Wednesday, March 25th, 2020

 

नेपालमा कोरोनाका तेस्रो संक्रमित भेटिए

काठमाडौं : नेपालमा नोबेल कोरोना भाइरस (कोभिड–१९)  का नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा एक जनाको रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोभिड–१९ को सक्रमित संख्या ३ पुगेको छ ।  फ्रान्सबाट फर्किएकी युवतीमा कोभिड–१९ देखिएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुला रोग अस्पताल टेकुमा उपचारत्  छिन् ।  यसअघि पोजेटिभ रिपोर्ट देखिएका एक जना उपचारपछि निको भइसकेका छन्। अन्नपूर्ण पोस्टले यो खबर प्रकाशित गरेका छन ।  


पछिल्ला सम्प्रेसणहरु

नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस