Sunday, May 3rd, 2020

 

नेपाल राजदुतावास युएईले खुला गरिएको नेपाली नागरिकहरुको विवरण संकलन फाराम भर्नेहरुको संख्या ९,५२८ पुग्यो

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को प्रकोपबाट युएईमा बसोबास गरिरहेका नेपालीहरुले सामना गर्नु परेको असहज परिस्थितिमा आवश्यक सहयोग एवं समन्वय गर्ने कार्यमा राजदूतावास युएईले निरन्तर प्रयत्नशील रहेको छ । यस महामारीबाट युएईमा रहेका नेपालीहरु कोरोना भाइरस संक्रमणजन्य एवं अन्य समस्याहरूको निराकरणका लागि नेपाली राजदूतावास युएईले नेपाल सरकार र युएई सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय एवं सहजीकरण लगायतका कार्यहरू गर्दै आइरहेको छ । कोभिड -१९ कोरोना भाइरसको महामारी परिस्थितिमा विभिन्न माध्यमबाट राजदूतावासमा टिपाएको समस्याहरूको व्यवस्थित रूपमा अभिलेखीकरण गरी समस्या समाधानका लागि राजदूतावासले आवश्यक पहल गर्दै आएको र अझ यसफुर्सदमा


युएईमा कोभिड -१९ कोरोना भाइरसको संक्रमित संख्या – १४,१६३ पुग्यो

बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरस युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २६,००० नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा ०३ मे २०२० आइतबार कोरोना भाइरसको – ५६४ जना नयाँ संक्रमित भेटिएको छ। पछिल्लो भेटिएका संक्रमित सबै स्थिर अवस्थामा रहेका छ्न। नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या – १४,१६३ जना पुगेको छ । त्यसैगरी युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् – ९९ जना पुर्णरुपमा निको भएका छन। युएईमा उपचार पश्चात् हालफुर्सदमा


नेपालगञ्जका थप ६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं : बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको पीसीआर  विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबार साँझ नेपालगन्जका १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५ र ६० वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु सबैको भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नेपालगन्जमा पाँच पुरुष र चार महिला गरेर ९फुर्सदमा


हिमालयन हाउस सालमियासंगको सहकार्यमा गैरआवासीय नेपाली संघ (NRNA/NCC) कुवेतद्वारा खाना बितरण

युग लामा / ३ मेई  – कुवेत l कोभिड – १९ नियन्त्रन गर्न गरिएको लकडाउनको कारण खाना समस्या परेका केही कम्पनिका नेपालीहरुलाई हिमालयन हाउस सालमिया संगको सहकार्यमा गैरआवासीय नेपाली संघ (NRNA/NCC)  कुवेतद्वारा विभिन्न स्थानमा दैनिक ३०/४० ओटा खानाको प्याकेज वितरण गरिरहेको छ।  खाना बितरन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका बैदेशिक बिभाग प्रमुख उमेश पुडासैनी लगायतका समाजसेवी साथीहरु लागेको जानकारी प्राप्त भएको छ ।   आजको खाना अब्बासियाको ब्लक ४ स्ट्रीट १५,१६ र १७ को बिचमा अल कुत कम्पनिको क्याम्प अगाडि वितरण भएको NRNA कुवेतका वैदेशिक रोजगार विभाग प्रमुख उमेशफुर्सदमा


कुवेतमा दिनै कोरोना संक्रमितको संख्या बढेको छ तर हिम्मत नहार्नुहोस

मे ३ कुवेत ।   सन २०१९को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको COVID -19  कोरोना भाइरसले अहिले सम्म विश्वमा २ लाख चालिस हजार भन्दा माथिको ज्यान गइ सकेको छ । यसले हामी रोजगारको लागि आएको देश कुवेतमा पनि दिनानुदिन संक्रमितको संख्या बढेको कुवेत सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय संचार माध्यम मार्फत जानकारी गराउंदै आईरहेको छ । साथै नेपाली नागरिकहरुको पनि संक्रमित भैरहेको संख्या बढ्दै गएको छ । कुवेत सरकारको लकडाउन र कर्फ्युको बिचमा पनि यसरी संक्रमितको संख्या बढेको देख्दा जो कोहि पनि मानसिक रुपमा धेरै नै चिन्तीत बनेका छनफुर्सदमा


कुवेतमा कोरोना संक्रमनबाट ४९८३ सङ्क्रमित, थप पाँचको मृत्‍यु, थप ६ नयाँ सहित ८४ नेपाली संक्रमित (अपडेट)

कुवेतमा कोरोना संक्रमनबाट ४९८३ सङ्क्रमित, थप पाँचको    मृत्‍यु, थप ६ नयाँ सहित ८४ नेपाली संक्रमित (अपडेट)   परदेशी खबर / ३ मे – कुवेत l कुवेतमा कोरोना भाइरसबाट ३६४ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ४९८३ जना पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले आज मे ३ तारिकमा पुष्टि गरेको छ l कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ४९८३ जना मध्ये ३१६९  संक्रमितहरुको उपचार भैरहेको छ भने ७२ जनाको अवस्था गम्भीर साथै ७३ थप गरि १७७६ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ।फुर्सदमा


थप १० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं : आइतबार १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्ज ९ र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो।  वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। अन्य ९ जना नेपालगञ्जका हुन्। नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला छन्।   योसँगै संक्रमितको संख्या ६९ पुगेको छ। १६ जना डिस्चार्ज भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।  मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४  र आरडीटी विधिबाट ५९फुर्सदमा


विदेशमा रहेका ७३ नेपालीको कोरोनाका कारण मृत्यु, पाँच हजार संक्रमित

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र  साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये  मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ0 मा  पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समाफुर्सदमा


कोरोना कहरमा भारत : ४० हजार संक्रमित, प्रत्येक घन्टा कम्तीमा तीनको मृत्यु

नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् ।  भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।  हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन् । कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् । भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढीफुर्सदमा


सीमामा उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

सउल : उत्तर र दक्षिण कोरियाबीच आइतबार बिहान गोली हानाहान भएको छ । दुई कोरियाबीचको सीमानामा गोली हानाहान भएको हो । उत्तर कोरियाले आफ्ना सुरक्षा पोष्टहरूमा गोली हानेको दक्षिण कोरियाको सुरक्षा स्रोत बताएको छ । बीबीसी समाचारका अनुसार उत्तर कोरियाले बिहान पौने ८ बजेतिर गोली हान्न सुरु गरेको थियो । जवाफमा दक्षिण कोरियाले दुई राउन्ड गोली हानेको सुरक्षा स्रोतले जानकारी दिएको दिएको छ । गोली हानाहानमा कुनै क्षति भने नभएको बताइएको छ । पछिल्लो समय दुबै कोरियाबीच तनाव कम भएका बेला एक्कासी यस्तो घटना किन भएको भन्ने कुरा खुलेको छैनफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस