Thursday, October 24th, 2019

 

कुवेतमा एक नेपाली कामदारको दुर्घाटनामा परी निधन

परदेशी खबर २४, अक्टोबर कुवेत। रोजगारीको शिलशिलामा करिब छ महिना अगाडि मात्र कुवेत आएका भोजपुरका पदम बहादुर मगरको काम गर्ने स्थानमा दुर्घाटनामा पनि निधन भएको छ् । आरअाईसी कुलेक्स कम्पनी कार्यरत मगरको बुधवार  दिउँसो काम गर्ने ठाउँमा काम सकेर फर्कने समयमा नआएको कारण खोजीकार्य गर्दाखेरी नयाँ लिफ्ट राखिने ठाउँमा भुईमा लडिएर मृत अवस्थामा भेटिएको जानकारी सोही कम्पनी कार्यरत सहकर्मी उमेश राईले परदेशी खबरलाई जानकारी दिएको छ् । भोजपुर जिल्ला गैरिगाँउ ९, दुम्मना निवासी पदम बहादुर मगरको निधनको बारेमा कम्पनीका प्रतिनिधिद्वारा कुवेत स्थित नेपाली राजदुतावासमा जानकारी गराई सकेको छ । भनेफुर्सदमा


विप्लव नेतृत्वको नेकपाका काभ्रे जिल्ला सेक्रेटरी पक्राउ

धुलिखेल : सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काभ्रे जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ। पनौती–९ शङ्खुस्थित घरबाटै  सुन्तली थोकरलाई प्रहरीले मध्यराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी जयराज सापकोटाले बताए। सापकोटाकोअनुसार विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गरेको हो। बुधबारै काभ्रेको रोशी गाउँपालिकाको सिपाली चिलाउनेबाट विप्लवसमूहमा आबद्ध भएको आरोपमा २ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोशी-५ बस्ने आशामान तामाङ र रोशी-३ शिखराम्बोटे बस्ने कृष्णबहादुर मगर छना्। उनीहरुलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको एसपी सापकोटाले जानकारी दिए। यो खबर अन्नपूर्णफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

बिजनेष

किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस