किराँत याक्थुङ चुम्लुङ

 
 

कुवेतमा तिन किराँती संस्थाले संयुक्तरुपमा उधौँली पर्व मनाउदै

परदेशी खबर नोभेम्बर २६,कुवेत | कुवेतमा क्रियाशील रहेको तिन किराती सस्था किराँत राई यायोक्खा,सुनुवार सेवा समाज र किराँत याक्थुङ चुम्लुङ कुवेतले  संयुक्तरुपमा किरात महान पर्व उधौँली मनाउने भएको छ | गत शुक्रबार कुवेतको फर्वानिया स्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको तीन किराँती संस्थाहरुको वैठकले डिसेम्बर २१ तारिखका दिन विशेष कार्यक्रम गरि मनाउने तयारीमा रहेको किराँत राई यायोक्खाका अध्यक्ष मन्जित चामलिंग राईले परदेशी खबरलाई जानकारी दिदैं  किराँतीहरुको महान चाडलाई भब्य र सभ्य रुपमा मनाईने बताउनु भयो | “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ विगत केही बर्षयता यी तीनफुर्सदमा


कुवेतमा मनायो याक्वा तङ्नाम, सालिवा श्याँदर पीदार र उभौली, तिन किँराती संस्थाहरुले सामुहिक रुपमा

परदेशी खबर/मे १२, कुवेत। रोजगारीको सिलसिलामा देशका विभिन्न भागबाट कुवेत आएका किँराती समुदायले सामुहिक रपमा आफ्नो भाषा,चाड,कलासस्कृती,रितिरिवाज र परम्परालाई संरक्षणगदै “भाषा, संस्कार संस्कृतीको संरक्षण, किँरातहरुको साझा अभियान” भन्ने नाराका साथ कुवेतमा क्रियाशिल किँरात याक्थुङ चुम्लुङ,सुनुवार सेवा समाज र किँरात राई यायोक्खा कुवेतले सामुहिक रुपमा मनाएको हो । मे ११ तारिख शुक्रबारका दिन कुवेतको फार्वानिया स्थित युनिक अडिटोरियम हलमा अतिथि कलाकारहरु जितेन राइ, पुजा सुनुवार,र सुनिता थेगिम लिम्बुको साथ विभिन्न कार्यक्रम गरि मनाइएको हो । कार्यक्रममा लिम्बूहरुको मौलिक नाच केलाङ नाच, सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच र राईहरुको मौलिक झाँकी साकेला नाचकोफुर्सदमा


कुवेतमा हुने यक्वा तङ्नाम/उभौली/सालिवा श्यादर पीदार-२०१८को तयारी पुरा,अतिथी कलाकारहरु ९ तारिख अाईपुग्दै

  परदेशीखबर ६ ,मे कुवेत । कुवेतमा क्रियाशील तीन किँराती संस्थाहरु (किँरात याक्थुङ चुम्लुङ,किँरात राई यायोक्खा, सुनुवार सेवा समाज-कुवेत) को संयुक्त आयोजनामा आगामी मे ११-२०१८ सुक्रबारको दिन हुने यक्वा तङ्नाम/उभौली/सालिवा श्यादर पीदार-२०१८ कार्यक्रमको अन्तिम तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ् | चर्चित कलाकारहरु बरिस्ट गायक , संगीतकार , गीतकार एवं चलचित्र निर्माता जितेन राई, चर्चित गायिकाहरु सुनिता थेगिम र पुजा सुनुवारको बिशेष आतिथ्यतामा आयोजना गर्न लागेको तीन किराती संस्थाहरुको सयुक्त सांस्कृति कार्यक्रममा सहभागी हुन आउदो मे ९ तारिख बुधबार दिउसो ३ बजे कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा अाइपुग्ने जानकारी आयोजकले दिएकोफुर्सदमा


किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो सातौं बार्षिक उत्सब मनायो

हरि लावती /फेब्रुअरी २४, कुवेत ,किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो सातौं बार्षिक उत्सब मिति २३ फेब्रुवरी २०१८ शुक्रबारको दिन जेलिब स्थीत रिदम हलमा सम्पन्न भएको छ । चुम्लुङका अध्यक्ष बल बहादुर काम्बाङको सभाध्यक्षता तथा चुम्लुङका सस्थापक संरक्षक पुर्ण चेम्जोङको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य तथा कार्यक्रम उपसंयोजक मन खम्दाकद्धारा स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा परम्परागत लिम्बु नाच च्यब्रुङ नाज, हाक्पारे पालम, नृत्य तथा गायन द्धारा भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । चुम्लुङका कलाकारहरु लिला चेम्जोङ, टेक तुम्ब्रोक, इन्द्र कुरुम्बाङ, पुर्णिमा पोमु, सान्ति लिम्बु बाट च्युब्रुङ नाज, सुरितहाङफुर्सदमा


किराँत याक्थुङ चुम्लुङ कुवेतद्वारा थेगिमको बिदाई

हरि लावती /अक्टोबर २१,कुवेत । विगत लामो समय देखि कुवेतमा कार्यरत किरात याक्थुङ चुम्लुङका सकृय सदस्य तथा कलाकार करुणा थेगिमलाई बिदाई गरेको छ । अक्टोबर २० तारिख बिहिबार बेलुकी एक कार्यक्रमको आयोजना गरी  किरात याक्थुङ चुम्लुङ कुवेतले कदर पत्र र साठी केडी हवाई भाडा सहित मायाको चिनोद्वारा थेगिमलाई सम्मान गरिएको हो। थेगिमलाई कुवेतमा रहँदा चुम्लुङप्रतिको साथ, सहयोग र लगनशीलताको मुल्यांकन गर्दै सम्मान गरिएको हो । कुवेतमा सकृय संस्थानों रुपमा परिचित किरात याक्थुङ चुम्लुङले स्थापनाको समय देखि नै सामाजिक कार्यहरुमा सरिक रहँदै आएको छ । सोही अवसरमा झापाली समाज कुवेतले पनिफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

लोकसेवाले माग्यो १०९६ अधिकृत

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस