कलाकार

 
 

कुवेतमा अक्टोबर १९ तारिख हुने दसैं साँस्कृतिक धमाकाको अन्तिम तयारी पुरा

परदेशी खबर  अक्टोबर १७, कुवेत । लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेत र अन्तरराष्ट्रिय कलाकार मन्च कुवेतको संयुक्त प्रस्तुतीमा रहेको दसैं साँस्कृतिक धमाकाको अन्तिम  तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ् ।   हिन्दू धर्मवालम्बीहरुको महान चाड बिजय दशमीको अवसर पारी शुभकामना आदनप्रदानको साथमा दुर्गा पूजा र जमरा ग्रहण कार्यक्रम गर्ने कार्यक्रमको विभिन्न साँस्कृतिक कार्यक्रम गरी भब्य रुपमा मनाउन लागिएको लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतका अध्यक्ष माधव पौडेलले परदेशी खबरलाई बताउनु भयो ।   ” हाम्रो सँस्कृति हाम्रो परम्परा” “ मौलिक कला र सांस्कृतिक साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुलनाराफुर्सदमा


वसन्तिलाई किङ गायक राजेश पायल राईसंग ड्युएट गीत गाउने रहर

२०४४ सालमा पिता रामप्रसाद थोक्लेङ र माता मइतमाया थोक्लेङको कोखबाट कान्छी छोरीको रुपमा जन्मेकी वसन्ती लिम्बू (द्रोना) को जन्म थलो पाँचथरको कुरुम्बाङ गाउँ हो। कुरुम्बाङ गाउँ कै सिङ्हदेबी मावि (हाल उच्च मावि) बाट प्रारम्भिक सिक्षा सुरु गरेकी वसन्तीले श्री चिसोपानी उच्च मावि बाझो ५ इलामबाट एसएलसि उत्तीर्ण गरिन् । त्यसपछी पारीवारीक र ब्यवहारीक परिबन्धमा परेर अरु अध्यन गर्न नसकेको उनको दुखेसो छ। वसन्ती सानै देखि गीत गाउँथिन् । विध्यालयको अतिरिक्त प्रोग्राममा धेरै पटक गीत गाइन् । सर र साथीहरुले वसन्ती तिम्रो स्वर त धेरै राम्रो छ है भनेर भन्दा उनीफुर्सदमा


उत्कृष्ट गायक तथा संगीतकार पुष्प वाईबालाई बहुमतले बिजय गराऔँ !

लामा भाई /पुस १८,काठमाडौं l ऐतिहासिक म्हेन्दोमाया अवार्ड २०७३मा ५ जनाको उत्कृष्ट गायक तथा संगीतकार भित्र पुष्प वाईबा तामाङको पनि नोमिनेसनमा नाम पर्न सफल भएको हुँदा बहुमतले बिजय गराउन अपिल गरेका छन् । रोजगारीको सिलसिलामा सात समुन्द्र पारी रहेर पनि बिगत १० सौ बर्षदेखि आफ्नो तामाङ जातीयको रितिरिवाज, परम्परा, भेषभुषा र धर्म संस्कारलाई जिवित राख्न र विश्वभरी चिनाउनको निम्ति संगीतिक क्षेत्रमा अहोरात्र खटिरहनु भएका चर्चित म्हेन्दोमाया गायक अर्थात (परदेशी गायक भन्न रुचाउने)वाईबालाई एेतिहासिक म्हेन्दोमाया अवार्ड २०७३मा ५ जनाको छनोट भित्र (तेमाल नाम्सै सेलो माने बोम्ताङ नाम्सै दोरा मने) बोलको गीतबाटफुर्सदमा


म्हेन्दोमाया अवार्ड के हो ? बिस्तृतमा जानकारी

“प्रथम ऐतिहासिक म्हेन्दोमाया म्युजिक अवार्ड २०७३” बिस्तृतमा:- आशिष गोङ्बो तामाङ / काठमाडौंl म्हेन्दोमाया संगीतमा समर्पित श्रष्टाहरुले मेन्दोमायालाई यहाँसम्म ल्याउन कडा मेहनत गर्नुपर्यो र धेरै बर्ष लाग्यो फलस्वरूप आज म्हेन्दोमाया विश्वभरी छरिएर रहेका तामाङ समुदाय र अन्य समुदायमा गुञ्जीन सफल भएको छ । र यसको चर्चा परिचर्चा पनि विश्वभरी नै भैइरहेको छ । यसरी यति धेरै संघर्षपश्चात म्हेन्दोमायाले आफ्नो परीधीलाई व्यापक बनाउन सफल भईसकेको छ । तापनि म्हेन्दोमाया श्रष्टाले म्हेन्दोमाया गीत-संगीतमा मरिमेटेर के पाईयो ? म्हेन्दोमायामा कलाकार बढी भयो, म्हेन्दोमाया संस्कृति र संगीतको भविष्य छैन, म्हेन्दोमाया मात्र गाएर के गर्ने ?फुर्सदमा


माल्दिभ्सबाटै मोडलिङको चर्चामा केशव चालिसे

दिलकुमार पाख्रीन/ २१ सेप्टेम्बर, कुवेत। पशुपति ८ बर्दियाका केशव चालिसे मोडलिङ क्षेत्रमा चर्चित नाम हुन पुगेको छ। प्रबिधिको उच्च बिकास संगै नेपाली गित संगित भुगोलको विभिन्न देशहरुबाट रिलिज भैरहेको बेला माल्दिभ्सबाट केशव चालिसेले मोडलिङ क्षेत्रमा राज गर्दै आइरहेका छन। रोजगारिको सिलसिलामा माल्दिभ्स पुगेका चालिसेले पहिलो म्युजिक भिडियो “किन बसाइँ सरेकी” बाट आफ्नो करियारको ढोका खोल्दै दोस्रो “मायाले जहेर खनायो” मा सफल अभिनय गरिसकेका छन। भुगोलको जुनसुकै कुनामा रहे पनि नेपाली गित संगितलाइ अत्यन्तै माया गर्ने र दर्शकहरुलाइ केही नयाँपन दिने उनको उदेश्य रहेको उनले बताए। मालदिभ्समा नेपाली भिडियो पहिलो पटकफुर्सदमा


गायन देखि कलाकारिता समेत पोख्त प्रतिभावान गायक मणि राज काफ्ले

सुर्य चन्द/सेप्टेम्बर २१, काठमाडौँ l  एउटा यस्तो प्रतिभा भएको व्यक्ति, प्रतिभावान भएर पनि सधै पर्दा पछाडी रहेको नाम हो गायक मणि राज काफ्ले l ३१ बर्ष अगाडी काभ्रेपलान्चोक गैरी बिसौनी गाबिस सल्लेबासमा जन्मेर काठमाडौँको मुलपानिलाई आफ्नो कर्मथलो बनाएका गायक मणि राज काफ्ले कक्षा पाचमा पढ्दा देखिनै रेडियो नाटक हातेमालो खेल्न सुरु गरि सकेका थिए l त्यस पछि सुरु भयो उनको कलाकारिता यात्रा, बाल अधिकार सम्बन्धि सडक नाटक, दर्जनौ स्टेज कार्यक्रम देखि लिएर गायन यात्रा सम्मको l सानो उमेर देखि नै गित संगीतमा रुचि राख्ने गायक मणि राज काफ्ले कक्षा ६फुर्सदमा


नझिम्काऊ परेली” गीत संगै चर्चाको शिखरमा गायक किराती

  मे १९, काठमाण्डौ – गायक दिपक किराँती नेपाली सॉंगीतिक क्षेत्रको एक परिचित नाम हो ।हुन त यस अगाडि नै थुप्रै गीतहरुमा वहॉंले स्वर दिइ सक्नु भएको छ । पछिल्लो समय ओम प्रकाश राईको शब्द संगीत रहेको “नझिम्काऊ परेली सोल्टिनी मत परे माया जालैमा” बोलको गीत संगै सांगीतिक क्षेत्रमा चम्किन थालेका छ्न् राई । अहिले यहि गीतको म्युजिक भिडियो शुटिङ्गका लागि पुर्व आएका छ्न् उनी । थुप्रै श्रोता/दर्शकहरुबाट उक्त गीतको भिडियो निर्माण गर्नको लागि अनुरोध आएपछि उक्त गीतको भिडियो निर्माण गर्न लागेको उनी बताउंछन् । २०६४ सालदेखि सॉंगीतिक क्षेत्रमा प्रबेशफुर्सदमा


नझिम्काऊ परेली" गीत संगै चर्चाको शिखरमा गायक किराती

  मे १९, काठमाण्डौ – गायक दिपक किराँती नेपाली सॉंगीतिक क्षेत्रको एक परिचित नाम हो ।हुन त यस अगाडि नै थुप्रै गीतहरुमा वहॉंले स्वर दिइ सक्नु भएको छ । पछिल्लो समय ओम प्रकाश राईको शब्द संगीत रहेको “नझिम्काऊ परेली सोल्टिनी मत परे माया जालैमा” बोलको गीत संगै सांगीतिक क्षेत्रमा चम्किन थालेका छ्न् राई । अहिले यहि गीतको म्युजिक भिडियो शुटिङ्गका लागि पुर्व आएका छ्न् उनी । थुप्रै श्रोता/दर्शकहरुबाट उक्त गीतको भिडियो निर्माण गर्नको लागि अनुरोध आएपछि उक्त गीतको भिडियो निर्माण गर्न लागेको उनी बताउंछन् । २०६४ सालदेखि सॉंगीतिक क्षेत्रमा प्रबेशफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस