Sunday, October 6th, 2019

 

महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

काठमाडौं : बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको हो। प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न आइतबार दिउँसो निवेदन दिएको थियो।  काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अदालतबाट पक्राउ पूर्जी जारी गर्नका लागि कानुनी प्रक्रिया पूरा भएको अन्नपूर्ण अनलाइनलाई बताएका थिए। ‘पक्राउ पूर्जी लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ’, सुवेदीले भने। महराविरुद्ध संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयास गरेको अभियोगसहित प्रहरीमा किटानी जाहेरीफुर्सदमा


इन्डोनेसियामा विवाहअघि यौनसम्बन्ध राख्न पाउनुपर्ने कानून माग गरेर हँगामा

जकार्ता,१९ असोज । इन्डोनेसियाको संसद्‌बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ । प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ । यस्तै, सो नयाँ प्रस्तावित कानुनअनुसार राष्ट्रपतिको विरोध गर्नु अपराध मानिनेछ । सो मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भएको छ । मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मानिनेछ । विवाहपूर्व यौनसम्बन्ध राख्नु अपराध मानिनेछ । जसमा आरोपीलाई एक वर्ष जेल सजाय हुनेछ । विवाह नगरी सँगै बसेमाफुर्सदमा


कुवेतमा मुन्द्रे र जीवन शर्माको साथ मुन्द्रे एण्ड शर्मा शो सम्पन्न

परदेशी खबर/ १०,कुवेत । लाली गुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको आयोजनामा हिन्दु धर्मावलम्बिहरुको पर्व दशैँ तथा तिहारको अवसर शुभकामना आदानप्रदानको साथ अथिति कलाकार जितु नेपाल मुन्द्रे र जीवन शर्माको साथमा मुन्द्रे एण्ड शर्मा शो सम्पन्न भएको छ । कुवेतको खेतान स्थित राजधानी होटेलमा सम्पन्न उक्त कार्यक्रममा कमेडियन जितु नेपाल मुन्द्रेको विभिन्न हास्यप्रहार प्रस्तुतिको साथमा जनवादी गायक जीवन शर्माको आफ्नो चर्चित गीतहरु द्वारा रोजगारीको लागि कुवेतमा रहेका नेपाली समुदायलाई मनोरंजन दिएका थिए । लालीगुराँस सांस्कृतिक परिवार नेपाल- कुवेतका अध्यक्ष माधव पौडेल(असल यात्री)को सभापतित्व तथा कुवेतका लागि नेपालि राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुखफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस