Sunday, October 20th, 2019

 

लालीगुरासँ द्वारा संचालित पन्चे बाजा अब राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत नामक आफ्नै नेतृत्वमा

परदेशी खबर/ कुवेत –  बिगत केहि वर्ष अघि देखि लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा यस कुवेत नगरीमा आफ्ने कला , धर्म , सांस्कृतिलाई जगेर्णा गर्दै आफ्ना रिति रिवाज बिभिन्न कार्यक्रमहरुमा पन्चे बाजा बजाउदै आई रहेको थियो । लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा संचालनमा रहेको पन्चे बाजाका संयोजक  बिष्णु सुनार , लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेतका अध्यक्ष माधब पौडेल र सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा गत शुक्रबार १८ अक्टुवर २०१९ शुक्रबारका दिन फर्वानिया पार्कमा बसेको बृहद बैठक बाट लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत बाट अलग भैई पन्चे बाजाको आफ्नै नीति नियमफुर्सदमा


कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

काठमान्डौ ,३ कार्तिक । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ । गत १५ सेप्टेम्बरमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यस वर्षमात्र पाकिस्तानले २०५० भन्दा बढी पटक युद्धविरामकोफुर्सदमा


अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

काठमाडौं, ३ कार्तिक । सरकारले तोकेको समयसीमाअनुसार निजी आवासको पुनर्निर्माण नगर्ने डेढ लाखभन्दा बढी भूकम्पपीडित फेरि लाभग्राहीको सूचीबाट हट्ने अवस्थामा पुगेका छन् । गत साउनमा ६२ हजार भूकम्पपीडित लाभग्राहीको सूचीबाट हटेकोमा पुनः डेढ लाख बढी भूकम्पपीडित अनुदानबाट वञ्चित हुने अवस्थामा पुगेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता बुझिसकेका भूकम्प पीडितले कात्तिक मसान्तसम्म दोस्रो किस्ता बुझिसक्नुपर्ने समयसीमा तोकेको थियो । दोस्रो किस्ता नलिने भूकम्पपीडितको संख्या डेढ लाखभन्दा बढी छ । प्राधिकरणका अनुसार निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९१० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५४९फुर्सदमा


मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

काठमाडौं, २ कात्तिक । मितव्ययिता, सुशासन, स्वच्छताको अभियानमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री विदेश भ्रमणमा रमाउन थालेका छन् । धेरै मन्त्री एकैपटक विदेश जाँदा मन्त्रालयका महत्वपूर्ण नीतिगत कार्यसमेत प्रभावित भइरहेका छन् । यतिबेला पाँच मन्त्री, दुई मुख्यमन्त्रीसहित सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू विदेश भ्रमणमा रहेका छन् । मन्त्रीकै विदेश भ्रमणले मितव्ययिता, सुशासन, स्वच्छता कायम गर्ने अभियानमा जुटेका प्रधानमन्त्री ओलीको सो अभियानसमेत प्रभावित हुन सक्ने देखिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेको भए पनि विदेश भ्रमणलगायतका कारणले लक्ष्यसम्म पुग्न समस्या उत्पन्न हुने गरेकोफुर्सदमा


नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण

काडमाडौं, २ कात्तिक । नेपाल स्काउटका तत्कालीन पदाधिकारी र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको मिलेमतोमा लैनचौरस्थित स्काउटका नाममा रहेको १६ रोपनी जग्गा अतिक्रमणमा परेको खुलासा भएको छ । स्काउटका तत्कालीन पदाधिकारीलाई प्रभावमा पारेर कम्पनीले स्काउटको जग्गा कब्जामा लिएर आफ्नो स्वार्थअनुसार प्रयोग गरिरहेको पाइएको हो । काठमाडौं महानगरपालिका–२९ लैनचौरस्थित स्काउटको प्रधान कार्यालयसँगै रहेको सरकारी जग्गा भाडामा लगाउने क्रममा यस्तो अनियमितता भएको खुलेको हो । कम्पनीले भाडामा लिने क्रममा ३ रोपनीमा सम्झौता गरेको थियो तर स्काउटकै पदाधिकारीको मिलेमतोमा अवैध रूपमा अन्य ११ रोपनीभन्दा बढी जग्गासमेत उपयोग गर्दै आएको पाइएको छ । अवैध रूपमाफुर्सदमा


ससुराका कारण बुहारी मालामाल

काठमाडौं, ३ कात्तिक । प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेल फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ । लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएको स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगजस्तो महत्वपूर्ण र संवेदनशील निकायमा फर्जी कागजातका आधारमा पदाधिकारी नियुक्ति हुने परम्परा देखिएसँगै प्रदेश लोकसेवा आयोग भर्ती केन्द्र बन्ने खतरा बढेको छ । प्रदेशफुर्सदमा


लमजुङ्ग समाज युएईले राहत कोष स्थापनार्थ “लमजुङ साँस्कृतिक साँझ २०७६”आयोजना गर्ने

परदेशी खबर, युएई। लमजुङ्ग समाज युएई’ले आगामी डिसेम्बर ०६ तारिख २०१९ शुक्रबार ‘आपतकालिन राहत कोष’ स्थापनार्थ “लमजुङ्ग सांस्कृतिक सांझ-२०७६” को आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमबाट संकलित रकम रोजगारीको सिलसिलामा प्रवास युएईमा रहेका तर बिशेष कारणबस संकटमा,आपतमा परेका लमजुङ्गेहरुको उद्दार, उत्थान र सहयोगमा खर्च गर्ने भएको छ ।कार्यक्रमको लागी आतिथी कलाकार नेपालबाट ख्यातिप्राप्त कलाकारहरु लोक गायक मिलन लामा र लोक गायिका शान्ती सुनार आफ्नो भव्य प्रस्तुती लिएर युएई आउने भएका छन भने कार्यक्रममा प्रवास युएईमा रहेका अति चर्चित स्थानिय कलाकार दिपक गुरुङ्ग लगायत अन्य ख्यातिप्राप्त स्थानिय कलाकारको पनि बेजोड सांस्कृतिकफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस