Wednesday, December 4th, 2019

 

नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने  परदेशी खबर/ कुवेत – गत बर्षहरुमा झै यस पटक पनि कुवेतमा युबाहरुको माझ एक सकृया सस्था नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेस्रो साँस्कृतिक धमाका नेपालबाट आमन्त्रित चर्चित अतिथी कलाकारहरुको  साथमा  मनाउने भएका छन ।   मिती र स्थान अब आउने बैठकले तोकिने नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम लामाले परदेशी खबरलाई बताएका छ्न  ।  नेपाल कुवेत सरोकार समाजले बिभिन्न सामाजिक कामहरु गर्दै आएका छ्न ।  


अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् ।  बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् । १० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताए । उनले भने, ‘वर्षमा आलु तीन पटक, गोलभेँडा दुई पटक र सागपात सधैंभरी उत्पादन गरेर बेचिरहेको छु । एक सिजनमा कम्तीमा छ लाख रुपियाँसम्म कमाइ हुने गरेको छ । तीन सिजनको तरकारी मैलेफुर्सदमा


भारतीय हस्तक्षेपविरुद्ध लन्डनमा प्रदर्शन

लन्डन : भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा बेलायतमा रहेका नेपालीले लन्डनमा प्रदर्शन गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)यूकेको आह्वानमा लन्डनस्थित भारतीय हाई कमिसन अगाडि सोमबार दिउँसो शान्तिपूर्ण प्रदर्शन गरिएको हो। २ सय सहभागीले ‘ब्याक अफ इन्डिया’, ‘छिमेकीलाई सम्मान गर’, ‘नेपाली भूमि फिर्ता गर’, ‘असमान सन्धि खारेज गर’लगायत नारा लेखिएका ब्यानर, प्लेकार्डसहित नेपालको राष्ट्रिय झन्डा बोकेका थिए। उनीहरूले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत नेपाली भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्सा सच्याउनुपर्ने माग गरेका थिए। नेपाली भूमि संरक्षणका लागि नेपालमा उठिरहेको आवाजप्रति ऐक्यबद्धताका लागि प्रदर्शन गरिएको एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलेफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

बिजनेष

सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस