Friday, November 8th, 2019

 

कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने

नैनकला राई/नोभेम्बर ८, कुवेत। “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०७९ आगामी १३ डिसेम्बर २०१९ मा मनाउने भएको छ। तिन किरातीहरु एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथ उदाहरणका रुपमा कुवेतमा तीन किरातीहरुले बिगत केहि वर्ष यतादेखि संयुक्तरुपमा चाडहरु मनाउँदै आइरहेका छन्। यसै अनुरुप यसपाली पनि तीन किरातीफुर्सदमा


नेपाली जनसम्पर्क समिति कुवेतको प्रबक्तामा शंकर कुमार लिंखा चयन

परदेशी खबर/नभेम्बर ८, कुवेत। नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन गत २७ सेप्टेम्बरमा सम्पन्न पछिको दोस्रो वैठक आज ८ नभेम्बरमा सभापति राजेन्द्र बिरहीको अध्यक्षतामा सम्पन्न भएको छ। आजको बैठकले नेपाली जनसम्पर्क समिति कुवेतको प्रबक्तामा शंकर कुमार लिंखा र सदस्यमा तारा वीर सुवेदी र गङ्गा हस्ता सर्वसम्मत पारित गरी  समिति कुवेतका सल्लाहकार मन्जित चम्लिङ राईले खादा ओढाएर स-सम्मान गरि प्रमाणपत्र प्रदान गरेको सभापति राजेन्द्र बिरहीले जानकारि दिएका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रा आदर्श हुन्” भन्ने नाराका साथ सन् २०११ मा स्थापना भएको जनसम्पर्क समितीले आफ्नो तेश्रो अधिवेशनमा समितिका अध्यक्षफुर्सदमा


भारत द्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रमण गरेकोमा जङगीए युवा

लिपुलेक हाम्रो हो , लिम्पियाधुरा र कालापानी हाम्रो हो , भारतिय विस्तारवाद मुर्दावाद । सन १८१६ को सुगौली सन्धि पछि विभिन्न कालखण्डमा खुला सिमाना भएकै कारणले भारतले नेपालका विभिन्न भु-भागमा सिमा मिच्दै आएका छन । यो अन्तर्राष्ट्रिय परराष्ट नितिको ठाडो उलंघन हो । १८६१ मा भारत र चिनले दुई देशिय सम्झौता गरेर भारतीय अतिक्रमणलाई समर्थन गर्दै नेपाली स्वाभिमानमाथि चोट पुर्‍याएको छ । यसरी दुवै मित्र राष्ट्रहरूले मिली नेपालको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतामा प्रस्ट आँच पुग्ने गरी गरिएको सम्झौता सहमति अत्यन्त दु:खद् छ । त्यसैले नेपालको राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताकोफुर्सदमा


११ महिनाको वर्ष !

काठमाडौं : २०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्वाव सरोकारवालाले अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्षविरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्ने बताएको छ। पर्वसुधार समितिले पञ्चांगसँग छलफल बिनै ०७७ साललाई ११ महिना बनाउने अवधारणा बिहीबार सार्वजनिक गरेको हो। यसअघि ०६५ सालमा मन्त्रिपरिषद्ले निर्णय गरी ०६७ साललाई ११ महिने बनाउने भनी घोषणा गरेको थियो। पर्वसुधार समितिका अध्यक्ष हरिनारायण मल्लका अनुसार ०६६ सालको सौर्य महिना चैतलाई हटाइ त्यसको सट्टा ०६७ वैशाख बनाउने निर्णयफुर्सदमा


‘कालापानीबाट भारतीय सेना हटाऊ’

नेपालको सिमाना कालीपारिसम्म : विज्ञ काठमाडौं : नेपालको अन्तर्राष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ। भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको छ। कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहानलाई काली नदी (कृत्रिम) भनेर देखाउँदै आएको भारतले पछिल्लोपटक जारी नक्सामा भने लिम्पियाधुरातिरबाट आउने नदीलाई काली नदी भनेको छ। काली नदीको उद्गमस्थल लिम्पियाधुरा हो। सन् १८५६ अघिका नक्सा, सन्धिसम्झौता र दस्ताबेजदेखि ऋषिमुनिका भनाइका आधारमा समेत काली नदीकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस