Tuesday, September 22nd, 2020

 

भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

बोम्जन गुरुङ/ दक्षिण कोरिया – भलिबल खेल मार्फत नेपाल र नेपालीलाई विश्व सामु चिनाउने लक्ष्य सहित आफ्नो जीवन समर्पण गर्दै नेपाल प्रहरीमा समेत आबद्ध रहेका एक कुशल भलिबल खेलाडी तथा राष्ट्र सेवक ओम प्रकाश परियारलाई मेरुदण्डमा जटिल समस्या देखिएपछि उपचारका लागी नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको नेतृत्वमा संकलित असी हजार दुई सय पचास रुपैंया हस्तान्तरण गरिएको छ । पर्वत जिल्लाको एउटा विकट गाउँमा जन्मिएर भलिबल खेलमा निकै अब्बल रहेका एक ईमान्दार, अनुशासित भलिबल खेलाडी ओम प्रकाशको सानो परिवार अर्थात् हजुरआमा, बुबा, आमा, एक भाई , श्रीमती र दुई छोरीफुर्सदमा


२४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

काठमाडौं । बितको २४ घण्टामा देशभर  १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको गौतमले बताए ।  आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् । रातो पार्टीले यो खबर प्रकाशित गरेका छन ।  


खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं : सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुक कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ।  यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन। अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ।  मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो। पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण

कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

बिजनेष

सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस