काठमाण्डौं

 
 

अन्तराष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक १० घण्टा बन्द हुने 

१६ चैत २०७५ / काठमाडौं l त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबारबाट सुरु हुने मर्मतको कामका लागि निर्माण सामाग्री संकलनको काम तिब्र रुपमा भइरहेको छ। विमास्थलको धावनमार्ग मर्मतअघि ठेकेदारले ७० प्रतिशत निर्माण सामाग्री संकलन गरिसक्नुपर्ने छ। सोही अनुसार काम भइरहेको निर्माण कम्पनीले बताएको छ। विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनलाई दिइएको छ। धावनमार्ग ममर्तका क्रममा दैनिक १० घण्टा विमानस्थल ठप्प हुनेछ। राति १० बजेदेखि आठ बजेसम्मका सबै उडान दिउँसो सारिएको विमानस्थल कार्यालयले जनाएको छ। मर्तमत कार्य ९० दिनभित्र सक्नु पर्नेछ।फुर्सदमा


३३ किलो सुन तस्करी र हत्या प्रकरण: प्रहरी कार्यालयदेखि अदालतसम्मको दृश्य

अदालतबाट हुने आदेशको पर्खाइमा अभियुक्तका आफन्तको बास नातागोता, होटल तथा धर्मशालामा वैशाख ३१,विराटनगर l  सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा हाल हिरासतमा रहेका ३० प्रतिवादीलाई दिनहुँ प्रहरी कार्यालयबाट अदालतसम्म ओहोरदोहोर गराउँदासम्मको यात्रा रोमाञ्चक छ । मुद्दामा मोरङ जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा जवानदेखि डीआईजी तहसम्मका ८ प्रहरी छन् । विराटनगरस्थित उक्त प्रहरी कार्यालयमा बिहान खाना खुवाएपछि अदालती बहसमा उपस्थित गराउन हतकडी लगाइन्छ । अदालत परिसरमा उनीहरूको हतकडी भने खोलिन्छ । परिसरमा उपस्थित परिवारजनको अनुहार हेर्दै उनीहरू अदालतको माथिल्लो तल्ला उक्लन्छन् । कडा सुरक्षा घेराबीच उनीहरू ३ नम्बर इजलासका न्यायाधीश नारायणप्रसादशर्मासमक्ष जारी बहस सुन्छन् । इजलासकोफुर्सदमा


चक्रपथमा मोनोरेल बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

वैशाख १५, काठमाडौँ l चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्न प्रस्ताव पेस गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गर्ने प्रस्ताव गरेको जानकारी महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले दिए । ‘चक्रपथको २७.२ किलोमिटर सडकमा दुई वर्षभित्र मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत पदाधिकारीले छलफल गरिरहनुभएको छ,’ उनले भने । चिनियाँ कम्पनीले पहिलो चरणमा प्रस्तावमा मोनोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने प्रस्तावमा गरेको छ । अध्ययन सकिएपछि कम्पनीले निर्माण थाल्ने प्रस्तावसमेत गरेको छफुर्सदमा


त्रिभुवन विमानस्थल अब २१ घण्टा

वैशाख १३, काठमाडौँ l त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बिहीबार पर्यटन मन्त्रालयमा आयोजित सयदिने कार्यक्रम समीक्षामा २१ घण्टा उडान सञ्चालन गर्न चाहिने एटीसीलगायत जनशक्ति व्यवस्थापन भइसकेको बताए । हवाई ट्राफिक चापका कारण परेको समस्यालाई न्य्ूनीकरण गर्न एक महिनाअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सयदिने कार्यक्रममार्फत निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको हो । ‘यसअघि विमानस्थल साढेफुर्सदमा


उभौलीमा चर्चित कलाकारहरु राजेश, विल्सन र एलिशाको साकेला गीत सार्वजनिक (भीडियो सहित)

काठमाडौं । किरात समुदायले धुमधामका साथ मनाउने साकेला उभौली पर्व आजबाट सुरु भएको छ । यसैबेला नेपाली कलाकारिता क्षेत्रमा चर्चित तीन राई कलाकार राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई, विल्सन विक्रम राई र एलिसा राईले फिचरिङ गरेको सोकला गीत सार्वजनिक भएको छ । गीतमा गायक राईलाई बसन्ती राईले स्वरमा साथ दिएकी छन् । विल्सन विक्रम राईले निर्देशन गरेको साकेला शिलीसहित भिडियोमा नायिका तथा मोडल एलिसा राई र प्रविणा सेलिङका साथै आफैँले पनि फिचरिङ गरेका छन् । अर्जुन तिवारी छांयाकन गरेको भिडियोमा भरत रेग्मीले गरेका हुन् भने कमलफुर्सदमा


नेपाल आईडलमा छनौट हुन नसकेको सबिना योंगहाङ्गको स्वर ( भीडियो सहित)

Nepal Idol मा छनौट हुन नसकेको बैनी सबिना योंगहाङ्गको स्वर जुन स्वरले ३ जना निर्णायक मण्डलीहरुको मनलाई छुन सकेन हेर्नुस् भीडियो:


काठमाडौं बाहिर तीन ठाउँबाट विदेश जानेलाई श्रम स्वीकृति दिइने, पुनः श्रमस्वीकृति दूतावासले दिने

  मे ६, काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ। धनुषा जिल्लाको ढल्केबर वा आसपासका स्थान, कास्कीको पोखरा वा रुपन्देही जिल्लाको बुटवलमध्ये एक स्थान र बाँकेको नेपालगञ्जमा विभागले सेवा केन्द्र खोल्न लागेकाे हाे। धेरै संख्यामा वैदेशिक रोजगारीमा जाने क्षेत्र र विदेश जानेहरुलाई पायक पर्ने स्थानहरुमा विभागको सेवा केन्द्र खोल्ने तयारी गरिएको हो । आउँदो साउन महिनादेखी सञ्चालनमा अाउने गरी सेवा केन्द्रहरु स्थापना गर्ने तयारी भइरहेको विभागका महानिर्देशक विश्वराज पाण्डले जानकारी दिनुभयो। दूतावासबाटै पुनः श्रमस्वीकृति त्यसैगरी, विदेशमा कार्यरत कामदारले नेपाली कामदारलेफुर्सदमा


द्वन्द्व शुरु भो ! प्रधानन्यायाधीशको पक्षमा फैसला दिने न्यायाधीशलाई ३ महिना जेल हुने

सर्वोच्च अदालतले संसदको विशेषाधिकारमाथि हस्तक्षेप गरेको भन्दै संसद सचिवालयले न्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध संसदको अवहेलनासम्बन्धी कारवाही प्रक्रिया अघि बढाउने तयारी थालेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव सचिवालयबाट संसदमा टेबल भइसकेको छ । महाअभियोग आफैंमा संसदको विशेषाधिकार हो । संविधानको धारा ३ अनुसार संसदनको कुनै काम कारवाही नियमित छ कि छैन भनेर निर्णय गर्ने अधिकार सदनलाई मात्रै छ । र, यस्तो विषयमा अदालतमा प्रश्न उठाउन पाइँदैन । सर्वोच्चका न्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार कार्कीमाथिको महाअभियोग यथास्थानमा राख्नु मात्रै भनेको छैन, सुशीला कार्कीलाई तत्कालफुर्सदमा


बजेटको संशोधित लक्ष्य भेट्न दैनिक ६ अर्ब खर्चिनुपर्ने

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक मे ३, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको संशोधित खर्च लक्ष्य भेट्टाउन पनि अब हरेक दिन ६ अर्ब खर्च गनुपर्ने देखिएको छ । बैशाख १६ गतेसम्म सरकारले कुल विनियोजित बजेटको ४५ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । राष्ट्रिय योजना आयोगमा बुधबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ३९ औं बैठकमा सो जानकारी दिइएको हो । सरकारले मध्यावधि समिक्षामा कुल विनियोजित बजेट (१० खर्ब ४८ अर्ब रुपैयाँ) को ८९.२२ प्रतिशत अर्थात् ९ खर्ब ३५ अर्ब रुपैयाँमात्र खर्च गर्न सक्ने संशोधित अनुमान गरेको थियो ।फुर्सदमा


वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट आर्थिक सहायता लिने प्रक्रिया यस्तो छ

उजिर कार्की/ मे ३, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा पुगेका नेपाली मध्ये वार्षिक झण्डै १२ सयले ज्यान गुमाउने गरेका छन् । श्रम स्वीकृति फेल भएका मृत्यु हुने कामदारको तथ्याँक भने छैन । श्रमस्वीकृति अवधिभित्र ज्यान गुमाउने कामदारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट आर्थिक सहायता पाउँछन् । उनीहरुले विदेश जानु पहिले कल्याणकारी कोषमा १ हजार रुपैयाँ जम्मा गरेका हुन्छन् । बोर्डले हालसम्म ५ हजार ३ सयलाई ८७ करोड ४१ लाख १९ हजार रुपैयाँ आर्थिक सहायता दिएको छ । प्रवर्द्धन बोर्डसँग २०६५ सालको कातिक १८ गते पहिलेको तथ्याँक छैन । बोर्डकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस