काठमाडौं

 
 

काठमाण्डौको सुकेधारा र अनामनगरमा विस्फोट : ३ जनाको ज्यान गयो, ६ घाइते

काठमाण्डौ – काठमाण्डौैका २ ठाउँमा भएका विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । सुकेधारामा भएको विस्फोटमा दुई जना र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिनुभयो । सुकेधाराको विस्फाेटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरीफुर्सदमा


कलाकार दिपक क्षेत्रीलाई उपचारका लागि सरकारले तीन लाख दिने

पुष्पा महरा/अप्रिल १२, काठमाण्डौं । लामो समयदेखी घाँटीमा मासु पलाएर गम्भीर बिरामी रहेका नेपाली कलाकार दीपक क्षेत्रीको उपचारका लागि सरकारले तीन लाख सहयोग प्रदान गर्ने भएको छ । काठमाण्डौको ग्राण्डी इन्टरनेशनल अस्पतालमा बिहिवारदेखी उपचार शुरु हुने क्षेत्रीका लागि देश तथा विदेशी हातहरुबाट सहयोग आइरहेका छन् । यसैगरी सरकारको तर्फबाट पनि प्रधानमन्त्री प्रचण्डको पहलमा उनको उपचारका लागि तीन लाख सहयोग गर्ने निर्णय गरेको हो । हाल दीपकको उपचारको लागि संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका छन् । दुई दिन अगाडीदेखी कलाकार क्षेत्रीको अन्तरवार्ता आएपछि यसविषयमा सामाजिक सञ्जालहरुमाफुर्सदमा


”मौलिक सांगीतिक साँझ २०७३” भब्य रुपले सम्पन्न

लामा भाई / भदौ २५, काठमाडौं l  Social Development Foundation द्धारा आयोजित राष्ट्रिय नाचघर जमल, काठमाण्डौमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा ”मौलिक सांगीतिक साँझ २०७३” हिजो भदौ २४ गते भब्य रुपले सम्पन्न भएको छ । अनलाईन टिभी अन्नपुर्णबाट प्रत्यक्ष्य प्रसारण रहेका उक्त कार्यक्रममा त्रिशुली तामाङ समाजका कलाकारहरुको बेजोड नृत्यले अतिथि तथा दर्शकबृन्द हरुलाई स्वागत गर्दै संगीतिकमय बनाएको थियो । अतिथि कलाकारहरु चर्चित गायक रोज मोक्तान, बरिस्ठ गायिका इन्दिरा गोले, चर्चित गायक कमल खत्री र संगीत संग्रामको बिजेता धुर्ब तामाङ, परदेशी गायक भनेर रुचाउने लोक तथा म्हेन्दोमाया गायक पुष्प वाईबा, म्हेन्दोमाया गायक किर्तीफुर्सदमा


''मौलिक सांगीतिक साँझ २०७३" भब्य रुपले सम्पन्न

लामा भाई / भदौ २५, काठमाडौं l  Social Development Foundation द्धारा आयोजित राष्ट्रिय नाचघर जमल, काठमाण्डौमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा ”मौलिक सांगीतिक साँझ २०७३” हिजो भदौ २४ गते भब्य रुपले सम्पन्न भएको छ । अनलाईन टिभी अन्नपुर्णबाट प्रत्यक्ष्य प्रसारण रहेका उक्त कार्यक्रममा त्रिशुली तामाङ समाजका कलाकारहरुको बेजोड नृत्यले अतिथि तथा दर्शकबृन्द हरुलाई स्वागत गर्दै संगीतिकमय बनाएको थियो । अतिथि कलाकारहरु चर्चित गायक रोज मोक्तान, बरिस्ठ गायिका इन्दिरा गोले, चर्चित गायक कमल खत्री र संगीत संग्रामको बिजेता धुर्ब तामाङ, परदेशी गायक भनेर रुचाउने लोक तथा म्हेन्दोमाया गायक पुष्प वाईबा, म्हेन्दोमाया गायक किर्तीफुर्सदमा


ङ्याङला त्रिशुली तामाङ समाजले बृहत सांस्कृतिक कार्यक्रमको साथ मनाए प्रथम साधारणसभा

लामा भाइ, काठमाडौं, असार १२- ङ्याङला त्रिशुली तामाङ समाजले हिजो असार ११ गते २०७३ शनिबारका दिन आफ्नो संस्थाको प्रथम साधारण सभा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि बौद्ध स्थित रामनगर पाटि प्यालेस्टमा भब्य रुपले मनाएको छ । “आपसी एकता हाम्रो उद्धेश्य, समृद्धि तामाङ समाज हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ २०७२ मा स्थपित यस संस्थाले त्रिशुली तामाङ समाज भित्र भइपरि आउने हरेक समस्यको समाधान गर्ने र आफ्नो कला संस्कृती, रितिरिवाज, भाषा, भेषभुषा, धर्म र परम्परालाई जिवित राख्नुका साथै बिश्व माझ चिनाउने उदेश्य रहेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष एंव सभापति मेग्नाथफुर्सदमा


बाबुरामको नयाँ शक्ति पार्टी घोषणा: २५ वर्षमा नेपाल संसारकै धनी देश बनाउँछौँ

जुन १२, काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले देश विकासको अर्जुन दृष्टि आफूसँग मात्र भएको बताएका छन् । पार्टी घोषणा सभालाई दशरथ रंगशालामा सम्बोधन गर्दै भट्टराईले महाभारतको कथालाई जोडेर देश विकासको अर्जुन दृष्टि आफूसँग मात्र भएको दाबी गरेका हुन् । पाँच पाण्डव र गुरु द्रोणचार्यको धनुवाण अभ्यासको कथा भन्दै बाबुरामले अर्जुन दृष्टिको चर्चा गरेका हुन् । दोणचार्यले चरो रुखा राखेर पाँच पाण्डवलाई धनुवाणको तालिम दिएको र चरो रुमा राखेर पाँचै पाण्डवको दूरदृष्टि जाँचेको बताए । चरोलाई कसैले हाँगो, कसैले पात, कसैले रुख भनेको तर अर्जुनले चाहिँ चराकोफुर्सदमा


डक्टरले पशुपति शर्मालाई भने- गीत नगाउ

जुन ९, काठमाडौं। लोकगायक पशुपति शर्मालाई डक्टरले गीत नगाउन सुझाब दिएका छन् । घाँटीमा समस्या भएपछि डक्टरकोकहाँ पुगेका पशुपतिलाई डक्टरले घाँटीमा घाउ भएको भन्दै नगाउन सुझाव दिएका छन्। ‘एक हप्ता पुरै बोल्न बन्द गर भनेका थिए’ शर्माले दुखेसो पोखे- यसै बस्न कहाँ सक्नु ? मैले त बिरामीकै बेला तीनवटा गीत गाइदिएँ । ‘ डा. खराकेश श्रीवास्तवलाई चेकजाँच गराएका पशुपतिको घाँटीको इन्डोस्कपी गरेर हेर्दा रातो दाग देखिएको छ । धेरै गीत गाएकाले घाँटी रातो भएको भन्दै डक्टरले तत्काल थेरापी गर्न सुझाव दिएका छन् । यसपाली १२ वटा तीजका गीत गाउनैपर्ने भएकालेफुर्सदमा


किराती समुदायमा उँभौली पर्वको उत्साह, शनिवार टुँडिखेलमा समापन्

जुन ५, प्रकृति पुजक किराती समुदायले शनिबार टुँडिखेलमा उत्साहका साथ साकेला/साकेवा नाचेर उँभौली पर्व मनाएका छन् । वैशाख पूर्णिमादेखि सुरु भएको उँभौली चाडकाे शनिबार समापन गरिएको हाे। गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो-उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उँभौलीमा साकेला/साकेला नाच नाचिन्छ । किरात समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्दछन्। किरात राई यायोक्खाका उपाध्यक्ष दिवस राईले उक्त नाचको उद्घाटन गर्दै प्रथम किराती राजा यलम्बरदेखि ३२ पुस्तासम्म काठमाडौँमा शासन गरेका किरातफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस