Saturday, May 23rd, 2020

 

३३ जना काेराेना संक्रमित भेटिएकाे कचनकवलमै किट अभाव

भद्रपुर : जिल्लामै सबैभन्दा बढी ३३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको दक्षिणी झापाको कचनकवलमा थप स्वाब संकलन कार्य तीन दिनदेखि बन्द छ। स्वाब संकलन गर्ने भिटिएम किट जिल्लामै अभाव भएपछि कचनकवलका क्‍वारेन्टाइनमा बसेका १३३ जनाको पिसिआर परीक्षणमा ढिलाइ हो। जिल्लामै भिटिएम किट अभाव भएपछि भारतबाट फर्किएका गाउँवासीको स्वाब परीक्षणका लागि गाउँपालिकाले ५ सय भिटिएम किट खरिद गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए। ‘जिल्लामै भिटिएम किट अभाव भएपछि क्‍वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन कार्यले तीव्रता पाउन सकेन’, अध्यक्ष आलमले भने, जिल्लासँग माग्दा छैन भन्छन्, ‘सरकारले कहिले किट पठाउँछ पर्खिएर बस्नुभन्दाफुर्सदमा


झापामा मेची अस्पताल भद्रपुर : कोरोना अस्पताल, साविक जनस्वास्थ्य कार्यालयको भद्रपुरमा रहेको तालिम हल : पीसीआर प्रयोगशाला

कोरोना संक्रमित विरामीका लागि झापामा मेची अस्पताल भद्रपुरको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ । आज भएको सरोकारवालाहरुको छलफलले मेची अस्पताल भद्रपुरको नवनिर्मित भवनलाई कोरोना अस्पताल बनाउने टुङ्गो लगाएको हो । अन्य विकल्पमा छलफल भए पनि अन्तिममा भद्रपुरको मेची अञ्चल अस्पतालको भवन उपयुक्त हुने निष्कर्ष निकालिएको प्रदेश सभा सांसद बसन्त बानियाँले जानकारी दिनुभयो । सांसद बानियाँका अनुसार १ सय बेड क्षमताको अस्पताल निर्माण गरिने छ । कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताउनुभयो । केही जनशक्तिको व्यवस्थापन भइसकेको छफुर्सदमा


कुवेतमा कोरोना संक्रमनबाट २० हजार ४६४ सङ्क्रमित, ९०० नयाँ संक्रमित, दश जनाको मृत्‍यु (अपडेट)

कुवेतमा कोरोना संक्रमनबाट २० हजार ४६४ सङ्क्रमित, ९०० नयाँ संक्रमित, दश जनाको मृत्‍यु (अपडेट) परदेशी खबर / २३ मे – कुवेत l कुवेतमा कोरोना भाइरसबाट ९०० जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर २० हजार ४६४ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज मे २३ तारिकमा पुष्टि गरेको छ l कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु २० हजार ४६४ जना मध्ये १४ हजार ५६९ संक्रमितहरुको उपचार भैरहेको छ भने १९२ जनाको अवस्था गम्भीर साथै २३२ थप गरि ५७४७ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँफुर्सदमा


३६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं : शनिबार दिउँसो थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो। शनिबार बिहान मात्र ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो।  संक्रमण पुष्टि हुनेमा  सेती अस्पतालको प्रयोगशालामा बैतडी, शिवनाथ गाउँपालिका चारजना छन्। आरडीटी पोजिटिभ भेटिएका २० वर्षका दुई, २२ एक र २७ वर्षीय एक पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको हो। त्यसैगरी कोसी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएका झापाको डिल्लीराम मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएकोफुर्सदमा


थप ३२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं : थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। डा. अधिकारीका अनुसार टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३,फुर्सदमा


सरकार तिमी यस्तै साहसिक (बोल्ड) निर्णय गर्दै जाउ।पुरा देश र जनता तिम्रो साथमा हुनेछन्

युबक राई, कुवेत मे २३- जब भारतीय राजनीतिमा एकाएक भाजपाको प्रष्ट बहुमत आयो र मोदि राजको उदय भयो। सम्पुर्ण भारतले भाजपा वा मोदी सरकार बाट निकै ठुलो आश गरेका थिए । नभन्दै मोदि सरकारले यस्तो यस्तो साहसीक निर्णय शान्तिपूर्ण रुपमा गरेर देखाई दियो कि पुरा विश्व अचम्मित भयो। जस्तै विश्वकै दोस्रो ठुलो जनसंख्या भएको मुलुक जसको अर्थतन्त्रले कयौं मुलुकहरूलाई प्रत्यक्ष प्रभावित पार्छ। त्यस्तै मुलुकले रातारात पाँच सय र हजारको नोटबन्दी गरेर एउटा नयाँ तरंग लाई दियो। त्यस्तै अर्को सयौं बर्ष देखिको बिबादास्पद बाबरी मस्दिजको पेन्डिङ केशलाई कुनै धार्मिक लडाइँ नगराईफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस