Thursday, May 21st, 2020

 

आज मात्र युएईमा कोभिड – १९ को नयाँ संक्रमित ८९४ जम्मा  २६,८९८ मध्य ४ जनाको मृत्यु

मानु कोन्मे तमु, युएई मे २१– युएईमा स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४२,००० नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २१ तारिख बिहीबार ८९४ जना नयाँ संक्रमितको पुष्टि भएको छ। संक्रमित सबै स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २६,८९८ जना पुगेको छ। युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ९४६ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचारफुर्सदमा


कुवेतमा कोरोना संक्रमनबाट १८ हजार ६०९ सङ्क्रमित, १०४१ नयाँ संक्रमित, पाँच जनाको मृत्‍यु (अपडेट)

कुवेतमा कोरोना संक्रमनबाट १८ हजार ६०९ सङ्क्रमित, १०४१ नयाँ संक्रमित, पाँच जनाको मृत्‍यु (अपडेट) परदेशी खबर / २० मे – कुवेत l कुवेतमा कोरोना भाइरसबाट १०४१ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर १८ हजार ६०९ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज मे २० तारिकमा पुष्टि गरेको छ l कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु १८ हजार ६०९ जना मध्ये १३ हजार २७५ संक्रमितहरुको उपचार भैरहेको छ भने १८१ जनाको अवस्था गम्भीर साथै ३२० थप गरि ५२०५ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएकोफुर्सदमा


झापाका थप आठ जनामा काेरोना पुष्टि : संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो । झापाका संक्रमित सबै आठैजना पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।   बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएकाा छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछिफुर्सदमा


विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो : डब्लुएचओ

वासिङ्टन : विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या डरलाग्दो रहेको बताएको छ। डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो ।  डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेबे्ररियससले आफू निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट धेरै चिन्तित भएको बताएका छन्। दक्षिण अमेरिकी देशहरुमा पछिल्ला दिनहरूमा संक्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि संक्रमण बढेसँगै पुनःस्थापित गरेका छन्। ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । यहाँफुर्सदमा


भारतीय मिडियालाई कांग्रेसका नेता मिनेन्द्र रिजालको जवाफ, सीमाको विषयमा सरकारले लिएको अडानमा पूर्ण समर्थन

काठमाडौं, ८ । जेठ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजालले सीमा विवादको विषयमा सरकारले लिएको अडानमा पूर्ण समर्थन रहेको बताएका छन्। भारतीय टिलिभिजन च्यानल रिपब्लिकनसँगको कार्यक्रम डिबेटमा बोल्दै रिजालले अन्य विषयमा मतभेद भए पनि सीमा विवादको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडानको समर्थन गर्ने बताए। कार्यक्रमको शुरुमा सञ्चालन अर्णव गोस्वामीले चीन संसारबाट एक्लिएको र नेपालले अहिले चीनको इशारामा सीमा विवाद उठाएको भन्दै शुरु गरेका थिए। कार्यक्रममा रिजालले त्यसका खण्डन गर्दै सीमा समस्याको विषयलाई नेपाल र भारत दुवैले समाधान हुन बाँकी रहेको विषय भनेर मानेकोफुर्सदमा


५० लाख पुग्यो कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ,१९ लाख निको भए

काठमाडौँ , ८ जेष्ठ — कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख ५ सय ६१ पुगेको छ । त्यस्तै ३ लाख २८ हजार १ सय ९१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये करिब १९ लाख निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एक लाख भन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले बताएको छ । डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक संक्रमण देखिएयता एकैदिन सबैभन्दाफुर्सदमा


एमसीसी खारेज गर्न १० वामको माग

काठमाडौं : नेपालका १० साना वाम दलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को कम्प्याक्ट सम्झौता खारेज गर्न सरकारसँग माग गरेका छन्। एमसीसी नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा असंलग्न परराष्ट्र नीति समेतका विरुद्ध भएको ठहर गर्दै ती दलका नेताले त्यसलाई दृढतापूर्वक अस्वीकार गर्न माग गरेका हुन्। संयुक्त वक्तव्य जारी गर्दै बुधबार उनीहरूले एमसीसी पारित भयो भने नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुने, नेपाल अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुने र त्यसको अखडा बन्न पुग्ने जिकिर गरिएको छ। वक्तव्य जारी गर्नेमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहनफुर्सदमा


काठमाडौं प्रवेश गर्न आरडीटी रिपोर्ट चाहिने,उपत्यकाका सबै नाका सिल

काठमाडौं,८ जेठ। गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गर्दै लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्र बढी जोखिममा पर्ने भन्दै गृहले यस्तो निर्णय गरेको हो । यस्तै गृहले अत्यावश्यक कामले काठमाडौं प्रवेश गर्दा आरडीटी रिपोर्ट समेत हेर्ने उल्लेख छ । गृहले स्थानीय निकायलाई पठाएको पत्रमा भनिएको छ, ‘‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश गर्नुपूर्व नै आफ्नै खर्चमा आरडीटी परीक्षण गरी त्यसको रिपोटका साथ उपत्यका प्रवेश अनुमति माग गर्नुपर्नेछ ।”फुर्सदमा


ईतिहासमा ओली –ऐतिहासिक एकता को नायक

  तोयानाथ उपेक्षित, कुवेत मे २१- ईतिहास सधै एकनासको हुदैन । अनि ऐतिहासिक घडीहरु सधै एकै प्रकारका हुदैनन । नाकाबन्दीको हुँकारबाट उदाएका ओली आफ्नै पार्टीको राजनैतिक दाउपेचबाट अवसानको बाटोमा पुग्नै लाग्दा यसरी व्युतिएका छन अब उनको विपक्षमा नेपालमा कुनै पार्टी र कुनै जाति छैनन । उनी राष्ट्रिय एकताका ऐतिहासिक नायक बनेका छन । यो राष्ट्रियताको मुद्धामा खरो उत्रिरहेका प्रम ओली ले त्यसको रक्षा कसरी गर्ने हुन त्यो भने हेर्न बाकी नै छ । नाकाबन्दीमा भारतलाई उनको चट्टानी अडान ले घुडा टेकाई दिए पछि उनको पक्षमा राष्ट्रियताको लहर उर्लियो त्यसमा पनिफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस