामदार अलपत्र, उद्दारका लागि आज नेपाली समुदाय र दूतावास बिच छलफल हुने

नैनकला राई/ डिसेम्बर २१ , कुवेत l बिगत लामो समय देखी पारिवारिक विवादले मालिकविहिन बनेको कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिंग कम्पनीमा काम र तलब बिहिन बनेर समस्या झेल्दै आएको करिब ३ सय कामदार केहिदिन देखि खानको सप्लाई बन्द गरेपछि समस्यामा परिरहेको कामदारहरुको कसरि सहज तरिकाले उद्दार गरेर नेपाल पठाउन सकिन्छ भन्ने उद्धेश्यका साथ आज डिसेम्बर-२१ बिहीवार-बेलुकी ५:०० बजे कुवेतना कृयाशिल सम्पूर्ण नेपाली संघ्-संस्थाका प्रतिनिधिहरु र नेपाली दुतावास बिच छलफल गरिने भएको छ। कुवेत स्थित सुलेबिया क्षेत्रको क्याम्पमा बस्दै आएको कामदारहरुको डिसेम्बर महिनाको सुरुवात देखिनै खानाको सप्लाई बन्द गरेपछि नेपाली दुतावासले सम्बन्धित कम्पनीमाफुर्सदमा


विदामा फर्किने घरेलु कामदारको पनि श्रम स्वीकृति रोकियो

खाडीमा कार्यरत झन्डै एक लाख महिला कामदार प्रभावित होम कार्की / चैत्र २८, काठमाडौं l खाडीमा कार्यरत घरेलु कामदार (हाउसमेड)लाई पुन: सोही ठाँउ फर्किन नपाउने गरी सरकारले पुन: श्रम स्वीकृति दिन प्रतिवन्ध लगाएको छ । यो निर्णयले विदामा आएका कामदार कार्यस्थल फर्किनबाट वञ्चित भएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदार सम्बन्धी निर्देशिका कार्यन्वयन गर्न प्रतिवन्ध लगाएपछि श्रम मन्त्रालयले सबै प्रकारका घरेलु कामदारको श्रम स्वीकृतिमा रोक लगाएको हो । यो निर्णयले खाडीमा कार्यरत झन्डै एक लाख घरेलु कामदार प्रभावित बनेका छन् । भारतीय बाटो वा नेपालकै बिमानस्थलमाफुर्सदमा


यसरी हुन्छ महिला तस्करी, अवैध बाटोबाट लगिन्छन् दिनहुँ २ सयभन्दा बढी

होम कार्की/ चैत्र १२, काठमाडौं l मकवानपुरकी ३० वर्षीया रञ्जिता घले गत १ फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगिन् । नेपालबाट सीधै उडा चार घण्टामात्रै लाग्ने यूएई पुग्न उनलाई दुई साता लाग्यो । कारण– उनी श्रम स्वीकृतिमा गएकी थिइनन् । घरेलु कामदारलाई तस्करी गर्नेको बाटो नेपाल–दिल्ली–श्रीलंका घुम्दाघुम्दै आधा महिना बित्यो । उनलाई नेपालबाट पठाउने व्यक्ति थिए, भीमसेन गुरुङ । सारजाह विमानस्थल झरेपछि त्यहाँबाट टेकबहादुर मगरले ४५ किलोमिटर टाढा अजमान पुर्‍याए । उनलाई ‘मोनालाइजा लेबर्स रिक्रुटमेन्ट’ ले यूएई झिकाएको थियो । मोनालाइजले इथियोपिया, फिलिपिन्स, इन्डोनेसिया, श्रीलंका, भारत र बंगलादेशबाट हाउसमेड महिलाफुर्सदमा


लाखौंको सपना देखाएर यसरी पुर्‍याइन्छ नेपाली युवतीलाई कुवेत

नेपालबाट दिल्ली पुर्‍याएको ज्याला जम्मा ५ हजार डिल्ली पाण्डे /जनवरी ४,काठमाडौं ।  विपन्न परिवारका बेरोजगार युवतीलाई विभिन्न प्रलोभन देखाई अवैध मार्ग हुँँदै प्रतिबन्धित मुलुकमा पठाउने दलालको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । यो गिरोहले युवतीहरू खोजी गरी एक महिनाको एक लाख कमाइ हुने प्रलोभन देखाएर अवैध रूपमा विदेश पठाउने गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसमा सम्लग्न नवलपरासी दुम्कीवास–३ का ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ का ४६ वर्षीय पूर्णबहादुर लिम्बु र रुपन्देही गंगोलिया–६ का ४१ वर्षीय हरिप्रसाद थारुलाई एक साताअघि विभिन्न स्थानबाट पक्राउ गर्यो । उनीहरूलेफुर्सदमा


कतारमा बहुप्रतिक्षित स्पोन्सरसीप कानुन लागू

होम कार्की/१४ डिसेम्बर l नयाँ कानुनका विशेषता — करारपत्रमा केन्द्रित स्पोन्सरसीप — पाँच बर्षसम्म एउटै कम्पनीमा सेवा दिए एनओसी दिनुपर्ने — करार पत्र सकिएलगत्तै स्वदेश फिर्न पाइने — सक्कली करारपत्र बोकेकालाई मात्रै कतार प्रवेश गर्न दिइने — कम्पनीले कामदारलाई रोक्ने अधिकार कटौती — श्रम विवाद भएमा अस्थायी स्पोन्सर पाउने — दोश्रो देशमा भ्रमण गर्न एक्जिट पत्र नचाहिने, कतारलाई छोड्नु परेमा मात्रै एक्जिट पत्र चाहिने — राहदानी राख्ने रोजगारदाता कम्पनीलाई १० देखि २५ हजार रियाल जरिवाना — अनुमति बेगर अर्को कम्पनीमा कामदार पठाए ५० हजार रियाल जरिवाना र तीन बर्ष जेलफुर्सदमा


प्रतिबन्धित कुवेतमा नेपाली महिलाको संख्या बढेपछि सरकारले देखायो चासो

    सेप्टेम्बर २८, काठमाडौं—घरेलु कामदारको रुपमा अवैध रुपमा कुवेत पुग्ने र अलपत्र पर्ने महिलाको संख्या बढ्न थालेपछि सो विषयमा सरकारले चासो देखाएको छ। बुधबार मुख्य सचिव सोमलाल सुवेदीले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई यो विषयको समाधान खोज्न निर्देशन दिएका छन्। मुख्य सचिवले गृहसचिव लोकदर्शन रेग्मी, श्रम तथा रोजगार सचिव लक्ष्मण मैनाली,  महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई कुवेतमा नेपाली महिला अलपत्र पर्नुको कारण र समाधान खुलाएर शुक्रबार आउन निर्देशन दिएका हुन्। ‘कुवेतस्थित नेपाली दूतावासले अवैध रुपमा आएका नेपाली महिलाहरुमाथि शोषणका घटना बढेको भनेर जानकारी गराएको छ’, मुख्यसचिव सुवेदीलेफुर्सदमा


दूधे बच्चाका आमालाई विदेश जान प्रतिवन्ध

३१ वैशाख, काठमाडौं । तपाईं दुई वर्षभन्दा कम उमेरको बच्चाको आमा हुनुहुन्छ ? त्यसो हो भने अहिल्यै कामका लागि विदेश जान नहतारिनुस् । सकारले २ वर्षसम्मका बच्चाका आमालाई विदेशमा घरेलु कामदारका रुपमा जान प्रतिवन्ध लगाएको छ । सरकारले घरेलु कामदार विदेश पठाउन संशोधन भएको निर्देशिकामा २ वर्षभन्दा कम उमेरका बच्चाका आमा विदेश जान नपाउने उल्लेख छ । लागू भइसकेको निर्देशिकाअनुसार अब दूधे बच्चा छाडेर घरेलु कामदारका रुपमा महिला विदेशिनका लागि सरकारले श्रम स्वीकृति दिने छैन । नेपालबाट बाहिरिने अधिकांश महिला घरलु कामदारका रुपमा खाडी मुलुक पुग्ने गरेका छन् । गाउँघरबाटफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस