Thursday, October 29th, 2020

 

नेपाल तामाङ घेदुङ साईप्रसको अध्यक्षमा लक्ष्मी ब्लोन तामाङ

  नेपाल तामाङ घेदुङ साईप्रसको अध्यक्षमा लक्ष्मी ब्लोन तामाङ चयन भएकी छिन् । ब्लोन भर्चुअलबाट सम्पन्न चौथो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा चयन भएकी हुन् । यसअघिको कार्यकालमा ब्लोन महासचिव थिइन् । साइप्रस घेदुङको नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हिरा लामा, उपाध्यक्ष सुनिला दोङ, सचिव मिना लामा, सहसचिव निर्मला थिङ, कोषाध्यक्ष सुनीमाया तामाङ, सहकोषाध्यक्षमा रन्जना तामाङ रहेकी छिन् । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा क्रमशः राजु वाइबा, रेनू तामाङ, नानु गोले तामाङ, किया लोप्चान, सहारा लोप्चान, संगीता घले तामाङ, सोनाम तामाङ, सिमा लोप्चान, सुस्मिता गोले तामाङ, अन्जु घिसिङ तामाङ, बिपना तामाङ (किन्जङ), सुबासफुर्सदमा


कुवेतमा हत्या भएको नेपाली महिलाको परिचय खुल्यो

  कुवेतमा एक भारतीयले हत्या गरेको नेपाली महिलाको पहिचान भएको छ । हत्या गरिएकी नेपाली महिला लमजुङ स्थायी घर भएकी जमुना बिक रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतकको विवरण हेर्दा उनी गैरकानुनी बाटो हुदैँ भारतबाट कुवेत आएको पाइएको छ । उनको नेपालमा आफन्तसंग सम्पर्क भैसकेको जनाउदै कानुनी प्रक्रिया पुरा गरेर शव स्वदेश पठाइने दूतावासले जनाएको छ । कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी उनको गत अक्टोबर २१ तारिखमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उनको हत्या आरोपमा पक्राउ गरिएका भारतीय नागरिकले आरोप स्वीकार गरिसकेका छन् ।फुर्सदमा


पत्रकार गोपाल शिवाको कोरोनाका कारण निधन

वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाइ कर्मथलो बनाइ केहि वर्ष कार्यारत रहि स्वदेशमै केहि गर्ने सोचका साथ नेपाल फर्किएका कलमकर्मी गोपाल शिवाको कोरोनाको कारण ज्यान गएको छ । शिवा केहि दिन देखि कोरोना संक्रमित भइ उपचाररत रहेकोमा गत सोमबार राती उपचारको क्रममा उनको निधन भएको हो । अत्यन्त मिलनसार, मृदुभाषी सामाजिक अभियन्ताको रूपमा चिनिएका शिवा कुवेतमा रहँदा एक कलमकर्मीको रूपमा हाम्रोसंचार डट कमको प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघको सह-सचिव पदमा कार्यारत रहंदै स्वदेश फर्किएका थिए । काठमाडाैंको पेप्सीकोला घर भएका शिवाले केहि दिन अघि मात्रै अाफू र श्रीमती दुबैलाइ कोभिड-१९ पोजिटिभफुर्सदमा


२४ घण्टामा २३ सय ६४ संक्रमित थपिए : मृतकको संख्या ९ सय नाघ्‍यो

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ८० पुरुष र ९८४ महिला गरेर २३ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा तीन हजार ३८ डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या १ लाख २४ हजार ८३२ पुगेको छ ।  मन्त्रालयका अनुसार २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्युफुर्सदमा


अक्सफोर्ड र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपको अन्तिम चरणको मानवीय परीक्षण जारी

लण्डन,१३ कात्तिक । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षण निरन्तर हुने भएको छ । ब्राजिलमा खोपको परीक्षणात्मक डोज लिनका लागि सहमत भएका स्वयमसेवीको निधन भएपछि खोपको परीक्षणका सन्दर्भमा शंका उत्पन्न भएको थियो । स्वयमसेवीको निधनका सम्बन्धमा अनुसन्धान गरेपछि खोपको परीक्षण जारी राखिने भएको हो । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले खोप लिएका स्वयमसेवीको निधनका बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । गोपनीयताको कारण देखाउँदै उसले विवरण सार्वजनिक नगरेको हो । अक्सफोर्ड विश्वविद्यालयले ती स्वयमसेवीको निधनका सम्बन्धमा गरिएको मूल्यांकनबाट खोपको सुरक्षालाई लिएर कुनै शंकाफुर्सदमा


फ्रान्समा दोस्रोपटक देशभर लकडाउन घोषणा, स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग खुला रहने

फ्रान्स, १३ कात्तिक । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि फ्रान्समा दोस्रोपटक देशभर लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर लकडाउन घोषणा गरेको बताइएको छ । एजेनसीहरुका अनुसार यो लकडाउन आगामी नोभेम्बर महिनाभर जारी रहने छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै अक्टोबर ३० अर्थात् भोलि शुक्रबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेका हुन् । लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन उनले देशवासीमा अपिल गरेका छन् । स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग भने खुला रहने छ भने रेष्टुराँ र बारजस्ता व्यवसायफुर्सदमा


गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण आगामी असारभित्रै

काठमाडौँ,१३ कात्तिक/ आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्पन्न गरिने भएको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्णय गरेका हुन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको सहभागितामा बुधबार सम्पन्न संयुक्त बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य चालू आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने र सो कार्यका लागि आवश्यक पर्ने थप स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने’ निर्णय भएको छ । अर्थ मन्त्रालयद्वाराफुर्सदमा


कांग्रेस केन्द्रिय समितिको बैठक शुक्रबार, महाधिवेशन सार्ने तयारी

काठमाडौं, १३ कार्तिक/ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ। पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरे पनि अहिलेसम्मको तयारीले त्यो संभावना निकै कमजोर देखिएको छ। अधिकाँश नेताहरूले फागुनमा संभव नहुने भन्दै मिति सार्न सुझाव दिएका छन्। संभवत: शुक्रबारको बैठकमा महाधिवेशनको कार्यतालिका परिवर्तनबारे छलफल भएरफुर्सदमा


कोभिड-१९ का कारण रोजगारी गुमाएका पत्रकारलाई सहयोग गर्न महासंघको सरकारसँग आग्रह

काठमाडौं, १३,कार्तिक। नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज अर्थमन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ । सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगरउन पनि आग्रह गरेको छ ।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

बिजनेष

सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस