Sunday, November 10th, 2019
दाङका जबिन्द्रको कुवेत आएको डेढ महिनामै निधन

परदेशी खबर/ कुवेत – रोजगारीको लागि कुवेत आएका एक नेपालीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –२, सुकेडाँगी दाङका ३६ वर्षीय जबिन्द्र परियारको यहाँ आएका डेढ महिना नबित्दै उपचारको क्रममा ज्यान गएको हो । यस खबर बारे नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्दा मृत्यु भएको खबर सत्य भएको जनाए । परियार गत सेप्टेम्बर २७ तारिखका दिन मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत आएका थिए । दुई दिन मात्रै ड्युटी गरेका उनलाई एक्कासी टाउको दुखेपछि अक्टोबर २ तारिखमा फर्वानियाको अल सिफा अस्पातमा पुर्याईएको थियो । तर उनको त्यहाँ उपचार हुन नसकेपछिफुर्सदमा