Tuesday, October 29th, 2019
नेवाः गुठी कुवेतको म्हःपुजा नोभेम्बर १ तारिक युनिक अडिटोरियम हलमा हुने

नेवाः गुठी कुवेत पुनर्गठन सँगै घोषणा गरिएको म्हःपुजा नेवाः गुठी कुवेतले अागामी नोभेम्बर १ तारिक शुक्रबार गर्ने भएको छ । यहि अक्टोबर २५ तारिक कुकुर तिहारको दिन गर्ने भनिएको म्हपुजा विशेष कारणवस उक्त दिन गर्न असमर्थ रहे पछि अागामी शक्रबार १ नोभेम्बरको दिन फरवानिया स्थित युनिक अडिटोरियम हलमा म्हपुजा गर्न लागिएको कुरा नेवाः गुठी कुवेतका सांस्कृति विभाग एवम् कार्यक्रम सम्योजक उदास श्रेष्ठले संस्कृति हराए हाम्रो पहिचान हराउने छ भन्ने मनसायका साथ २०११ मा स्थापना भएको नेवाः गुठी कुवेत पुनर्गठन पश्चात पहिलाे कार्यक्रमको रूपमा कुवेत नगरीमा म्हपुजा र नेपाल संवत ११४० मनाउनफुर्सदमा