Thursday, December 5th, 2019

 

प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

परदेशी खबर/ काठमाण्डौ । तामाङ मौलिक गीत ‘स्याउ स्याउ नाना’ बजारमा आएको छ । गायक एंव सङ्गितकार प्रकाश तामाङको आवाजमा तामाङ मौलिक बजारमा ल्याएका हुन । तामाङले अरु गीतहरुलाई जस्तै यो गीतले पनि दर्शकले मन पराउने र माया गर्नेमा बिश्वस्त छन । गीतलाई बुद्ध रत्न तितुङ र उनै गायक तामाङले शब्द सङ्कलन गरेका हुन । स्वर्गिय गोपाल योन्जनले सङ्गित गरेको यो गीतलाई चाद सिंले एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेका हुन । भिडियोलाई छायांकन, सम्पादन र कलर सुर्य लामाले गरेका हुन भने नायक एंव मोडल अभी लामा, नायिका एंव मोडलफुर्सदमा


जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् ।  पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा भने एक जना पास भएका छन् । भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७ जना परीक्षामा सहभागी भएका थिए ।  जसमा ५६ जना मात्र उत्तीर्ण भए । उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

बिजनेष

सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस