Sunday, October 27th, 2019

 

नेवा:पुच: युएईले नेपाल संवत् (न्हु दं) तथा आत्मा पुजा (म्ह पुजा ) मनाउने

नेवा: पुच: युएईले युएईको अवुधाबी,दुबई र उमलक्वेनमा नेवारी परम्परा अनुसार आगामी २९ अक्टोबर २०१९ मंगलबार नेपाल संवत् ( न्हु दँ ) तथा आत्मा पुजा (म्ह पुजा) मनाउने भएको छ। कार्यक्रम दुबाई क्षेत्रको लागी कञ्चनजङ्गा रेष्टुरेन्ट बर दुबईमा सबैको समय लाई मध्य नजर राखी बेलुकी ७ बजे देखी म्ह पुजा कार्यक्रम गर्ने भएको हुँदा युएईमा स्थापित सम्पुर्ण संघ संस्थाका प्रमुखहरुमा कार्यक्रममा सहभागिता जनाउन समय मिलाएर आ-आफ्नो पायक पर्ने कुनै पनि स्थानमा सहभागी भई कार्यक्रमको शोभा बढ़ाई दिन नेवा:पुच: युएईले हार्दिक आमन्त्रण गरेको छ भने कार्यक्रम नेवारी चलन अनुसार थकालीको रोहबरमा हुनेफुर्सदमा


तमु प्ये ल्हु संघ युएईले आगामी २०२० जनवरी ०३ तारिख तमु च्यु ल्होसार मनाउदै

परदेशी खबर/ अक्टोबर २७, युएई। तमु समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्पराको जगेर्ण र निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास युएईमा स्थापित तमु प्ये ल्हु संघ युएईले प्रत्येक बर्ष झैं यश बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमु च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै तमु च्यु ल्होसार (मुसा वर्ग) आगामी २०२० जनवरी ०३ तारिख शुक्रबार युएईको दुबई शहर स्थित अल्कुज डल्स्को हल स्पोर्ट्स कम्प्लेक्समा भव्य रुपमा मनाउने भएको छ। नेपालका बहुचर्चित ख्यातिप्राप्त सर्जक, संगितकार एवंफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

बिजनेष

किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस