कतार

 
 

कतारमा रामेछापका धनबहादुर तामाङको असामयिक निधन

परदेशी खबर/ ०६ मे, कुवेत। रामेछाप जिल्ला साविकको चनखु गाबिस वडा नम्बर २ का धन बहादुर तामाङको कतारमा असामयिक निधन भएको छ । रोजगारिको सिलसिलामा गत मार्च महिनामा कतार आइपुगेका ३२ बर्षिय तामाङ गत शुक्रबार राति खाना खाएर सुतेको र शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए । मृतकको घरमा श्रीमती, दुई छोरा, आमा, बाबा एक भाई र एक एक दिदिबहिनी रहेका छन । शनिबार बिहानै पोस्टमार्टमका लागि तामाङको शव त्यहाँको हमाद अस्पातालमा लगिएको खबर प्राप्त भएको छ । तामाङको निधन सम्बन्धि नेपाली राजादुतावासलाई खबर गरिसकेको र पोस्टमार्टमा रिपोर्ट आएफुर्सदमा


कतारमा उद्धार सुरु, यी नम्बरमा फोन गरे उद्दारटोली आउँछ

जनवरी ८, कतारमा रोजगारी गर्ने आप्रवासी कामदारका समस्या समाधानका लागि तीनदिने उद्दार अभियान सुरु भएको छ ।आइतबारदेखि सुरु भएको अभियान मंगलबारसम्म चल्ने छ । रास्ट्रिय मानव अधिकार समिती कतार र कतारको रेड कृष्यन्टले अभियान थालेका हुन् । बिशेष अभियान अन्तरगत कतारका विभिन्न क्षेत्रमा रहेका कम्पनीमा अलपत्र परेका, खाद्यान्न अभावको कारण समस्या भोगिरहेका कामदारलाई सहयोग गरिने छ । उनीहरुलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिने कतारको मानव अधिकार समितिका नेपाली प्रतिनिधी प्राेफेसर डा. रमजान अलि मियाले जानकारी दिनुभयो । समस्यामा परेका नेपाली सहितका आप्रवासी कामदारले फोनबाट जानकारी गराउन सक्नेछन् र त्यसैकोफुर्सदमा


जानू/राजाको नया प्रयोग र माघेनी मेला समालोचना

राजा:- माघेनी मेलामा लाएको माया तमोरमा बगाइ देउ मायाको चिनो साटेको रुमाल आगो मा जलाई देउ! बग्दै आयो काबेली छुदै बगर कस्तो होला तिमी बस्ने लन्डन सहर जानू:- माघेनी मेलाको त्यो चोखो माया बग्दैन तमोरमा लुकाइ राख्छु जिन्दगी भरी मुटुको माझमा बग्न देउ काबेली पानी मीठो छ नेपाल जस्तो छैन लन्डन सारै चिसो छ, यी माथिको दोहोरी गित लन्डन निबाशि कुशल गितकार/साहित्यकार जानू काम्बाङ लिङ्देन र झापा नेपाल निबाशी भर्भराउदो युबा गितकार/ साहित्यकार राजा माबो ले सङ्युक्त रुपमा लेखेका हुन, यो प्रयोग नेपाली साङ्गितिक भन्डार मा बिल्कुलै नया हो! यशफुर्सदमा


कतारमा ड्म्फु साँझ सम्पन्न।

        दिलकुमार पाख्रीन/सेप्टेम्बर १५, कुवेत। “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण” भन्ने मुल नाराका साथ अगडि बढि रहेको नेपाल प्रवासी तामाङ समाज कतारको एतिहसिक १२ बर्ष पुगेको अवसरमा आयोजना गरेको बृहत संगितिक कार्यक्रम डम्फु साँझ १२ सेप्टेम्बर २०१६ सोमबारको दिन दोहा स्थित गल्फ प्याराडाईज होटलमा आश गरे भन्दा अत्याधिक बढी दर्शकहरु बिच भव्यताका साथ सम्पन्न भएको छ।   समाजका अध्यक्ष थर्चा लामा तामाङको सभापतित्व तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा त्यहाँका क्रीयाशिल सबै संघ संस्थाका अध्यक्ष तथाफुर्सदमा


कतारमा अलपत्र १ सय ८५ नेपाली कामदारलाई खाद्यान्न सहयोग

दोहा । विगत तीन महिना देखि तलव नपाएर कतारमा अलपत्र परेका झण्डै १ सय ८५ नेपाली कामदारहरुलाई एभरेष्ट युथ एसोसियसन कतारका युवाहरुले खाद्यान्न सहयोग गरका छन् । तीन महिनासम्म तलव नपाएपछि इलयुसिड कम्पनीमा कार्यरत कामदारहरुले काम गर्न छाडेका छन् । अप्रिलबाट काम गर्न छाडेर नेपाल र्फकने पर्खाइमा रहेका कामदारहरुलाई खानका लागी समस्या परेको खबर पाएपछि  एभरेष्ट युथ एसोसियसन कतारले सहयोग गरेको एसोसियसनका अध्यक्ष उत्तम गुरुङ्गले बताए । विहीबार राति पीडितहरुको क्याम्पमा नै पुगेर युवाहरुले ४० बोरा चामल , ३ बोरा दाल , ६० किलो मासु , तेल , तरकारी लगायतकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस