Saturday, November 2nd, 2019

 

कतारमा बलिहाङ तङनाम कार्यक्रम सम्पन्न

परदेशी खबर/ नभेम्बर ०२, कुवेत। हिजो १ नोभेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ कतारले मौलिक सांस्कृतीक झाकी के–लाङ, याराक सहित लारिङ्केत, नाम्लिङकेत खेलेर बलिहाङ तङनाम—५०७९ भव्य रुपमा सम्पन्न गरेकोछ । कियाचु कतारका अध्यक्ष राजेन्द्र साम्याङखामको सभापतित्व रहेको कार्यक्रममा नेपाल प्रबासी आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष पुरपषोतम सुनुवारको प्रमुख अतिथ्य र महासचिव सागर तुम्बाहाङफे लिम्बुको सञ्चलन रहेका उक्त कार्यक्रममा महासघं कतारका बिषेश सल्लाहकार शियाराम चौधरी,सल्लाहकार सदस्य रस तमु, कियाचु चुम्लुङका बिषेस सल्लाहकार गणेश थक्लुङ,डम्बर लिबाङ, सल्लाहकार बिजय लक्सम,मातृ सस्थाका अध्यक्ष तमु गुरुङ समाजका अध्यक्ष भाई काजि गुरुङ,किरात राई यायोक्खा शाखाफुर्सदमा


युएईको तीन सहरमा नेवा: पुच: युएईले नेपाल सम्वत ११४० न्हु दँया भिन्तुना र म्ह पुजा मनायो।

परदेशी खबर, कुवेत


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस