Monday, November 11th, 2019

 

काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

काभ्रे । बनेपाबाट नेपालथोक जाँदै गरेको बस काभ्रेको नमोबुध्द नगरपालिका २ स्थित पात्लेखेतमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइते माध्यबाट ३ जना गम्भिर घाइते भएकाछन् । हिमाल तराई यातायातको बा ४ ख ३३१९ नं को बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोेटा घटनास्थल पुगेर यात्रुहरुको उद्दार गरेका थिए । दुर्घट्ना लगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाईतेहरुको उद्दार गरिएको थियो । घाईते मध्ये तेमाल घर भएका १८ बर्षिय विवेक तामाङ गम्भिर भएका छन् । टाउकोमा चोट लागेकाले उनिहरुको होस अझै खुल्न सकेकोफुर्सदमा


सीमा सुरक्षा थप मजबुत बनाइँदै

नेपाल–भारत सीमामा १ सय ७ वटा बीओपी काठमाडौं : अतिक्रमण बढेपछि सरकारले सीमामा सुरक्षा बढाएको छ। सशस्त्र प्रहरीले बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) थप गरेको हो। सशस्त्रलाई सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ। सुरक्षा बलको उपस्थिति कमजोर भएपछि अतिक्रमण बढ्दै गएको थियो। भारतले सीमामा सुरक्षा उपस्थिति बाक्लो बनाएपछि नेपालको पनि चासो बढेको हो। सीमा निगरानी थप मजबुत बनाउँदै लगिएको सशस्त्रका प्रवक्ता एवं सशस्त्र डीआईजी सुरजकुमार श्रेष्ठको भनाइ छ। उनका अनुसार नेपाल–भारत सीमामा १ सय ७ वटा बीओपी छन्। एक वर्षमा २० वटा थप गरिएको हो। पूर्व, पश्चिम र दक्षिणी सीमामा गत वर्षसम्मफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस