Tuesday, March 24th, 2020

 

कोभिड-१९ संक्रमित किशोरीसँगै आएका काभ्रेका २ युवा सम्पर्कमा

काभ्रे : नोबेल कोराना भाइरस (कोभिड–१९)को पुष्टि भएकी किशोरीसँगै विमानमा फर्केका काभ्रेका दुई युवा सम्पर्कमा आएका छन्। यसमध्ये बनेपा नगरपालिका–२ नालाका एक युवा रहेको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले जानकारी दिएका छन्। त्यसैगरी सोही विमानमार्फत नेपाल आएका धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका अर्का युवा पनि धुलिखेल अस्पतालको सम्पर्कमा आएको  धुलिखेल नगरपालिकाका प्रेस संयोजक मोतिराम तिमल्सिनाले जानकारी दिए। बनेपाका युवा फ्रान्सबाटै संक्रमित किशोरीसँग आएको र धुलिखेलका युवा इटालीबाट कतार आएर सो विमानमा चढेको जानकारी प्राप्त भएको छ।  उनीहरुलाई धुलिखेल अस्पतालमा चेक गरी घरमै सेल्फ क्वरेन्टाइन मा बसी वडाअध्यक्षको निगरानीमा राखिने गरीफुर्सदमा


आजबाट नेपाल एक साता लकडाउन

काठमाडौं : सरकारले अन्ततः देशै लकडाउन गरेको छ। मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय सरकारले गरेको हो। यससँगै अब एक साताका लागि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउनेछैनन्। सरकारले यो निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाटै गरेको र त्यसको सार्वजनिकीकरण मात्र सोमबार गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए। कोरोना संक्रमण फैलने सम्भवना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय लिइएको मन्त्री डा. खतिवडाले बताए। ‘यो एकप्रकारले सरकारको आदेशफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस