Friday, May 22nd, 2020

 

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ९९४, संक्रमित संख्या २७,८९२ र संक्रमित ४ जनाको मृत्यु

मानु कोन्मे तमु/ युएई – युएईको  स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५०,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार  बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट  २०२० मे २२  तारिख शुक्रबार  ९९४ जना नयाँ संक्रमितको पुष्टि भएको  छ। संक्रमित सबै स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २७,८९२  जना पुगेको छ।  युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् १,०४३ जना पुर्णरुपमा निको भएका छन।हाल सम्मफुर्सदमा


आँखी झ्यालबाट लकडाउन

राणा ध्वज लामा, कुवेत मे २२- कुवेत सरकारले जारी गरेको २४ घन्टे कर्फ्युमा आम नागरिक जस्तै म पनि होम क्वारेन्टिनमा समय ब्यतित गरिरहेको छु।कोरोनाको प्रभाव दिन प्रतिदिन बढिरहेको छ। विश्वसामु अहिले मानव जाति एकातिर भएर कोरोना महामारि बिरुद्ध लडिरहेको बेला कुवेतमा पनि संक्रमण बढिरहेको छ। त्राश र चिन्ताको बीच जीवन संघर्ष गरिरहेको छ। म जस्तै अरु नेपालीहरुको लगानीका खोलिएको ब्याबसाय बन्द भएको महिनौ दिन भईसक्यो। स्टाफहरुरुलाई खाना बस्न कम्पनीको तर्फबाट ब्याबस्थापन भइरहेको छ। र सबैजना घरमा आइसोलेशनमा रहिरहेको अवस्था छ । कुवेतमा फेब्रुअरी २४ तारिखबाट कोरोना संक्रमण देखिए संगै होटेलफुर्सदमा


कुवेतमा कोरोना संक्रमनबाट १९ हजार ५६४ सङ्क्रमित, ९५५ नयाँ संक्रमित, ९ जनाको मृत्‍यु (अपडेट)

कुवेतमा कोरोना संक्रमनबाट १९ हजार ५६४ सङ्क्रमित, ९५५ नयाँ संक्रमित, ९ जनाको मृत्‍यु (अपडेट)   परदेशी खबर / २१ मे – कुवेत l कुवेतमा कोरोना भाइरसबाट ९५५  जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर १९ हजार ५६४ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज मे २१ तारिकमा पुष्टि गरेको छ l कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु १९ हजार ५६४ जना मध्ये १३ हजार ९११ संक्रमितहरुको उपचार भैरहेको छ भने १८०  जनाको अवस्था गम्भीर साथै ३१० थप गरि ५५१५ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) लेफुर्सदमा


थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप १९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय नाघेको हो।  सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो। ७० जना भने डिस्चार्ज भएका छन्।  संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्। तीन जनाको भने मृत्यु भइसकेको छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।  


नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा पठाइने

काठमाडौं : सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि त्यहाँ नक्सा बुझाउने तयारी गरिएको परराष्ट्र उच्चस्रोतले बतायो। यसअघि नेपालले औपचारिक रूपमा नक्सा बुझाएको थिएन। सदस्य बन्ने समयमा राष्ट्रसंघले नक्सा माग गरेको तर नक्सा अनुसारको नेपालको सिमानाको सम्पूर्ण विवरण बुझाएको हुनाले त्यसयता यसको आवश्यकता परेको थिएन। यहीबीचमा अन्नपूर्ण पोस्ट्मा नक्साको विवरणमात्र राष्ट्रसंघमा बुझाएको समाचार सार्वजनिक भएदेखि नै सरकारले नेपालको नक्सा जारी हुने वित्तिकैफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस